Film

‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचार अभियान तीव्र भइरहेका बेला निर्माण टिमले अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको यो गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको छ। नेपाली मौलिकता झल्काउने …

Read More »

‘परिवर्तन’को छायाङ्कन सम्पन्न

काठमाडौं।  फिल्म ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सम्पन्न भएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार अब एक राष्ट्रिय र एक लोकगीतको छायाङ्कन मात्र बाँकी छ।   विजय केरुङको निर्देशनमा तयार भइरहेको फिल्मको छायाङ्कन झापाको बुद्धशान्ति, कचनकवल, भद्रपुर, अर्जुनधारा, बिर्तामोड, मेचीनगर तथा विराटनगरमा गरिएको हो।   सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन्। …

Read More »

‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक

काठमाडौं।  नेपाली फिल्म ‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक गरिएको छ। तीज लक्षित डान्सिङ नम्बर सार्वजनिक गरेपछि निर्माण टिमले प्रेमिल भाव बोकेको यो नयाँ गीत सोमबार सार्वजनिक गरेको हो। गीतमा मायालु जोडीबीचको सम्बन्ध, भविष्यप्रतिको चिन्ता, रोजगारीको अन्योल र जीवनयापनको यथार्थतालाई चित्रण गरिएको छ। सरकारी जागिर, तलब, जिम्मेवारीसँग गाँसिएको कथावस्तु …

Read More »

‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक

काठमाडौं । फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दाजु–बहिनीबीचको निश्चल सम्बन्ध र माया प्रस्तुत गरिएको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । रक्षाबन्धनलाई लक्षित गरेर ल्याइएको गीतमा बहिनीप्रतिको दाजुको माया र जिम्मेवारीको कथा छ । …

Read More »

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडामामा पल शाह

काठमाडौं। आगामी साउन  २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत …

Read More »

धिरज र उपासनाको ‘जलाकी’ को पोस्टर रिलिज

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जलाकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा दुई फरक मूड र प्रेमभाव देखाइएको छ – एकमा परम्परागत प्रेमको पीडा र त्याग, अर्कोमा आधुनिक प्रेमको आत्मीयता र उज्यालो भविष्यको संकेत। ‘खुस्मा’बाट चर्चा कमाएका निर्देशक अशोक …

Read More »

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘ताराहरू’को फाइनल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूलाई प्रस्तुत गरिएको छ । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भइसकेका थिए भने यो पोस्टर अन्तिम संस्करण भएको निर्माण पक्षले जनाएको छ । पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र …

Read More »

दोश्रो पटक हिटको ह्याट्रिकको अपेक्षामा मिरुना मगर : जनै हराएको मान्छे के होला ?

काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए। यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे । अब …

Read More »

‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित, निर्माताको गुनासो हलप्रति

काठमाडौँ।  शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो। निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा …

Read More »

‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग

काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो। …

Read More »