News & Gossip

एक्सन अवतारमा पूजाले देखाईन सम्भावना : मेट्लिन त रेखा थापाको झझल्को ?

काठमाण्डौँ । रेखा थापा जस्तै बन्न पाए हुन्थ्यो भनेर अन्र्तवार्ताहरु दिईरहने अभिनेत्री पूजा शर्माले रेखा थापाको झझल्को दिने गरी एक्सन अवतार देखाएकी छिन । पहिले पहिले रेखा थापाका अधिाँकश फिल्ममा यस्तै प्रकृतिका एक्सन हुने गर्दथे जसरी अहिले पूजाको नयाँ फिल्म दान्भीमा समावेश भएको देखिन्छ । रुपेश तामाङको निर्देशनमा बनेको दान्भी …

Read More »

राजाको रानी बर्षा शिवाकोटी

काठमाण्डौँ । आजबाट छायाँकनमा जान लागेको दीपक दीपाको नयाँ फिल्म छक्का पञ्जा -५ मा बर्षा शिवाकोटी मुख्य अभिनेत्रीका रुपमा भित्रिएकी छिन । फिल्मकी निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकको टाईमलाईनमा ‘शुभ प्रभात सबैलाई सधै झै आशिर्बाद दिनुस है दशैमा हलहलमा भेटौला ‘भन्दै फिल्मको फष्टलुक पोष्टर समेत सार्वजनिक गरेकी छिन । प्राय …

Read More »

पुजार सार्कीकी हिरोइनलाई अब पूर्णबहादुरको सारंगीमा देख्न पाईने

काठमाण्डौँ । हाल सफलता पूर्वक प्रर्दशन भईरहेको फिल्म पुजार सार्कीमा निकै राम्रो अभिनय गरेकी हिरोइन अञ्जना बराईलीलाई पूर्णबहादुरको सारंगी नामक अर्को फिल्ममा देख्न पाईने भएको छ । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार अञ्जनाले पूर्ण बहादुरको सारंगीमा लिड रोल निर्वाह गर्दैछिन । मोडलिङ हुँदै फिल्म नगरीमा पाईला सुरु गरेकी अञ्जना त्यस्तो …

Read More »

अब स्टारडम रिन्यू गर्ने पालो साम्राज्ञीको : लण्डन टु पेरिसले के गर्ला ! हेर्नुहोस ट्रेलर

काठमाण्डौँ ।  फर्की फर्की बाट जसरी अनमोल केसीले आफ्नो स्टारडम रिन्यू गरे त्यसैगरी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि स्टारडम रिन्यू गर्नुपर्ने बेला आएको छ । यहि आउँदो जेठ २५ गतेबाट प्रर्दशनमा आउँन लागेको सम्राज्ञीको लण्डन टु पेरिसले फिल्मी बजारबाट राम्रो रेष्पोन्स पाएन भने सम्झिनुस साम्राज्ञीलाई फिल्म नगरीमा टिक्न गार्हो …

Read More »

आचार्यको पावरफूल ट्रेलर : भक्तराजको छायाँ सत्यराजमा दुरुस्तै

काठमाण्डौँ । भजन शिरोमणी भक्तराज आचार्यको वायोपिकमाथि बनाईएको फिल्म आचार्यको पुन : प्रर्दशनका लागि नयाँ ट्रेलर सार्वजनिक भएको छ । केही बेर अघि सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि गीत संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि त्यस पश्चातको निर्दीय जिन्दगीलाई गज्जवका साथ प्रस्तुत गरिएको छ । करिब १४ बर्ष …

Read More »

छोटो समयमा गरिमाले मारिन फड्को : किनिन ४० लाखको गाडी

काठमाण्डौँ । सफल अभिनेत्री हुने दौडमा कसरत गरिरहेकी मोडल गरिमा शर्माले गाडी किन्न सफल भएकी छिन । करिब १ सय ७० वटा जति म्यूजिक भिडियो खेल्नुका साथै तीन वटा फिल्ममा अभिनय समेत गरेर रिलिज कुरी रहेकी गरिमाले बीवाइडी डल्भिन गाडी किन्न सफल भएकी हुन । छोटो संघर्षका बीच गाडी किनेको …

Read More »

पुजार सार्की र फर्की फर्कीलाई केपी ओलीको पावर बुस्ट : दुवै फिल्म देशैभर हाउसफुल

काठमाण्डौँ । भिडन्तका वावजुत पनि स्टारडम जोगाउन सफल भएका चार स्टारहरुको दुई फिल्म पुजार सार्की र फर्की फर्कीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पावर बुस्ट दिएका छन । ओलीले केही बेर अघि आफ्नो फेसबुक पेजमा दुई फिल्मका पोष्टहरु पोष्ट्याउँदै लेखेका छन । ” नमस्कार !! आज शनिबार …

Read More »

गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर : दयाहाङले फेरी बाजी मार्न सक्ने

काठमाण्डौँ । हप्तै पिच्छे महिनौ पिच्छे फिल्म रिलिज भएर अनेक तानावाना खेपिरहेका अभिनेता दयाहाङ राईको नयाँ फिल्म गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर निस्किएको छ । बिहिबार सार्वजनिक फिल्मको ट्रेलर हेर्दा फिल्मले उहिले उहिले ग्रामिण भेगमा गाडी नपुग्दाको कथालाई विविध शैलीमा प्रस्तुत गरेर दर्शकको ध्यान खिच्ने प्रयाश गरेको देखिन्छ । सार्वजनिक …

Read More »

सगरमाथा टेक्दै टासी देलेकको फर्स्टलुक पोष्टर सार्वजनिक गरिन हिरोइनले

काठमाण्डौँ । टेलिभिजन रियालिटी सो डान्सिङ स्टार्स नेपालकी विजेता समेत रहेकी कलाकार, मोडल तथा अभिनेत्री छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला राख्न सफल भएकी छिन । दुई हप्ताको कठिन संघर्षका बावजुत छिरिङले सगरमाथाको चुचुरोमा पाईला राख्दै राष्ट्रिय झण्डा सहित आफूले खेल्न लागेको नयाँ फिल्म टासी देलेकको फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरेकी …

Read More »

हे फिल्म नगरी, सुपरस्टारहरुलाई वर्नआउट हुन बाट जोगाउ

अनुप भट्टराई नेपालीमा वर्नआउटको अर्थ हुन्छ अत्याधिक र लामो समय सम्म तनावको कारणले हुने भावनात्मक शारिरिक र मानसिक थकानको अवस्था हो । यो अवस्था जेठ दश गतेबाट चार सुपरस्टार मध्ये जो कोहीलाई हुन सक्ने अवस्था देखिएको छ । किन कि गत बर्ष छड्के २.० ले वास आउट विजनेश गरेपछि अभिनेता …

Read More »