काठमाण्डौँ । कबड्डी सिरिजका लेखक तथा बल्कबष्टर फिल्म जारी फिल्मका निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशनमा बनेको फिल्म मनसाराको ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा अन्तरजातिय प्रेम तथा निसन्तानको कथालाई देखाईएको छ । मिरुना मगर, मेनुका प्रधान , प्रविण खतिवडा तथा दयाहाङ राई मुख्य भूमिकामा रहेको यस फिल्ममा …
Read More »News & Gossip
‘पुजार सार्की’को टिजर सार्वजनिक : तीन स्टारको फरक गेटअप
काठमाडौं। वर्ष २०८१ को लागि सर्वाधिक प्रतिक्षित मध्येको एक फिल्म ‘पुजार सार्की’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई देखिँदै आएको भन्दा फरक भूमिकामा प्रस्तुत गरिएको छ। आगामी जेठ १० गते विश्वव्यापी रूपमा …
Read More »कलाकारहरु कोही विरामी कोही घाइते, कोहीको घरबार विग्रियो
काठमाण्डौँ । २०८० साल सकिनै लाग्दा विभिन्न कलाकाकर्मीहरुको जिवनमा उतारचढाव आएको छ । केही कलाकार विरामी भएका छन भने कोही दुर्घटनामा परेर घाईते भएका छन भने केहीको डिभोर्स समेत भएको छ । डिभोर्स हुनेको लिष्टमा गायकद्धय राजेश पायल राई र निशान भट्टराई छन । यि दुवैको केही समय अघि औपचारिक …
Read More »इटहरीमा ‘बलिदान’को सेट बनाईने
काठमाडौं। निर्माता तथा निर्देशक सन्तोष सेनको आगामी प्रोजेक्ट ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ। यस सेनले फिल्मको कथामा आउने देश काल र परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बिच काम सुरु भएको बताएका छन्। नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग चलचित्रको कथाको परस्पर सम्बन्ध जोड्नुपर्ने र विश्व …
Read More »तेल भिसाको अडिसन आह्वान
काठमाण्डौँ । बिपिन कार्की , गौरी मल्ल, ऋचा घिमिरे , बर्षा राउत , बुद्धि तामाङ्ग लगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको फिल्म तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ । शंकर घिमिरेको निर्देशनमा चैत्रको दोश्रो हप्ता देखि देखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायांकनमा जाने यस फिल्ममा मुख्य कलाकारको लाइन …
Read More »गरिमालाई लिएर सचिन रौनियारले ल्याए ‘औधी माया’
काठमाण्डौँ । गायन क्षेत्रमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले नयाँ गीत ‘औधी माया’ ल्याएका छन । पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले हाल सम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन …
Read More »टिजर बनाएर पगला घोडाको प्रचार : मण्डलामा प्रर्दशन हुने
काठमाण्डौँ । फिल्मको टिजर निकाल्ने चलनलाई पछ्याउदै नाटककारहरुले नाटकको समेत टिजर निकाल्ने प्रथा सुरु गरेका छन । आगामी पुष १२ गते देखि मण्डला नाटक घरमा मंचन हुन लागेको ‘पगला घोडा’को प्रचार प्रसारका लागि ‘पगला घोडा’का नाटककारहरुले नाटकको टिजर सार्वजनिक गरेका हुन । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण …
Read More »अमेरिकाको कन्सर्टमा अस्मिताको रेकर्ड : डेढ महिनामा १२ शहरमा गुन्जिईन
टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा ( भोल्युम वनु नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा …
Read More »ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ । सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् …
Read More »आँचलको हिट म्यानको पोस्टर र टिजर रिलिज : अमेजन प्राइमले किन्यो फिल्म
काठमाडौ । नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका ब्यस्त प्राबिधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा – बिष्णु अधिकारी , प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन । फिल्मलाई नेपाल सहित …
Read More »
News Filmy Newsportal / Nepal
