news filmy

फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक

काठमाडौं । आगामी माघ २३ गते (भ्यालेन्टाइन डेको अवसरमा) प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको यो गीतमा केहर सिंह लिम्बु को स्वर तथा सुमन तामाङ को शब्द रचना रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र …

Read More »

चलचित्र विकास बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन

काठमाडौं। चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा  १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको …

Read More »

‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास, पौष ४ गतेदेखि देशव्यापी प्रदर्शन

काठमाडौं। पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । यससँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । सेन्सर बोर्डका पदाधिकारीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । २ घण्टा …

Read More »

‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना …

Read More »

‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स

काठमाडौं। आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ । नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक …

Read More »

‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ। उक्त गीत आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा बालेन शाहको र्‍याप तथा लय समावेश गरिएको छ भने गणेश उप्रेती, कमलमणी नेपाल, सृजना अधिकारी र भोलाराज सापकोटालगायत कलाकारको अभिनय देख्न सकिन्छ। गीतमा …

Read More »

फिल्म ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ। सौम्य र क्लासिक लुकमा रहेको …

Read More »

‘बिगुल’ को टिजरमा जेन्जी आन्दोलनको झल्को

काठमाडौं। ‘बिगुल’ फिल्मको टिजर आइतबार सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा …

Read More »

‘मुगलान’को ट्रेलर रिलिज

काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस।२०५२ सालपछिको सरकार र तत्कालिन …

Read More »

साइन्स–फिक्सन फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लाविम मलमा एक विशेष कार्यक्रमकाबीच झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रदीप शाही निर्देशित यो फिल्म साइन्स–फिक्सनमा आधारित छ । निर्देशक शाहीले पत्रकार सम्मेलनमा बोल्दै पूर्वीय आध्यात्मिक …

Read More »