काठमाडौं । निर्देशक तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु भएको छ । गत माघ २२ गते शुभ मुहूर्तकै दिन केही दृश्य खिचेपछि अचानक बिरामी परेका घिमिरे करिब दुई साताको बेड रेष्ट पश्चात एक्सन-कट मा फर्किएका हुन्। सुटिङको चापसँगै चिसो मौसमका कारण घिमिरेलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ततपश्चात …
Read More »Film
डेन्जर जोनमा फाल्गुन १४ का तीन फिल्म : व्यापार के होला ?
अनुप भट्टराई काठमाडौं – नेपाली फिल्म उद्योगमा फाल्गुन १४ चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भूमरीमा फसेको देखिन्छन्। फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ …
Read More »सलोनले विश्वास गरेका दुई भाई जसले गर्दा रंगी बन्यो : नम्रताका लागि पनि ढोका खुल्यो
अनुप भट्टराई काठमाडौँ – अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगी प्रदर्शनको अन्तिम तयारीमा छ। यही फाल्गुन २ गते (भ्यालेन्टाइन्स डे) बाट देशभरका हलहरूमा रिलिज हुन लागेको यो फिल्मको प्रि-बुकिङ समेत खुलिसकेको छ । छोरी सान्वीको नामबाट प्रोडक्सन कम्पनी खोलेका सलोनले यो फिल्म मार्फत निर्माताको रूपमा नयाँ यात्रा …
Read More »बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?
अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ। गीतमा प्रदीप खड्कका साथमा दिव्या …
Read More »प्रकाशको सपुतको ‘बसन्त’को टिजरमा भ्यूजको खडेरी : कृपया ध्यान देऊ अब यसरी
अनुप भट्टराई काठमाण्डौँ । आफ्नो फिल्मको काम छाडेर अरुको फिल्म खेल्न थालेका गायक तथा अभिनेता प्रकाश सपुतले बसन्तको टिजर निकालेका छन । विना हो हल्ला निस्किएको टिजरले २४ घण्टामा एक लाख भ्यूज पनि नघाएको छैन । कवितात्मक शैलीमा तयार पारिएको टिजरले सौन्दर्य त बोकेको छ, तर नौ महिनाअघि अनाउन्समेन्ट सेरोमोनीमा …
Read More »राम्रो निस्कियो अञ्जिलाको टिजर
काठमाण्डौँ । अनेकन विद्यामा फिल्म बनाईसकेका निर्देशक मिलन चाम्सले बनाएको नयाँ फिल्म अञ्जिलाको राम्रो टिजर सार्वजनिक भएको छ । फाल्गुन २९ गते देखि प्रर्दशनमा आउँने यस फिल्मको कथा नेपाली महिला फूटवल टिमकी क्याप्टेन तथा गोलकिप्पर एन्जिला तुम्बापेको ईनिशियल फेजको स्ट्रगलमा आधारित छ । समग्रमा भन्नूपर्दा यो फिल्म जुन उद्धेश्यका साथ …
Read More »लाज शरणमका लागि बालेनले बनाएको गीत ६ देशको युट्युव ट्रेन्डिङमा : नेपालमा शीर्षस्थानमा
काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका मेयर समेत रहेका र्यापर बालेन साहले लाज शरणम फिल्मका लागि बनाएको प्रोमोश्नल गीतले राम्रो चर्चा बटुलेको छ । बालेनकै युट्युब च्यानल मार्फत सार्वजनिक ह्याप गीतको सुरुवाती लाइन म नेपाल हाँसेको हेर्न चाहन्छु टिकटक देखि फेसबुक रिल्स तिर समेत ज्यादा रुचाईएको छ । रिलिज भएको एक घण्टामै …
Read More »खगेन्द्र र आँचललाई लिएर शिव रेग्मीकी भान्जीले फिल्म बनाउँदै
काठमाडौँ । कालजयी फिल्महरु दिएका दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी एकताले आफ्नो पहिलो फिचर फिल्म हर्ष घोषणा गर्दै प्रमुख कलाकारहरूको लाइनअप पनि सार्वजनिक गरेकी छन्। यसअघि केही छोटा फिल्महरू निर्माण गर्दै फिल्म मेकिङको अनुभव बटुलेकी एकताको निर्देशनमा …
Read More »बनेपामा बन्ने स्टूडियोको लागि चलचित्र बिकास बोर्डद्धारा टेन्डर आह्वान
काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको बनेपामा बनाउन लागेको इनडोर स्टूडियो निर्माणका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको छ। आइतबार सूचना प्रकाशित गर्दै बोर्डले इच्छुक कम्पनीहरूलाई ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो । बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार २ महिनाभित्र स्टूडियोको शिलान्यास गर्ने योजना रहेको छ। यस परियोजनाले स्वदेशी …
Read More »राजेश हमाल र सरोज खनालको ३२ वर्षपछि सहकार्य: ‘नरसिंहाः अवतार’ मा पूरानो गीतको रिमेक
काठमाण्डौँ । नेपाली फिल्म उद्योगका दुई दिग्गज अभिनेता राजेश हमाल र सरोज खनाल ३२ वर्षपछि एकैसाथ फिल्ममा देखिने भएका छन् । हाल छायाँकनरत फिल्म नरसिंहा-अवतारमा हमाल र खनालले २८ बर्ष अघि बनेको फिल्म दैव संजोगको लोकप्रिय गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ को रिमेक भर्सनमा ठूम्का लगाएको अवस्थामा भेटिए । दिवाकर भट्टराईको निर्देशनमा …
Read More »
News Filmy Newsportal / Nepal
