काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। निर्माण टोलीले सोमबार युट्युब च्यानल ‘मुभिज डिजिटेनमेन्ट’मार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथालाई प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि …
Read More »news filmy
‘इन्टु मिन्टू लन्डनमा’का धिरज मगर नयाँ फिल्ममा आबद्ध
काठमाडौं। ‘इन्टु मिन्टू लन्डनमा’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता धिरज मगर पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बन्न सफल भए। आकर्षक उचाइ, कोरियन लुक्स र शालीन व्यवहारका कारण उनले छोटो समयमै ठूलो फ्यान फलोइङ बनाउन सफल भएका हुन्। नेपाली फिल्ममा प्रवेश गर्नुअघि नै बेलायतमा रहँदा भ्लगिङमार्फत आफ्नो छुट्टै फ्यान बेस बनाइसकेका …
Read More »‘झिंगे दाउ २’ टिजरलाई १० लाख भ्यूज, सामाजिक सञ्जालमा भाइरल हुँदै दृश्य
काठमाडौं । चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ । टिजरले युट्युबमा मात्र १० लाख भ्यूज पाएको छ । दर्शकको उत्साहजनक प्रतिक्रियासँगै टिजरले लोभलाग्दो भ्यूज पाएको हो । यता, फेसबुक र टिकटकमा मात्र टिजरलाई १ करोडभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको …
Read More »‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप र लिजालाई
काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२६’को मेलतर्फको उपाधि परन्तप भण्डारी र फिमेलतर्फको उपाधि लिजा श्रेष्ठले जितेका छन् । दुवै विजेताले नगद ५ लाख रुपैयाँ बराबरको पुरस्कारसँगै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। मेलतर्फका विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स …
Read More »राजेश हमालदेखि सुरक्षा पन्तसम्म, यस्तो हुनेछ ‘सुपर कमेडी लिग’
काठमाडौं । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शोको घोषणा ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो । हास्य–व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा अभिनेता राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् । चर्चित कलाकारहरू …
Read More »‘१२ गाउँ २’को डबिङमा व्यस्त समिर भट्ट, पोस्ट प्रोडक्सनको काम तीव्र
काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’को डबिङ भइरहेको छ । काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले फिल्मको स्वराङ्कन गरेका हुन् । निर्देशक विराज भट्टले समिरसहित अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन् । दशैंको अवसर पारेर फूलपातीको अघिल्लो दिन अर्थात् असोज …
Read More »टोरन्टो फिल्म फेस्टिभलको ‘मिडनाइट म्याडनेस’मा १० फिल्मको लाइनअप सार्वजनिक
टोरन्टो — क्यानेडाको सवै भन्दा ठूलो शहर टोरन्टोमा प्रत्येक बर्ष हुँदै आएको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (TIFF) ले आफ्नो चर्चित ‘मिडनाइट म्याडनेस’ खण्डअन्तर्गत २०२६ का फिल्महरूको लाइनअप सार्वजनिक गरेको छ। सेप्टेम्बर १० देखि २० सम्म टोरन्टोमा आयोजना हुन लागेको ५१औँ संस्करणमा हरर, एक्सन, डार्क कमेडी, साइकोलोजिकल थ्रिलरदेखि प्रयोगात्मक फिल्मसम्मका विविध …
Read More »५१ दिनमा सकियो ‘चिरञ्जीवी भवः’को छायांकन
काठमाडौं । ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । फिल्मको छायांकन ५१ दिनमा पूरा भएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको छायांकन जेठ १५ गतेदेखि सुरु भएको थियो । धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा फिल्मको छायांकन …
Read More »‘महाराजधिराज’का लागि पुष्पको कठोर मेहनत, सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक
काठमाडौं । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको नयाँ लुक्स सार्वजनिक गरेका हुन् । विराजका अनुसार पुष्पले ‘महाराजधिराज’का लागि कठोर मेहनत गरेर आफ्नो शरीर बनाएका हुन् । उनले फिल्मका लागि पुष्पले गरेको त्याग, तपस्या र …
Read More »मंसिर ४ मा आउँदै ‘जलाकी’, पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक
काठमाडौं । निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा फिल्मका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, राजु रेग्मी मगर, भावना मगर र दीपिका फिचर्ड छन्। …
Read More »
News Filmy Newsportal / Nepal
