काठमाडौं । अभिनेत्री को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘रत्यौली’ आगामी फागुन २१ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। को निर्देशन र को निर्माणमा बन्ने फिल्ममा र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौदेखि सुरु गर्ने तयारी छ। …
Read More »News & Gossip
नाङ्गा रुख र टोलाइरहेकी अभिनेत्री : ‘अक्षरा’को पोस्टरले के संकेत गर्छ?
काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको प्रचार अभियानअन्तर्गत पहिलो पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनी ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर मुद्रामा टोलाइरहेको अवस्थामा देखिन्छिन्। अनुहारको भाव, शारीरिक हाउभाउ …
Read More »‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । आगामी साउन २९ गते प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार एकैसाथ पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको फरक–फरक लुक्स सार्वजनिक गरेको हो। पोस्टरमा , जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला र मेनुका माझीलाई विभिन्न परिवेशमा प्रस्तुत गरिएको छ। केही पोस्टरले प्रेम सम्बन्धलाई संकेत गर्छन् …
Read More »‘पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक
काठमाडौं । आगामी भदौ १२ गते प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो। गीतको भिडियोमा , , अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहमा खेलिने …
Read More »‘कंगाल करोडपति’को शीर्ष भूमिकामा मुकुन भुसाल
काठमाडौं । कथानक फिल्म ‘कंगाल करोडपति’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्। को निर्देशन रहने फिल्म को प्रस्तुतिमा निर्माण हुन लागेको हो। अनुबन्धनपछि भुसालले पटकथा र आफूलाई प्रस्ताव गरिएको पात्र आकर्षक लागेकाले फिल्ममा आबद्ध भएको बताए। उनका अनुसार कथावाचन शैली फरक भएकाले फिल्म रोजेका हुन्। उनी अभिनित अर्को फिल्म ‘रोल नं …
Read More »१८ मंसिरमा ‘तरंग’ प्रदर्शनमा आउने
काठमाडौं । प्रदीपकुमार चौधरी निर्देशित डेब्यु फिल्म ‘तरंग’ आगामी १८ मंसिरदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। देवदत क्रियशनको ब्यानरमा बनेको फिल्मको वितरण श्रीराम बालाजी फिल्मले गर्नेछ। सार्वजनिक पोस्टरमा वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापा देखिएका छन्। फिल्ममा …
Read More »फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न
काठमाडौं। निर्देशक भुवन केसीको आगामी फिल्म ‘बाटुलो जून’को छायांकन सम्पन्न भएको छ। अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सकिएको जानकारी दिएका हुन्। अनमोलले छायांकनका क्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै एक वर्ष लामो यात्रापछि फिल्मको काम सम्पन्न भएको उल्लेख गरेका छन्। ‘एक वर्षको समर्पण, मेहनत र अविस्मरणीय सम्झनापछि हाम्रो …
Read More »‘कार्की साइँला’ असोज २ मा प्रदर्शन हुने
काठमाडौं ।अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गते प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि साउन १ गते प्रदर्शनको तयारी गरिएको फिल्म वितरकसँगको छलफलपछि असोज २ मा सरेको निर्माण टिमले जनाएको छ। सार्वजनिक …
Read More »साउन १ मा ‘गौँथली’, आकर्षणमा अरुण–सिम्रनको जोडी
काठमाडौं। निर्देशक डा. कपिल रिजालको फिल्म ‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काले पहिलोपटक अनस्क्रिन जोडीका रूपमा अभिनय गरेका छन्। फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्। ‘महापुरुष’बाट चर्चित बनेका अरुण र ‘प्रेमगन्ज’, ‘चित्रा’ तथा ‘बेहुली फ्रम मेघौली’बाट दर्शकमाझ परिचित सिम्रनको जोडीप्रति …
Read More »मिस नेपाल नर्थ अमेरिका २०२६ को उत्कृष्ट २० फाइनलिष्ट सार्वजनिक
वासिङ्टन डीसी – अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूको संस्कृति, नेतृत्व र क्षमतालाई प्रवद्र्धन गर्दै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता …मिस नेपाल नर्थ अमेरिका २०२६ को नवौँ संस्करणको उत्कृष्ट २० फाइनलिस्टहरूको नामावली सार्वजनिक भएको छ । आयोजक संस्था ड्रीम्स यूनिभर्सल एल.एल.सीका अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार यस पटकको संस्करणमा सेना, स्वास्थ्य सेवा, नर्सिङ, …
Read More »
News Filmy Newsportal / Nepal
