Newsfilmy

गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर : दयाहाङले फेरी बाजी मार्न सक्ने

काठमाण्डौँ । हप्तै पिच्छे महिनौ पिच्छे फिल्म रिलिज भएर अनेक तानावाना खेपिरहेका अभिनेता दयाहाङ राईको नयाँ फिल्म गाउँ आएको बाटोको उत्कृष्ट ट्रेलर निस्किएको छ । बिहिबार सार्वजनिक फिल्मको ट्रेलर हेर्दा फिल्मले उहिले उहिले ग्रामिण भेगमा गाडी नपुग्दाको कथालाई विविध शैलीमा प्रस्तुत गरेर दर्शकको ध्यान खिच्ने प्रयाश गरेको देखिन्छ । सार्वजनिक …

Read More »

सगरमाथा टेक्दै टासी देलेकको फर्स्टलुक पोष्टर सार्वजनिक गरिन हिरोइनले

काठमाण्डौँ । टेलिभिजन रियालिटी सो डान्सिङ स्टार्स नेपालकी विजेता समेत रहेकी कलाकार, मोडल तथा अभिनेत्री छिरिङ शेर्पाले सगरमाथाको शिखरमा पाइला राख्न सफल भएकी छिन । दुई हप्ताको कठिन संघर्षका बावजुत छिरिङले सगरमाथाको चुचुरोमा पाईला राख्दै राष्ट्रिय झण्डा सहित आफूले खेल्न लागेको नयाँ फिल्म टासी देलेकको फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरेकी …

Read More »

हे फिल्म नगरी, सुपरस्टारहरुलाई वर्नआउट हुन बाट जोगाउ

अनुप भट्टराई नेपालीमा वर्नआउटको अर्थ हुन्छ अत्याधिक र लामो समय सम्म तनावको कारणले हुने भावनात्मक शारिरिक र मानसिक थकानको अवस्था हो । यो अवस्था जेठ दश गतेबाट चार सुपरस्टार मध्ये जो कोहीलाई हुन सक्ने अवस्था देखिएको छ । किन कि गत बर्ष छड्के २.० ले वास आउट विजनेश गरेपछि अभिनेता …

Read More »

लण्डन टु पेरिस : राम्रो गीतको भ्यूज कमजोर तर पुजार सार्की र फर्की फर्कीका फ्यान के भाका ?

काठमाण्डौँ । साम्राज्ञी राज्य लक्ष्मी शाहको फिल्म लण्डन टू पेरिसको नयाँ गीत रिलिज भएको छ । अडियो भर्सनमा निकै मिठो सुनिएको गीतलाई दृश्य भावमा न्याय गर्न खोजेका छन निर्देशक घनश्याम लामिछानेले । राम अविरल बिष्टको सुन्दर शब्द सृजनामा सज्जित गीतलाई संगीतकार एस डि योगी र गायिका नभिता पौडेलले पूर्णता दिएर …

Read More »

पुजार सार्कीको मन छुने गीत रिलिज

काठमाण्डौँ । जेठ १० गतेदेखि प्रर्दशनमा आउँन लागेको फिल्म पुजार सार्कीको मन छुने गीत रिलिज भएको छ । केतन क्षेत्रीको स्वरमा सजिएको गीतले मुटुका तारहरु कही कतै छुन सक्छन । विशेष गरी अडियोलाई उठाउँन प्रयोग गरिएका भिडियोका दृश्यले गीतलाई पूर्णता दिएको छ । सार्वजनिक गीतमा आर्यन सिग्देलको ईमोश्नल मुडमा अञ्जना …

Read More »

लण्डन टू पेरिस मन जित्न सक्ने अर्को फिल्म : टिजर आर्कषक

काठमाण्डौँ । सायद २०८१ साल नेपाली फिल्म क्षेत्रका लागि सुखद बर्ष बन्न सक्छ होला । किन कि यो बर्ष रिलिज हुने फिल्महरुको संकेत हेर्दा त्यस्तै देखिदै गईरहेको छ । हाल बोक्सीको घर र मनसराले दर्शकको मन जितिरहेका बेला जेठ १० मा आउँने पुजार सार्की र फर्की फर्कीले पनि अपेक्षा त्यतिकै …

Read More »

विपिन र बर्षाको तेल भिसाको सुटिङ बाल्टिमोरबाट सुरु

काठमाण्डौँ । लामो समयको अन्तरालमा निर्देशक शंकर घिमिरे फिल्म निर्देशनका लागि मैदानमा उत्रिएका छन । नेपाली समय अनुसार शनिबार साँझबाट अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरबाट शंकरले तेल भिसाको निर्देशन सुरु गरेका हुन । यूनिटले फिल्मको मुहूर्त सँगै सुटिङ सुरु गरेको हो । विपिन कार्की , बर्षा राउत , ऋचा घिमिरे …

Read More »

महानगरकी कर्मचारीसँग निर्माता किरणको ईन्गेजमेन्ट : केटी हिन्दु केटा ईसाई

काठमाण्डौँ । कान्तिपुर महानगरपालिका उर्फ काठमाण्डौँ महानगरकी कर्मचारी विजेता कार्कीसँग फिल्म निर्माता किरण नेपालीको बिहे हुने भएको छ । किरणले हिजो शुक्रबार विजेतासँग ईन्गेजमेन्ट गरेका हुन । विगत ३ बर्षदेखि प्रेममा रहेकका उनीहरुको बिहे आउँने असार २८ गते हुने बुझिएको छ । युवती ओखलढुंगाकी हुन । त्यही भएर किरणले ओखलढुंगा …

Read More »

अनिलको मिठो गीतमा मानवको गज्जवको काम

काठमाण्डौँ । फिल्म नगरीले खासै नपत्याए पनि बेला बेलामा उत्कृष्ट सृजनाहरु निकालि रहने मल्टी ट्यालेन्टेन्ड पर्सनालिटी मानव सुवेदीले अर्को एउटा सुन्दर भिडियो बनाएका छन । अनिल अधिकारीको भोकल लिरिक्स एवं कम्पोजमा बनेको नयाँ गीतको भिडियोमा मानवले स्टोरी टेलिङ, स्क्रिन प्ले,आर्टिष्ट सेलेक्सन, पर्फमेन्स, सिनेमाटोग्राफी, लोकेशन, कलर ग्रेडिङ एवं सवै पक्ष लगाएको …

Read More »

सुपरहिट अडियोमा उच्च क्वालिटी मेन्टेन गर्दै फर्की फर्कीको भिडियो रिलिज

काठमाण्डौँ । अनमोल केसी त्यस्ता अभिनेता हुन जसका फिल्महरुको कन्टेन्ट बरु कमजोर भए होलान तर प्राविधिक पक्षको क्वालिटी सधै अब्बल हुने गर्दछ । जुन प्रकारको क्वालिटी अनमोलले फिल्मी बजारमा पस्किएका छन त्यही प्रकारको काम यिनका फिल्महरुमा निस्किने गर्दछन जसले गर्दा अनमोलका फिल्महरुको प्राविधिक पक्ष सधै अब्बल हुने गरेका छन । …

Read More »