news filmy

‘मालती मंगले’को टिजर सार्वजनिक, प्रेम र शङ्काको कथाको झल्को

काठमाडौं । वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ । गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले ग्रामीण परिवेशमा आधारित प्रेमकथाको झल्को दिएको छ।   ओएसआर डिजिटलमार्फत सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको प्रेमदेखि विवाहसम्मको यात्रा देखाइएको छ । विवाहपछि सम्बन्धमा आउने उतारचढाव, …

Read More »

‘बाः एक योद्धा’मा झरना–सुहाना एकसाथ

काठमाडौं । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा आमा–छोरी मुख्य भूमिकामा रहने भएका हुन् । हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम दुई सातादेखि निरन्तर …

Read More »

मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला : यसपालिको संस्कारण वासिङ्टन डी.सी.मा हुने

न्यूयोर्क । विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ‘ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करण सम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डी.सी.मा हुने आयोजक प्रमुख शैलेन्द्र …

Read More »

‘कमेडी दरबार’ सिजन ३ वैशाख ४ देखि, नयाँ जज र कमेडियनसहित फर्किँदै

काठमाडौं । पहिलो र दोस्रो सिजनको सफलतापछि हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ आफ्नो तेस्रो सिजन लिएर आगामी वैशाख ४ गतेदेखि प्रसारणमा आउने भएको छ । करिब तीन महिनाको अन्तरालपछि कार्यक्रम नयाँ सेट, नयाँ कलाकार र परिमार्जित प्रस्तुति शैलीसहित दर्शकमाझ फर्किन लागेको हो । शोका निर्देशक तथा होस्ट विक्की अग्रवालका अनुसार …

Read More »

नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन, ट्रेलरमा बेरोजगारी र रित्तिँदै गएको गाउँको कथा

काठमाडौं । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानीको समस्या जस्ता समसामयिक विषयवस्तु चित्रण गरिएको छ । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले वर्तमान नेपालको यथार्थ कथा …

Read More »

‘लालीबजार’ तयार, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्दै षट्कोण आर्ट्स

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि विभिन्न …

Read More »

‘एक्का तीन’मा पुष्प फाइनल, पूजासँग जोडी पक्का

काठमाडौं। आउँदो वर्षको जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, फिल्ममा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ …

Read More »

चैत २७ बाट ‘सेतो धरती’ मञ्चन, रेखा थापा निर्माता

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नाटक ‘सेतो धरती’ आगामी चैत २७ गतेदेखि मञ्चन हुने भएको छ । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित यस नाटकमा अभिनेत्री बेनिशा हमालले पहिलोपटक रंगमञ्चमा डेब्यू गर्दैछिन् । यसबारेको जानकारी यसअघि नै सार्वजनिक भइसकेको थियो । अहिले भने नाटकमा निर्माता …

Read More »

‘पार्वर्ती’ को शुभमुहूर्त, भदौ १२ लाई प्रदर्शन लक्ष्य

काठमाडौं। नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ को शुभमुहूर्त गरिएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन् । मुख्य भूमिकामा पनि उनी स्वयं रहनेछिन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु …

Read More »

जेठ १५ देखि ‘कुम्भ’ प्रदर्शनमा, एक्सन–लभ स्टोरी लिएर आउँदै रन्धिर श्रेष्ठ

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा …

Read More »