काठमाण्डौँ । गीति कथामा सुपरहिट म्यूजिक भिडियो बनाएर फरक पहिचान बनाएका निर्देशक नविन चौहानको डेब्यू फिल्म ऊनको स्वीटरको ओभरिसज राईट महंगो रकममा विक्रि भएको छ । आगामी बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँन लागेको यो फिल्मको ठूला देशका ओभरसिज राईट प्याट्रिक सुवेदी र रमेश ढकालले नेतृत्व गरेको कम्पनी सेभेन सिज …
Read More »News & Gossip
गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता
काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन …
Read More »प्रकाश सपूतको नयाँ फिल्म ‘सोल्टिनी’ शुभ मुहूर्त सँगै फ्लोरमा निस्कियो
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ फिल्म सोल्टिनीको शुर्भ मूहूर्त भएसँगै सुटिङ सुरु भएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा अभिनेता प्रकाश सपूत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले फिल्मको लागि पहिलो शट दिएसँगै फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मलाई …
Read More »एक्टरको जापान प्रिमियरमा प्रदीप खड्का जाने
काठमाण्डौँ । आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वान’ को जापान प्रिमियरमा अभिनेता प्रदीप खड्का सहभागी हुने भएका छन्। जापान वितरणको जिम्मेवारी लिएका सञ्चारकर्मी सचिन आचार्यका अनुसार, आगामी फेब्रुअरी ५ तारिख, बुधबार ( माघ २३ गते) टोक्योको नाकानो जेरो हलमा फिल्मको भव्य प्रिमियर हुनेछ। आचार्यका अनुसार …
Read More »दुखी आत्माको टिजर सार्वजनिक : फिल्मले उठायो ED को ईश्यू
काठमाण्डौँ । आफ्ना हरेक फिल्ममा समाजका कुनै न कुनै ईश्यू उठाउने निर्देशक दीपेन्द्र लामाले बनाएको नयाँ फिल्म दुखी आत्माको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई, आँचल शर्मा, दिया मास्के अनुप विक्रम शाही, बुद्धी तामाङ, शिशिर बाङदेल जस्ता चिरपरिचित कलाकाहरुको मुख्य भूमिका रहेको यो फिल्ममा पनि त्यस्तै गम्भिर मुद्धा उठाईएको छ …
Read More »चलचित्र विकास बोर्डले गठन गर्यो ९ समिति- केकी र स्वस्तिमा पनि सदस्य
काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो। विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की …
Read More »डोरीको सुटिङ सकियो
काठमाण्डौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ । ३७ दिन क्यामेरा रोल गर्दै यूनिटले आईतबार फिल्मको ईन्डक्ल्याप गरेको प्रोड्यूसर दिनेश भट्टराईले जानकारी दिएका छन । सौरभ लामाको छायाँकन र अरुण लामाको निर्देशनमा तयार फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडा शीर्ष भूमिकामा छन । …
Read More »चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँदै
काठमाण्डौँ । आगामी बिहीबार काठमाण्डौंमा आयोजना हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’ कार्यक्रममा सहभागी हुन चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँने भएकी छिन। कार्यक्रमको प्रचार प्रसार हेरिरहेको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका प्रमुख एवं फिल्म निर्देशक केपी पाठकले दिएको जानकारी अनुसार चाइना फिल्म एडमिनिस्ट्रेशनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु …
Read More »बोक्सीको घरको गीत जस्तै लाग्ने ममीको गीत सार्वजनिक
काठमाण्डौँ । अत्यन्त राम्रो टिजर निक्लिएको फिल्म मम्मीको गीत सार्वजनिक भएको छ । अभिनेत्रीद्धय दिया मास्के र प्रियंका कार्की फिर्चड गीतमा महिलाको बेदना समावेश गरिएको छ । हर्क साउदले कोरेका शब्दमा एस डी योगीले संगीत भरेका छन जहाँ दुई प्रतिभावान गायिका समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएका छन । …
Read More »‘बाहुबली २’को रेकर्ड तोड्दै, ‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म
काठमाडौं । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ : द रुल’ ले भारतीय सिनेमाको इतिहासमा नयाँ अध्याय रच्दै सर्वकालीन धेरै कमाउने भारतीय फिल्मको उपाधि हात पारेको छ। सुकुमार बान्द्रेडीको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा २१०० करोड भारुको शानदार कमाई गर्दै एस.एस. राजामौलीको ब्लकबस्टर ‘बाहुबली २’ को १३४७ करोड भारुको …
Read More »
News Filmy Newsportal / Nepal
