काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनतर्फ प्रवेश गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो निर्देशनमा बन्ने फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन् । टाइटल सार्वजनिक गर्दै निर्माण पक्षले पहाडको दुई भिन्न स्वरूपलाई पोस्टरमार्फत प्रस्तुत गरेको छ । एकातिर हरियालीले भरिएको वनजंगल र …
Read More »news filmy
केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’ घोषणा, भदौ १९ मा रिलिज हुने
काठमाडौं । अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म स्टेशन निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर उनले फिल्मको थिम पोस्टरसहित औपचारिक घोषणा गरेकी हुन्। केकी अधिकारीले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मलाई “सपना र कथाको नयाँ यात्रा” भन्दै प्रस्तुत गरेकी छन्। उनले बदलिँदो समयसँगै फरक कथा लिएर आउने बताएकी छन्। गत …
Read More »जिग्री–दीपकबीच मिलाप, ‘चिरञ्जीवी भवः’मा सहकार्य
काठमाडौँ । कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपककुमार आचार्य बीचको पुरानो विवाद अन्त्य हुँदै पुनः सहकार्यको तयारी भएको छ। नयाँ वर्षको अवसरमा घोषणा गरिएको फिल्म चिरञ्जीवी भवः मा उनीहरू सँगै काम गर्ने भएका हुन्। यसअघि कथाको क्रेडिट नदिएको विषयमा असन्तुष्ट रहेका दीपक र कुमारबीच सम्बन्ध चिसिएको थियो। सिरियल भद्रगोल बाट सहकार्य …
Read More »‘पेन्सन पट्टा’ भदौ २६ मा रिलिज हुने
काठमाडौँ। निर्देशक माओत्से गुरुङ को निर्देशनमा निर्माण भएको फिल्म पेन्सन पट्टा को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक टाइटल पोस्टरसँगै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने जनाइएको हो। निर्देशक गुरुङका अनुसार अभिनेता दयाहाङ राई को जन्मदिनसमेत पर्ने दिनमा मिति …
Read More »रत्यौली घोषणा, पहिलो पटक पर्दामा पूजा शर्मा र विजय बरालको जोडी
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र रत्यौली निर्माणको घोषणा गरेकी छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त निर्माणमा फिल्म तयार हुने भएको हो। फिल्ममा पहिलो पटक पर्दामा पूजा शर्मा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ। यो जोडीले पहिलो …
Read More »महाराजधिराजमा मुख्य भूमिकामा पुष्प खड्का अनुबन्ध, राजकीय अवतारसहित विशेष पोस्टर सार्वजनिक
काठमाडौं । पछिल्लो समय चर्चामा रहेको चलचित्र महाराजधिराज मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै विशेष पोस्टर सार्वजनिक गरेको हो। लामो समयदेखि फिल्ममा राजाको भूमिकामा को देखिने भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले …
Read More »लामो मौनतापछि सलिनमान बनियाको कमब्याक संकेत, कुन फिल्मबाट फर्किँदै?
काठमाडौं । फिल्म ए मेरो हजुर २बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनियाले लामो समयपछि पुनः फिल्ममा फर्किने संकेत दिएका छन्। पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका उनले त्यसपछि यात्राः अ म्युजिकल भ्लगमा अभिनय गरेका थिए। तर त्यसयता उनी फिल्म र सार्वजनिक उपस्थितिबाट टाढा जस्तै देखिँदै आएका थिए। गत वर्ष सलोन …
Read More »कार्की साइँलाको फस्ट लुक्स सार्वजनिक, साउन १ मा प्रदर्शन हुने
काठमाडौं । हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो। सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोभित्र पहाडको दृश्य …
Read More »नयाँ वर्षमा ‘गंगारानी’ घोषणा, राजबहादुर साने फेरि प्रेमकथासहित आउँदै
काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र गंगारानी निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको औपचारिक घोषणा गरिएको हो। सानेकै लेखन तथा निर्देशनमा बन्ने फिल्म आगामी जेठ महिनाको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ। प्रेमकथामा …
Read More »तुलसी घिमिरेको ‘पहाड’ रिलिज, बेरोजगारी र पलायनको कथा
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ आज (वैशाख १) देखि देशभर प्रदर्शनमा आएको छ। बेरोजगारी, पानीको अभाव र मानवविहीन बन्दै गइरहेका गाउँ–पहाडको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले समसामयिक नेपाली समाजको कथा प्रस्तुत गरेको निर्देशक घिमिरेले बताएका छन्। उनका अनुसार, “पहाड केवल …
Read More »
News Filmy Newsportal / Nepal
