news filmy

‘ऐरी’ फिल्मका निर्माताद्वारा धीरज मगरविरुद्ध १४ करोड क्षतिपूर्तिको उजुरी

काठमाडौं । अभिनेता धीरज मगरविरुद्ध ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा बढी क्षतिपूर्ति माग्दै चलचित्र निर्माता संघमा उजुरी दिएका छन्। मल्टिमेट प्रालिका तर्फबाट निर्माता कमलबहादुर आलेले २ भदौमा दर्ता गरेको उजुरीमा धीरजले सहमतिअनुसार छायांकनमा उपस्थित नहुँदा कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँ बराबर क्षति भएको उल्लेख छ। १० …

Read More »

दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ सेटबाट सार्वजनिक भयो लुक्स

काठमाडौं । अभिनेता दयाहाङ राई फिल्म ‘मैझारो’मा मुख्य भूमिकामा देखिने भएका छन्। सुटिङ सेटबाट बाहिरिएको लुक्समा उनी लिम्बू समुदायको भेषमा तीर हान्दै देखिएका छन्। निर्माण पक्षले प्रारम्भमा दयाहाङको फिल्ममा हुने–नहुने विषयमा जानकारी खुलाएको थिएन। अन्ततः उनी मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि भएको छ। निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई यस सरप्राइजमार्फत …

Read More »

निखिल उप्रेती ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनका लागि भारत प्रस्थान

काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका …

Read More »

‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक 

काठमाडौं । तीजको छेको पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म कोशेढुंगा को ट्रेलर राजधानीमा विशेष कार्यक्रमसहित सार्वजनिक गरिएको छ। ‘पूर्णबहादुरको सारंगी’ जस्तो सर्वकालीन ब्लकबस्टरमार्फत नेपाली दर्शकमाझ छुट्टै पहिचान बनाएका निर्देशक सरोज पौडेलले यसपटक पनि सामाजिक र पारिवारिक जीवनका संवेदनशील पक्षलाई समेट्ने प्रयास गरेका छन्। ग्रामीण परिवेशमा आधारित कथा हुँदै कोशेढुंगा …

Read More »

फिल्म ‘गोबर गणेश’को म्हेपी मन्दिरमा शुभमुहूर्त

काठमाडौँ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित फिल्मका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै फिल्मको पहिलो सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए। फिल्मको छायांकन पनि आजैबाट सुरु …

Read More »

‘आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्ध

काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ मा मोडल तथा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल अनुबन्ध भएका छन्। उनलाई अनुबन्धसँगै फिल्मको कलाकार लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। सामाजिक सञ्जाल र टिकटकमा चर्चित साइग्रेसले यसअघि मोडलिङमार्फत दर्शकको मन जित्दै आएका छन्। फिल्ममा उनैलाई अनुबन्ध गरिएको केही दिनअघि मोडल …

Read More »

‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक

काठमाडाैं।  फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत ‘बेला बितेसि’ सार्वजनिक गरिएको छ। गायिका समीक्ष्या अधिकारी र गायक/सर्जक प्रकाश सपुतको आवाजमा रेकर्ड गरिएको गीतमा शब्द र संगीत पनि सपुतकै रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ श्याम स्वेत रसाइलीले गरेका हुन्। मौलिक शैलीका लागि चर्चित सपुतले यस गीतमार्फत आफ्नै यात्रालाई नयाँ उचाइमा …

Read More »

‘अभिमन्यु : च्याप्टर–१’को ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ दुई दिनमा १० लाख भ्युज पुर्‍याएको छ। शुक्रबार सार्वजनिक भएको यो भोजपुरी लवजको गीत डान्सिङ प्याटर्नमा तयार गरिएको छ र युवा दर्शकले खुला हृदयले स्वागत गरेका छन्। गीत मेला, महोत्सव र तराई–मधेश क्षेत्रमा विशेष मन पर्ने बताइएको छ। गीतको शब्द, संगीत र …

Read More »

´परालको आगो` को वर्कसप सुरु

काठमाडौं। नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले प्रमुख कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, …

Read More »

‘मेरो जुत्ता खोइ’को नयाँ गीत सार्वजनिक

काठमाडौं। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ भने भिडियोमा फिल्मका प्रमुख कलाकारहरू देख्न सकिन्छ। गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको …

Read More »