काठमाडौं। गत जेठ ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। अब दर्शकले संसारभरबाट मोबाइल, टेलिभिजन वा कम्प्युटरमा घरमै बसेर हेर्न सक्नेछन्। दिनेश राउतको निर्देशनमा बनेको यो सामाजिक–राजनीतिक ड्रामाले सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीको कथा बोल्छ। विकास सुवेदीको कथा …
Read More »Film
‘रिमै’ फिल्मको प्रचारमा निर्माण टिमको सक्रियता
काठमाडौं। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा फिल्मको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न …
Read More »विल्सनको ‘मैझारो’को छायांकन अन्तिम चरणमा
काठमाडौं। साउनको पहिलो हप्तादेखि इलामबाट सुरु भएको फिल्म ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको छ। लोकप्रिय हाँस्य अभिनेता वील्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा निर्माणाधीन यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको संवेदनशील पक्षलाई कथामा पस्किने उद्देश्यसहित तयार हुँदैछ। फिल्मको छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका सुन्दर …
Read More »जारी–२को टिजर सार्वजनिक
काठमाडौं । आगामी असोज ३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। दुई मिनेट ३४ सेकेन्डको टिजरको सुरुवात च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट हुन्छ। लिम्बु समुदायको खुशीको स्वरका रूपमा च्याब्रुङलाई व्याख्या गर्दै टिजरले सांस्कृतिक पहिचान र …
Read More »गाईजात्रा ‘प्राइड परेड’मा नाजिर हुसेन पुगेर के भने ??
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ । अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले आयोजना गरेको परेडमा नाजिरले आफ्नो आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यु …
Read More »बक्स अफिसमा मोहरको सुखद् प्रदर्शन
काठमाडौं। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने प्रशंसनीय देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका …
Read More »‘ताराहरू’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारको संघर्ष र श्रीमान–श्रीमतीको सम्बन्धको कथा देखाइएको छ। निर्देशक शर्मा, मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन्। ट्रेलरमा यी तीन पात्रबीचको …
Read More »‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक
काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्ष देखाइएको छ। कथामा मुख्य पात्र विजय बराल बाउको …
Read More »निताले बनाउने फिल्म पार्वतीका दुई लुक्स सार्वजनिक
काठमाडौं। अभिनेत्री निता ढुंगानाले बनाउन लागेको फिल्म पार्वतीको लुक्स सार्वजकिन गरिएको छ । रक्षा बन्धनको अवसरमा नीता आफै मुख्य भूमिकामा खेल्ने र निर्देशन गर्ने गरी दुई लुक्स सहितको फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन । यो फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। पहिलो पोस्टरमा ढुंगाना पहेँलो छातामुनि, सिठी …
Read More »‘कोशेढुंगा’को कविता र तीन पोस्टर सार्वजनिक
काठमाडौं। आगामी भदौ १२ गते देखी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कोशेढुंगा’को निर्माण टिमले प्रचारलाई तीव्र बनाउँदै कविता र तीन पोस्टर सार्वजनिक गरेको छ। प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प समेटिएको कविता मुख्य अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी हुन्। लिरिकल भिडियोमा फिल्मका केही फुटेज र स्टिल फोटोसमेत समावेश छन्, …
Read More »
News Filmy Newsportal / Nepal
