News & Gossip

बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने

काठमाण्डौँ। बौद्धिक अभिनेत्रीका रुपमा परिचित सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म खेल २०८२ साल बैशाख १२ गते देखि हेर्न पाईने भएको छ ।  रहस्य र थ्रिलरले भरिएको यो फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन र तिनले सामना गरेका डरलाग्दा घटनाहरू वरपर घुम्छ। सुरक्षा पन्तले  होस्टेलमा बस्ने साथीहरूको टिम लिडरको भूमिका …

Read More »

मण्डला नाटक घरमा ४ हजारले हेरे हरि हजुरबा : २२ लाखको टिकट सेल्स

काठमाण्डौँ   । गत पुष ४ गते देखि मण्डला नाटक घरमा मञ्चन भएकाे नाटक ‘हरि हजुरबा’ सफलतापूर्वक समापन भएकाे छ। विजय बराल र नाजिर हुसेन मुख्य भूमिकामा रहेकाे नाटक प्रिमियर शो सहित २८ पटक मञ्चन भएकाे थियाे, जसमा ४ हजार ३ सय ९ जना दर्शकले नाटक हेरेका थिए। नाटकका निर्माता समेत रहेका …

Read More »

सलोनको फिल्म रंगीको गीत रिलिज : दुर्गेशको संगीतमा आनन्द कार्कीको सुन्दर कमब्याक

काठमाण्डौँ । लोकप्रिय अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगीको पहिलो गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले बनाएको यो गीतमा पाश्र्व गायनका लोकप्रिय हस्ती गायक आनन्द कार्कीको साथमा नव गायिका सुजता केसीको युगल गायन छ । ९० को दशकको झल्को दिने गरी तयार गरिएको यो गीतबाट गायक कार्कीले ८ …

Read More »

हाँस्य कलाकार खबपुलाई पुत्र लाभ

काठमाडौं। नयाँ पुस्ताका हाँस्य कलाकार खड्ग बहादुर पुन ‘खबपु’लाई पुत्र लाभ भएको छ। खबपुकी श्रीमती दिलमायाले शनिबार बिहान पौने ६ बजे थापाथलीस्थित प्रसूति गृहमा छोरालाई जन्म दिएकी हुन्। २०७२ सालको महाभूकम्प महाभूकम्पको पाँच दिन पछि  वैवाहिक जीवन सुरू गरेका खबपु अहिले ३५ वर्षका भएका छन्। उनी कमेडी च्याम्पियन सिजन १ …

Read More »

तेल भिसाले ५१औँ दिनको बेन्चमार्क पार गर्यो : १२ वटा हलमा अझै चल्दै फिल्म

अनुप भट्टराई काठमाण्डौँ । यो बर्ष रिलिज भएका फिल्महरु मध्ये राम्रा फिल्महरुको सूचीमा पर्न सफल फिल्म तेल भिसाले ५१औँ दिनको यात्रा पार गरेको छ । गत मंसिर ७ गते देखि प्रर्दशनमा आएको फिल्मले आज पौष २७ गते रिलिजको ५१औँ दिनको ब्रेन्चमार्क पार गरेको हो । फिल्मले राजधानी र मोफसल गरी …

Read More »

समिरका लागि विराजले किनिदिए साढें तीन करोडको ल्यान्ड क्रूजर गाडी

काठमाण्डौँ । छोरा समिरका कारण अनपेक्षित सफलता हात पारेका अभिनेता विराज भट्टले समिरका लागि साढें ३ करोड पर्ने ल्यान्ड क्रूजर गाडी किनिदिएका छन । शुक्रबार दिउँसो चावहिल सुकेधारामा रहेका टोयोटाको सोरुम पुगेर विराजले २०२४ मोडेलको Toyota Land Cruiser 250 Prado गाडी रिसिभ गरेका हुन । नेपालमा टोयोटा ल्यान्ड क्रूजर २५० …

Read More »

युट्युबमा रिलिज भयो सेतो सूर्य : निर्देशकले मागे राजागंजका लागि भोलिन्टयर

काठमाण्डौँ ।  आठ वर्षअघि सार्वजनिक प्रर्दशनमा आएको  दीपक रौनियारको चर्चित फिल्म ‘सेतो सूर्य’ (White Sun)  युट्युबमा रिलिज भएको छ। बाँसुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्मले नेपाली समाजको युद्धपछिको अवस्थालाई चित्रण गरेको छ। २०१६ मा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा सुरु गरेको थियो। त्यसपछि टोरन्टो …

Read More »

ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले

काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन । बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित …

Read More »

पल शाहले बनाएको गीतले २५ दिनमै एक करोड भ्यूज नघायो : आजै सेलिब्रेशनको कार्यक्रम राख्दै

काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ । मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले …

Read More »

दयाहाङको कार्साङ दर्शकमाँझ : फिल्ममा असोचनिय कथा

काठमाण्डौँ । छ महिनाको अन्तरालमा अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘कार्साङ’ दर्शकमाँझ आएको छ । साँस्कृतिक सुपरस्टार दयाहाङको यो फिल्मले पनि त्यस्तै साँस्कृतिक मुद्धा उठाएको छ, जसले तपाईको दिमाग हल्लाउन सक्छ । शेर्पा समुदाय बाहेकका दर्शकका लागि कार्साङमा उठाईएको कथा गज्जव छ । यदि तपाई त्यो समुदाय बाहिरबाट प्रतिनिधित्व गर्नुहुन्छ …

Read More »