काठमाडौं । हरेक हप्ता नेपाली सिनेमाघरमा नयाँ फिल्महरू रिलिज भइरहेका हुन्छन्। दर्शकलाई फिल्मको जानकारी दिने र प्रचार-प्रसारको लागि फिल्मकर्मी तथा कलाकारहरू सामाजिक सञ्जालमा सम्बन्धित फिल्मका पोस्टरहरू शेयर गर्दै शुभकामना आदान-प्रदान गर्ने गर्छन्। यो परम्परा जव देखि सामाजिक सञ्जालमा सेलिब्रेटीहरु जोडिन थाले तव देखि चल्दै आएको हो । अन्य निर्माताहरूका फिल्म …
Read More »News & Gossip
महाशिवरात्रीमा यि तीन फिल्म हेर्न ७ घण्टा २४ मिनेट समय चाहिने : कुनले मार्ला बाजी ?
काठमाण्डौँ । महाशिवरात्रिको अवसरमा तीन नेपाली फिल्महरू एकै मितिमा प्रदर्शन हुन लागेका छन्। दर्शकहरूको ठूलो चासोका बीच, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायाबी’ एउटै दिन रिलिज हुने भएकाले बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यस भिडन्तमा सबैभन्दा लामो फिल्म ‘लाज शरणम्’ रहेको छ। यसको कुल अवधि २ घण्टा ४१ …
Read More »धनकुटा देखि रोल्पासम्म देशभर सुटिङको माहोल : बर्षा र नाजिरको ‘कल्ली’ पनि फ्लोरमा
काठमाडौं – नेपाली सिनेमा उद्योग यतिखेर सुटिङको चटारोमा छ। यहि क्रममा अभिनेत्री बर्षा राउत र अभिनेता नाजिर हुसेनलाई श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत गर्न लागिएको फिल्म ‘कल्ली’ पनि आजदेखि फ्लोरमा गएको छ। ३५ दिनको सुटिङ सेड्युल तयार पार्दै, फिल्म यूनिट छायांकनका लागि मैदानमा उत्रिएको हो । काठमाडौंमा केही दृश्य सुट गरेपछि कल्ली …
Read More »तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु
काठमाडौं । निर्देशक तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु भएको छ । गत माघ २२ गते शुभ मुहूर्तकै दिन केही दृश्य खिचेपछि अचानक बिरामी परेका घिमिरे करिब दुई साताको बेड रेष्ट पश्चात एक्सन-कट मा फर्किएका हुन्। सुटिङको चापसँगै चिसो मौसमका कारण घिमिरेलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ततपश्चात …
Read More »डेन्जर जोनमा फाल्गुन १४ का तीन फिल्म : व्यापार के होला ?
अनुप भट्टराई काठमाडौं – नेपाली फिल्म उद्योगमा फाल्गुन १४ चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भूमरीमा फसेको देखिन्छन्। फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ …
Read More »सलोनले विश्वास गरेका दुई भाई जसले गर्दा रंगी बन्यो : नम्रताका लागि पनि ढोका खुल्यो
अनुप भट्टराई काठमाडौँ – अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगी प्रदर्शनको अन्तिम तयारीमा छ। यही फाल्गुन २ गते (भ्यालेन्टाइन्स डे) बाट देशभरका हलहरूमा रिलिज हुन लागेको यो फिल्मको प्रि-बुकिङ समेत खुलिसकेको छ । छोरी सान्वीको नामबाट प्रोडक्सन कम्पनी खोलेका सलोनले यो फिल्म मार्फत निर्माताको रूपमा नयाँ यात्रा …
Read More »बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?
अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ। गीतमा प्रदीप खड्कका साथमा दिव्या …
Read More »प्रकाशको सपुतको ‘बसन्त’को टिजरमा भ्यूजको खडेरी : कृपया ध्यान देऊ अब यसरी
अनुप भट्टराई काठमाण्डौँ । आफ्नो फिल्मको काम छाडेर अरुको फिल्म खेल्न थालेका गायक तथा अभिनेता प्रकाश सपुतले बसन्तको टिजर निकालेका छन । विना हो हल्ला निस्किएको टिजरले २४ घण्टामा एक लाख भ्यूज पनि नघाएको छैन । कवितात्मक शैलीमा तयार पारिएको टिजरले सौन्दर्य त बोकेको छ, तर नौ महिनाअघि अनाउन्समेन्ट सेरोमोनीमा …
Read More »राम्रो निस्कियो अञ्जिलाको टिजर
काठमाण्डौँ । अनेकन विद्यामा फिल्म बनाईसकेका निर्देशक मिलन चाम्सले बनाएको नयाँ फिल्म अञ्जिलाको राम्रो टिजर सार्वजनिक भएको छ । फाल्गुन २९ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको कथा नेपाली महिला फूटवल टिमकी क्याप्टेन तथा गोलकिप्पर एन्जिला तुम्बापेको ईनिशियल फेजको स्ट्रगलमा आधारित छ । समग्रमा भन्नूपर्दा यो फिल्म जुन उद्धेश्यका साथ …
Read More »लाज शरणमका लागि बालेनले बनाएको गीत ६ देशको युट्युव ट्रेन्डिङमा : नेपालमा शीर्षस्थानमा
काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन साहले लाज शरणम फिल्मका लागि बनाएको प्रोमोश्नल गीतले राम्रो चर्चा बटुलेको छ । बालेनकै युट्युब च्यानल मार्फत सार्वजनिक ह्याप गीतको सुरुवाती लाइन म नेपाल हाँसेको हेर्न चाहन्छु टिकटक देखि फेसबुक रिल्स तिर समेत ज्यादा रुचाईएको छ । रिलिज भएको एक घण्टामै …
Read More »
News Filmy Newsportal / Nepal
