काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए। यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे । अब …
Read More »Film
‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित, निर्माताको गुनासो हलप्रति
काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो। निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा …
Read More »‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग
काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो। …
Read More »तीनकुनेमा ‘क्याप्टेन साब’का लागि पुरानो काठमाडौं झल्काउने सेट तयार
काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ । काठमाडौंको अतीत — विशेषगरी वि.सं. २०३० र ४० को दशक — जीवित पार्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ । तीनकुनेमा निर्माण गरिएको सेटमा पुराना शैलीका सेता घरहरू, सडकमा चल्ने पुराना गाडी, …
Read More »‘बुकी’को फस्टलुक सार्वजनिक
काठमाडौँ। मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो। पोस्टरमा बुकी फूल, कुहिराले ढाक्न लागेको लेकाली चौर, र भलिबल खेलिरहेका सात महिला र एक पुरुष देखिन्छन्। नेट र कोर्टसमेत देखिएकाले उनीहरू महिला भलिबल प्रतियोगिताको …
Read More »‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा
काठमाडौँ। आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु …
Read More »दयाहाङको ‘मिरमिरे’ माघ १ गते रिलिज हुने
काठमाडौँ। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मिरमिरे’ को रिलिज मिति तय गरिएको छ। निर्माण पक्षले यो फिल्म माघ १ गते देशभर प्रदर्शनमा आउने निर्णय गरेको छ। रिलिज मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा तय गरिएको हो। निर्देशक यम शेर्पाले भने, “वितरक र प्रदर्शकसँगको सल्लाहपछि माघ १ गते रिलिज गर्ने …
Read More »‘माइतीघर’को फस्टलुक सार्वजनिक
काठमाडौँ। रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को फस्टलुक रिलिज गरिएको छ। मिलन तामाङ निर्देशित फिल्ममा रविन शेरचन र धिरज तामाङले लगानी गरेका छन् भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता हुन्। फिल्मको कथा चन्द्रकुमार दोङको रहेको छ भने पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका …
Read More »‘रत्यौली’ फिल्म निर्माण घोषणा
काठमाडौँ। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो। सोही कारण यो फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ। रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो …
Read More »‘परालको आगो’ मा सौगात मल्लको प्रवेश
काठमाडौँ। कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। सौगात अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता …
Read More »
News Filmy Newsportal / Nepal
