काठमाण्डौं । आगामी भदौं १४ गते देखि एक साथ प्रर्दशनमा आउँन लागेका दुई नेपाली फिल्म ऐंचो पैंचो र गणपतिको एक एक वटा प्रोमोश्नल कन्टेन शुक्रबार साँझ रिलिज भए । करिब २ घण्टाको अन्तरमा रिलिज भएका यि दुवै फिल्मका कन्टेन्टको युट्यूब भ्यूज हेर्दा हरिबिजोग देखिएको छ । यि दुवै कन्टेन्ट झण्डै …
Read More »Film
गणपतिको गीत रिलिज : एकै दिन मुकुनका दुई फिल्म
काठमाण्डौँ । आगामी भदौं १४ गते बाट प्रर्दशन गर्ने उद्धेश्य राखिएको फिल्म गणपतिको गीत रिलिज भएको छ । कविराज गहतराजको नृत्य निर्देशनमा निर्मित गीतले मदिरा र त्यस वरपरको सेरोफेरोमा रमाउने कथालाई देखाएको छ । अनिश अधिकारीको कम्पोजमा रचिएका लिरिक्स ठाउँ ठाउँमा क्याच्ची र उखान टुक्का टाईपका छन । तसर्थ यसका …
Read More »ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज : कन्टेन्टले लोभ्याउन सक्छ
काठमाण्ठौँ । नेपाली फिल्म ईन्डष्ट्रीमा कुनै समय कान्छी प्रोड्यूसरका परिचित कृषा चौलागाईको निर्माण तथा डेब्यू निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज भएको छ । स्वास्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, राजाराम पौडेल, रविन्द्र झा, कोषिश क्षेत्री, शारदा गिरी तथा सरिता गिरी जस्ता चिर परिचित कलाकारहरुले खेलेको यस …
Read More »बाथरुममा नमिलेपछि भर्याङमा एटेप्ट गरेका थिए सारुकले
अनुप भट्टराई काठमाण्डौँ । अभिनेता सारुक ताम्राकारले सेकेन्ड एटेम्पटमा आत्महत्या गरेको खुल्नमा आएको छ । पारिवारिक श्रोत अनुसार बेलुकीको समयमा अन्य सदस्य भोजमा सहभागी हुने क्रममा सारुक घरमा एक्लै थिए । म्यूजिक सिस्टम बजाउँदै चार बोटल जति वियर पनि पिएका थिए । फस्ट एटेम्ट बाथरुममा नमिलेपछि भएपछि सेकेन्ड ऐटेम्पट घरको …
Read More »Breaking News : अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या
अनुप भट्टराई काठमाण्डौँ । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन । भर्खरै प्राप्त खबर अनुसार रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन । हाल छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेता समेत रहेका सारुकले बिहिबार बिहान सम्म सुटिङ सेटमा अभिनय गरेका …
Read More »सारंगालाई साथ दिन बुवा पुगे अमेरिका : श्रीमानसँग केही दिनमा डिभोर्स हुँदै
अनुप भट्टराई काठमाण्डौँ । विवाह गरेको दश बर्ष पश्चात श्रीमानबाट अलग हुने निर्णयमा पुगेकी अभिनेत्री सारंगा श्रेष्ठलाई साथ दिन उनका बुवा अमेरिका पुगेका छन । न्यूज फिल्मीले केही दिन अघि सारंगा श्रेष्ठको वैवाहिक जीवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा भन्दै न्यूज सार्वजनिक गरेसँगै उनका बुवा अमेरिका जान लागेको खबर …
Read More »प्रदीप खड्काले नै कामिनो छाड्ने सम्भावना प्रवल : राजबल्लभ नि बाहिरिए
अनुप भट्टराई समयमै सुटिङ हुन नसकेपछि प्रदीप खड्काको अपकमिङ फिल्म कामिनोबाट राजबल्लभ कोइराला पनि बाहिरिएका छन । हिरोइन नीति शाह समेत बाहिरिसकेको यो प्रोजेक्टमा अब नयाँ हिरोइन र राजबल्लभको ठाउँमा नोटिस्ड हुने खालको कलाकार भित्राउने तयारी भईरहेको बताईएको छ । प्राप्त जानकारी अनुसार राजबल्लभले फिल्मका लागि लिएको एडभान्स रकम समेत …
Read More »सरोज खनालको बगान हेर्न एकल महिलालाई पैसा नलाग्ने : १५ लाखलाई टिकट फ्रि दिने घोषणा
अनुराधा र ईन्दिरासँगै करिश्मा र पूजाकी आमालाई पनि सम्मान अनुप भट्टराई काठमाण्डौं । सरोज खनालको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ हेर्न आउने एकल महिलाहरुलाई फ्रिमा फिल्म हेर्न दिईने घोषणा गरिएको छ । बुधबार काठमाण्डौमा आयोजित बगानको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक सरोज खनालले देशभर रहेका कुनै पनि एकल महिलाले बगान हेर्न …
Read More »रामबाबुको हल्ला एउटा तर दर्ता अर्कै
अनुप भट्टराई काठमाण्डौं । कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको कम्पनी बासुरी फिल्मसले जोइन्ट भेन्चरमा बनाउन लागेको नयाँ फिल्मको हल्ला एउटा भएता पनि भित्री कुरो अर्कै रहेको पाईएको छ । दुई दिन अघि निर्देशक दीपक रौनियारसँग मिलेर नयाँ फिल्म राजागञ्ज बनाउने हल्ला तिब्र गरिएता पनि चलचित्र बिकास बोर्डमा देखिएको दर्ताले राजागञ्जको …
Read More »सुतिरहेका बेला रोबिन तामाङको निधन : श्रीमतीले गरेकी हुन पोष्ट
काठमाण्डौँ । रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक समेत रहेका गायक तथा फिल्म अभिनेता रोविन तामाङको निधन भएको छ । प्राप्त जानकारी अनुसार बुढानिलकण्ठ स्थित निजि निवासमा सुतिरहेका अवस्थामा उनको पिसफूल स्वर्गाहरोहण भएको हो । उनको निधनको खबर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक भएपछि सो खबर सत्य हो कि हैनन …
Read More »