काठमाण्डौँ । नेपाल फिल्म नगरी अब आउट अफ क्यापासिटी हुन लाग्यो। वर्ष २०८१ सकिन धेरै दिन बाँकी छैन, तर गतिविधिहरू यति धेरै भइरहेका छन् कि कन्टेन्ट माथि कन्टेन्ट सार्वजनिक भइरहँदा ईन्डष्ट्री मात्र हैन पाठक र दर्शकहरू समेत थेग्न नसक्ने अवस्थामा पुग्दैछन्। यस भिडमा, २०८२ सालको दशैंसम्म प्रदर्शनमा आउने फिल्महरूको बारेमा …
Read More »News & Gossip
कमेडी दरबारका निर्माता, निर्देशक सहित सुन्दर खनाल र बले दम्पती विरुद्ध टिकटकर कलाकारले दिईन साइबरमा निवेदन
काठमाण्डौँ । एक चर्चित टिकटकर महिला कलाकारले कमेडी दरबारको २६औं एपिसोडमा उठाइएको विषयवस्तु र केही कलाकारहरूको व्यवहारप्रति असन्तुष्टि जनाउँदै साइबर व्यूरोमा निवेदन दिएकी छिन । २६ औँ एपिसोडमा हाल प्रर्दशनरत फिल्म लाज शरणमका कलाकारहरु अर्जुन घिमिरे (पाँडे) , महेश त्रिपाठी र सागर लम्साल (बले) अतिथिका रुपमा उपस्थित भएका थिए जहाँ …
Read More »बाँकी ४० दिनमा ११ वटा फिल्म रिलिज हुदै तर रिजल्ट कस्तो रहला ?
अनुप भट्टराई काठमाण्डौं । नेपाली फिल्म उद्योग यो समय निकै रोचक मोडमा छ। बर्ष सकिन अब जम्मा ४० दिन मात्र बाँकी छ, र यस अवधिमा ११ वटा फिल्म प्रदर्शनको तयारीमा छन्। रिलिज हुने फिल्मका ट्रेलर र टिजरहरू लगातार सार्वजनिक भइरहेका छन्, जसले फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ। अधिकांश ट्रेलर राम्रै देखिएका …
Read More »फिल्मकर्मीले गुमाउन थाले अभिभावक : गौरी मल्लकी आमाको पनि निधन
काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा एक वर्षभित्रै थुप्रै कलाकारहरूले आफ्ना अभिभावक गुमाउनु परेको छ। गत भदौ ६ गते अभिनेताद्धय विपिन कार्की र अर्जुन कार्कीले ६८ वर्षको उमेरमा आफ्नी आमा गुमाएका थिए भने , हाँस्य अभिनेता जीतु नेपालले पनि आमालाई गुमाएको महिना दिन पनि पुगेको छैन । यसैगरी पछिल्लो साता अभिनेता …
Read More »महेशसँग लगनगाँठो कसिन गायिका अस्मिता अधिकारीले
काठमाडौं । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाण्डौको बबहरमहल स्थित कार्की ब्यांक्वेटमा उनीहरुको वैवाहिक समारोह भएको हो । दुवै पक्षका परिवार, आफन्त तथा कलाकारिता क्षेत्रका सिमिति साथीभाईहरुको उपस्थितीमा मिडियालाई प्रतिबन्ध गर्दै कडा सुरक्षा व्यवस्थाका बीच उनीहरुको विवाह सम्पन्न भएको हो । अस्मिता र …
Read More »दुर्लभ संयोगमा बनेको होस्टेल- ३ लाई डेढ सय शो : जेनेरेशन जेड स्टार बन्ने अवसर
अनुप भट्टराई काठमाडौं – युवा दर्शकमाँझ सुपरहिट बनेको फिल्म ‘होस्टेल’ शृंखलाको तेस्रो भाग ‘होस्टेल ३’ यहि शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । निर्देशकदेखि निर्माता र मुख्य कलाकार सम्म ९९ प्रतिशत नयाँ अनुहार समेटिएको यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ स्टारहरू जन्माउने अपेक्षा गरिएको छ । हालैका महिनाहरूमा चर्चित कलाकारहरूको फिल्महरूले अपेक्षाकृत …
Read More »अति राम्रो श्री बुकुरोको टिजर
काठमाण्डौँ । आमाको कथा, परिवारको समर्पण र घरको भावनात्मक कथा पस्किदै श्री बुकुरोको टिजर सार्वजनिक भएको छ । पूर्ण रुपमा फ्यामेली ड्रामामा आधारित फिल्मको टिजरमा अभिनेत्री लक्ष्मी गिरी आमाको भूमिकामा छिन र टिजरको न्यारेशन पनि उनले सुन्दर ढंगमा गरेकी छिन । टिजरमा उनले प्रस्तुत गरेको न्यारेशन हृदयस्पर्शी छ, शब्द चयन, भिजुअल …
Read More »‘जनै हराएको बाहुन’ मा मिरुना मगरको प्रवेश, अन्य दुई हिरोइन अनुबन्धको तयारी
काठमाडौं – नेपाली फिल्म उद्योगमा नयाँ नयाँ जोडीहरू देखिनु नौलो होइन। कहिले काहिँ एकदम अप्रत्याशित रूपमा जोडी बाँधिने कलाकारहरूले दर्शकको मन जित्छन् भने कहिलेकाहीं पुरानै जोडीलार्ई दर्शकले सधैं रूचाइरहन्छन्। तर, यसपटकको जोडी अलि फरक छ। फिल्म जनै हराएको बाहुन मा अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालले पहिलो पटक जोडी …
Read More »उत्कृष्ट फिल्म सहित अनोराले जित्यो पाँच विद्यामा अस्करमा अवार्ड
काठमाण्डौँ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ९७औं एकेडेमी अवार्ड्स (अस्कर) मा फिल्म ‘अनोरा’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ। यस फिल्मले कुल पाँच विधामा अवार्ड जितेको छ, जसमा सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा समावेश छन्। अन्य प्रमुख विजेताहरूमा एड्रियन ब्रोडीले ‘द ब्रुटलिस्ट’ फिल्मका लागि सर्वोत्कृष्ट …
Read More »पाँच दिनमा तीन फिल्मको व्यापार ३ करोडको हाराहारीमा मात्र !
काठमाण्डौँ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन फिल्म लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । ११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । सवै भन्दा ज्यादा व्यापार …
Read More »
News Filmy Newsportal / Nepal
