काठमाण्डौँ । बिगत तीन बर्ष देखि आयोजना हुँदै आएको नेपालकै सबै भन्दा अनुकरणीय फिल्म फेस्टिभल ग्रामिण चलचित्र महोत्सवमा चलचित्र पत्रकार लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेबीले बेस्ट स्कृनप्ले सहित बेस्ट फिल्मको अवार्ड पाएको छ । यहि फिल्मबाट अभिनेत्री मलिका महतको पर्फमेन्सले जुरीको मन जितेपछि उनका नाममा बेष्ट एक्ट्रेश जुरी मेन्सन अवार्ड …
Read More »Newsfilmy
मिस नेपाल नर्थ अमेरिकामा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने : आवेदन खुल्यो
काठमाण्डौँ । विगत पाँच संस्करण देखि भब्यताका साथ अमेरिकाको सवै भन्दा प्रतिष्ठीत शहर न्यूयोर्कमा आयोजना हुदै आएको मिस नेपाल नर्थ अमेरिकाको छैठौं संस्करणमा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने भएका छन । ईभेन्ट आयोजक कम्पनी ड्रीम्स युनिभर्सल एल.एल.सीका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार विगतका बर्षहरुमा भन्दा यसपालि अझ प्राथामिकताका साथ ट्रान्स …
Read More »सेभेन सिजले लुकाएको विजय बरालको एउटा सिक्रेट यस्तो
काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय प्रर्दशनमा निकै सफलता हासिल गरिरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले पनि फिल्म निर्माणमा हात हाल्ने चर्चा चौतर्फी छ । कम्पनीले पूर्ण बहादुरको सारंगी नामक फिल्म बनाउँन लागेको चर्चाका बीच मोसन पोष्टर सार्वजनिक गरिसक्दा समेत धेरैले ध्यान नदिएको एउटा सिक्रेट हामी खोल्दैछौँ आज । मोसन पोष्टरमा ध्यान …
Read More »रोहितले सार्वजनिक गरे दीपिकाको लुक्स
काठमाडौं । बलिउड फिल्ममा यो वर्षको सवैभन्दा प्रतिक्षित फिल्म हो ‘सिंगम अगेन’ । यो फिल्ममा बलिउडका अधिकांश नाम चलेका कलाकार निर्देशक रोहित सेट्टीले अभिनय गराएका छन् । यो बलिउडको एक मात्र युनिभर्स फिल्म हो । यो फिल्ममा अजय देवगण, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर लगायतका …
Read More »अनमोलको फिल्मसँग भिड्ने पुजार सार्कीको गीत कस्तो ?
प्रकाश सपूत र हर्कको सहरामा निक्लियो यस्तो काठमाण्डौँ । आगामी जेठ १० गते फिल्म हलमा एक स्टार भर्सेज ३ स्टारको महाभिडन्त हुँदैछ । एक स्टार अनमोल केसी र तीन स्टार भनेका आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह हुन । जेठको महिना उसैत गर्मी अनि गरमगर्माहठ यी दुई फिल्मका भिडन्त …
Read More »महाजात्राको प्रेसरका बाबजुत डिग्री माइलाको ब्यापार ५ करोड नाघयो तर निर्देशकको मुड विग्रियो
काठमाण्डौँ । महाजात्राको आक्रमक ब्यापारका बाबजुत पनि फिल्म डिग्री माइलाले एक हप्तामा ५ करोड माथिको ब्यापार गर्न सफल भएको छ । गत चैत ३० गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ टिमले पत्रकार तथा दर्शकलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गर्दै आफ्नो एक हप्ते ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो …
Read More »बक्स अफिशमा महाजात्रा बल्कबष्टर : निर्माता भन्दा निर्देशकलाई बढी फाईदा
काठमाण्डौँ । गत चैत्र ९ गते देखि प्रर्दशनमा आएको फिल्म महाजात्राले एक महिनामा करिब १६ करोडको कारोबार गरेको छ । घरेलु थिएटरका झण्डै डेढ सय फिल्म हलबाट १५ करोड ९० लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । यो आकडा बैशाख ६ गते सम्म रहेको प्रोड्यूसर दिपेश खत्रीले जनाएका …
Read More »सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक
काठमाडौं। किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा। त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र …
Read More »आशा जगाउने अनमोलको फर्कि फर्कि ट्रेलर : टाइम ट्राभलमा यस्तो कथा
काठमाण्डौँ । टाइम ट्राभलको फेन्टासी स्टोरी र उच्च क्वालिटीको मेकिङ्गका साथ अनमोल केसीको नयाँ फिल्म फर्की फर्की ट्रेलर रिलिज भएको छ । बिहिबार दिउँसो सार्वजनिक फिल्मको ट्रेलर हेर्दै जादा फिल्ममा ध्यान खिच्ने एलिमेन्ट्सहरु धेरै रहेको अनुमान गर्न सकिन्छ । सुयोग गुरुङ लेखन तथा निर्देशनमा बनेको फिल्मले अनमोलको डुबेको करिअर मात्र …
Read More »मनसाराको ट्रेलरले मन जित्ला ?
काठमाण्डौँ । कबड्डी सिरिजका लेखक तथा बल्कबष्टर फिल्म जारी फिल्मका निर्देशक उपेन्द्र सुब्बाको दोश्रो निर्देशनमा बनेको फिल्म मनसाराको ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा अन्तरजातिय प्रेम तथा निसन्तानको कथालाई देखाईएको छ । मिरुना मगर, मेनुका प्रधान , प्रविण खतिवडा तथा दयाहाङ राई मुख्य भूमिकामा रहेको यस फिल्ममा …
Read More »
News Filmy Newsportal / Nepal
