काठमाडौं। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्म ‘मोहर’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा शोज पाएको छ। चुम्बन जंग शाहीको निर्माण तथा ओम प्रतिकको लेखन–निर्देशनमा बनेको फिल्मको बुकिङ केही हलले मंगलबारदेखि नै खुलाएका थिए भने अधिकांश हलले बुधबारबाट बुकिङ सुरु गरेका छन्। फिल्मलाई इलाइट सिनेमा इटहरीमा ४ शोज, वान सिनेमाज नयाँबानेश्वरमा ४, …
Read More »Film
नयाँ फिल्म ‘ताराहरू’ सेन्सरबाट ‘यू’ सर्टिफिकेट प्राप्त, भदौ ६ देखि प्रदर्शन
काठमाडौँ। वेब प्रालिको प्रस्तुति रहेको नयाँ फिल्म ‘ताराहरू’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यसले फिल्म सबै उमेरका दर्शकले हेर्न मिल्ने भएको छ। फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुनेछ र २ घण्टा २९ मिनेट लामो छ। फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दन …
Read More »‘कबड्डी ५’ को छायांकन दशैंपछि सुरु हुने
काठमाडौँ । चर्चित ‘कबड्डी’ फिल्म फ्रेन्चाइजीको पाँचौं भागको छायांकन आगामी दशैं सकिएपछि सुरु हुने भएको छ। निर्माता तथा निर्देशक रामबाबु गुरुङले मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर निरन्तर रहने बताए भने केही कलाकारमा परिवर्तन हुन सक्ने संकेत दिए। अभिनेता विजय बरालले भने, “टीकाको भोलिपल्टै मुस्ताङतिर जाने तयारी छ, तिहारसम्म …
Read More »‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक
काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचार अभियान तीव्र भइरहेका बेला निर्माण टिमले अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको यो गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको छ। नेपाली मौलिकता झल्काउने …
Read More »‘परिवर्तन’को छायाङ्कन सम्पन्न
काठमाडौं। फिल्म ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी छ। विजय केरुङको निर्देशनमा तयार भइरहेको फिल्मको छायाङ्कन झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगर तथा विराटनगरमा गरिएको हो। सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन्। …
Read More »‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक
काठमाडौं। नेपाली फिल्म ‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक गरिएको छ। तीज लक्षित डान्सिङ नम्बर सार्वजनिक गरेपछि निर्माण टिमले प्रेमिल भाव बोकेको यो नयाँ गीत सोमबार सार्वजनिक गरेको हो। गीतमा मायालु जोडीबीचको सम्बन्ध, भविष्यप्रतिको चिन्ता, रोजगारीको अन्योल र जीवनयापनको यथार्थतालाई चित्रण गरिएको छ। सरकारी जागिर, तलब, जिम्मेवारीसँग गाँसिएको कथावस्तु …
Read More »‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक
काठमाडौं । फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दाजु–बहिनीबीचको निश्चल सम्बन्ध र माया प्रस्तुत गरिएको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । रक्षाबन्धनलाई लक्षित गरेर ल्याइएको गीतमा बहिनीप्रतिको दाजुको माया र जिम्मेवारीको कथा छ । …
Read More »‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडामामा पल शाह
काठमाडौं। आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत …
Read More »धिरज र उपासनाको ‘जलाकी’ को पोस्टर रिलिज
काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जलाकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा दुई फरक मूड र प्रेमभाव देखाइएको छ – एकमा परम्परागत प्रेमको पीडा र त्याग, अर्कोमा आधुनिक प्रेमको आत्मीयता र उज्यालो भविष्यको संकेत। ‘खुस्मा’बाट चर्चा कमाएका निर्देशक अशोक …
Read More »डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘ताराहरू’को फाइनल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूलाई प्रस्तुत गरिएको छ । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भइसकेका थिए भने यो पोस्टर अन्तिम संस्करण भएको निर्माण पक्षले जनाएको छ । पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र …
Read More »
News Filmy Newsportal / Nepal
