काठमाण्डौँ । निर्माण ताका देखिनै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म बलिदानका लेखक तथा मुख्य साहायक निर्देशक बलिराम चौहानले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन । निर्माण पक्षले दिएको जानकारी अनुसार बलिले निर्देशन गर्ने फिल्मको नाम ‘द ब्लु लाइट’ राखिएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे …
Read More »News & Gossip
महाराजधिराजमा अर्की वर्षाको पनि इन्ट्री
काठमाडौं – स्टारकास्ट बलियो बनाउँदै गएको फिल्म ‘महाराजधिराज’ मा वर्षा राउत पनि भित्रिएकी छिन्। महाराजधिराज का लागि अभिनेत्री वर्षा राउतले साइन गरेसँगै, अब एउटै नाम भएकी दुई अभिनेत्री – वर्षा राउत र वर्षा शिवाकोटी पहिलो पटक फिल्मको पर्दामा देखिने पक्का भएको हो। यस अघि उनीहरु केही म्यूजिक भिडियोहरुमा एक साथ देखिएपनि फिल्ममा भने पहिलो पटक …
Read More »कान्सको रेडकार्पेटमा प्रदीप खड्का
काठमाडौं — हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीले रेडकार्पेटमा आफ्नो उपस्थिति जनाएका छन्। नेपाली समयअनुसार सोमबार बिहान, फ्रेन्च फिल्म ‘La Femme La Plus Riche Du Monde’ (Richest Woman in the World) को प्रिमियर समारोहमा उनीहरू सहभागी भएका हुन् । ग्राण्ड थिएटर लुमियरमा भएको प्रिमियरमा निर्देशक …
Read More »विराज भट्टको ‘राम नाम सत्य’ मा दिव्या रायमाझीको इन्ट्री
काठमाडौँ – गत बर्ष देखि नेपाली रजतपटमा प्रवेश गरेकी नव अभिनेत्री दिव्या रायमाझीले चौथो फिल्म ‘राम नाम सत्य’ साईन गरेकी छिन । उनीद्धारा अभिनित पहिलो फिल्म एक्टर टेक वान र दोश्रो फिल्म पिताम्बर रिलिज भईसकेको छ भने तेश्रो फिल्म माया प्रीति छायाँकनमा जाने तयारीमा छ । चौथो फिल्म चाँहि हिजो …
Read More »माइतीघरको पब्लिसिटीमा एक करोड खर्चिदै निर्माता : माग्ने बुढाको तस्बिर सार्वजनिक गर्दै पब्लिसिटी सुरु
काठमाण्डौँ । दसैँको फूलपातिको डेटबाट एक ईन्च पनि दायाँ बाँया नहुने भन्दै सुटिङ सुरु गरिसकेका माइतीघर फिल्मका निर्माता रोहित अधिकारीले फिल्मको पब्लिसिटीमा एक करोड बजेट छुट्याएका छन । न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार यस पटक आक्रमक पब्लिसिटी गर्ने योजना अनुरुप माइतीघरको प्रचार प्रसारमा रोहितको टम उत्रिन लागेको हो । दसैको …
Read More »निश्चल र अस्मिताको स्वरमा महाभोजको ‘लालुमै’ गीत सार्वजनिक
काठमाडौं – अगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन देखि प्रर्दशनमा आउँने फिल्म महाभोजको नयाँ गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङ सहित निश्चलकै पनि नृत्य देख्न पाइन्छ। गीत मलिकाको विवाह समारोहमा आधारित छ, जहाँ …
Read More »हिरालाई पनि सहयोग गर्दै अञ्जिाला टिमले मनायो ५१औँ दिनको सफलता : एन्जिललाई चाँडै घर दिने
काठमाडौं – नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औं दिनमा भव्य कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक सफलता साटासाट गरेको छ। शुक्रवार साँझ हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा फिल्म टिम, प्रदर्शक हलहरू, पत्रकार, सुरक्षाकर्मी र शुभचिन्तकहरूको उपस्थिति थियो। सशस्त्र प्रहरीका …
Read More »राहुल केसीसँग अभिनेत्री उषा पौडेलको विहे
अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विहे गरेकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार गत २८ अप्रिलमा कोर्ट म्यारिज गरिसकेकी उषाले नेपाली सामाजिक परम्परा अनुसार आगामी मे ११ तारिख (बैशाख २८ ) गतेका दिन राहुल केसीसँग लगनगाँठो कस्न लागेकी हुन । २८ …
Read More »दुर्लभ रेकर्ड राख्दै दृष्टिविहीन प्रोशेष पाण्डेले जिते भ्वाईस अफ नेपालको उपाधी
काठमाण्डौँ । द भ्वाईस अफ नेपालको छैठौँ संस्करणको उपाधी धादिङ गजुरीका १८ बर्षीय दृष्टिविहीन गायक प्रोशेष पाण्डेले जितेका छन । सम्भवत पहिलो पटक विश्व सांगितिक रियालिटी सोमा यस प्रकारको रेकर्ड उनले कायम गरेका हुन । यस्तो प्रकारका रियालिटी शोहरुमा दृष्टिविहीन प्रतियोगीहरू स्टेजमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका र दर्शकको मन जितेका …
Read More »विश्व सिनेमा घुमेकी गीताञ्जली थापाको ‘जार’बाट नेपाली फिल्ममा डेब्यु : प्रिमियर पछि झन प्रसंसा
काठमाण्डौँ । नेपाली फिल्म ‘जार’ मा देखिएकी अभिनेत्री गीताञ्जली थापा धेरैका लागि नौलो नाम हो। नेपाली फिल्म क्षेत्रमा उनको परिचय नयाँ भए पनि, उनी अभिनयको यात्रामा निकै पर पुगेकी कलाकार हुन् — विश्वका कैयन फिल्म फेस्टिभलमा उनको कामले दर्शकको मन जितिसकेको छ। सिक्किममा जन्मेकी गीताञ्जली थापा अहिले नेपाली फिल्मप्रेमीका आँखामा …
Read More »
News Filmy Newsportal / Nepal
