काठमाण्डौँ । पारिवारिक फिल्म बनेनन भनेर गुनासो गर्ने दर्शकका लागि पारिवारिक बिषय बस्तु उठाएर बनाईएको फिल्म सानो संसारले दर्शकको मन जित्न थालेको छ । आउँदो असोज ११ गते देखि प्रर्दशनमा आउँन लागेको उक्त फिल्मको ट्रेलरले दर्शकको मन जित्न थालेपछि निर्माता अर्जुन कुमार पनि ट्रेलरको स्पोन्सर्ड गराएर भ्यूज किन्न बाध्य भएका …
Read More »Newsfilmy
पूर्णबहादुरको सारंगीको गीत राम्रो : तर प्रकाश सपूतले नै शेयर गरेनन
अनुप भट्टराई काठमाण्डौँ । नन् डिस्क्लोजिङ एग्रिमेन्ट (NDA) थियो वा मेमोरेन्डम अफ अन्डरस्टान्डिङ (MOU) । हामीलाई थाँहा हुने कुरा भएन । तर बजारमा चलेको हल्ला अनुसार पूर्ण बहादुरको सारंगी साइन गर्ने बेला गायक प्रकाश सपूत र सेभेन सिज सिनेमा बीच एउटा मौखिक सम्झौता भएको थियो रे ‘बसन्त रिलिज अघि पूर्ण …
Read More »रुकुम मैकोटले अन्य फिल्मका गीतलाई पछि पार्यो : ट्रेलर पनि ट्रेन्डिङमा
काठमाण्डौँ । विगत दुई महिना देखि झरी त्यति परिरहेको छैन जति नेपाली फिल्मका गीतहरु बर्षि रहेका छन । लगालग । हप्तै पिच्छे । दिनै पच्छिे ,कुनै न कुनै फिल्मका गीतहरु मार्केटमा निस्कि रहेका छन । सुरु गरौँ स्वस्तिमा खड्काको फिल्म बेहुली फ्रम मेघौलीका ३ गीतबाट । बजारमा निस्किएका तीन गीत …
Read More »नाच्न मन लाग्ने तेल भिसाको नयाँ गीत : तर दृश्य भाषा कमजोर
काठमाण्डौँ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म तेल भिसाको दोश्रो गीत रिलिज भएको छ । मंसिर ७ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मको नाच्न मन लाग्ने प्रकृतिको गीत रिलिज भएको हो । पूराना जमानामा बज्ने टाइपको गीत सुन्दा क्याच्ची लाग्छ । विशेष गरी गायन पक्ष र राजन ईशानको बलियो …
Read More »ज्वाइँ साबको गीत : अन्तिम दृश्यले ध्यान खिच्ने छ सवैको
काठमाण्डौँ , असोज २४ को महाभिडन्तले थप चर्चा बटुलिरहेको बेला फिल्म ज्वाइँ साबको गीत रिलिज भएको छ । बुधबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनका बीच फिल्मको पहिलो गीत रिलिज भएसँगै यो फिल्म असोज २४ का दिन छक्का पञ्जा ५ र १२ गाउँ सँगै प्रर्दशनमा आउने थप पक्का भईदिएको छ । यादव …
Read More »पूर्णबहादुरको सारंगी टिजर : एउटा सुन्दर सृजना
काठमाण्डौँ । म तिम्रा अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु । आज कुशे औँसी , बुवाको मुख हेर्ने दिन र राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १५९ औँ जन्मजयन्ती पनि । माथिका हरक युवा कवि मोतिराम भट्टले लेखेको एक कविताको पङ्क्ति हो । जसको तात्पर्य …
Read More »चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त : सक्षम ब्यक्तिको आगमन हुँदा बधाईको ओइरो
काठमाण्डौँ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा फिल्म निर्देशक दिनेश डिसीलाई नियुक्त गरेको खबर अनलाईन खबरले छापेको छ । गत श्रावण दश गते देखि रिक्त रहेको बोर्ड अध्यक्ष पदमा यस अघि अभिनेता भुवन केसी थिए । भुवनको विदाई लगत्तै श्रावण १६ गते सूचना तथा सञ्चार मन्त्रालयले रिक्त …
Read More »फरक गर्ने प्रयाशमा कहाँ चुक्यो रावायणको नयाँ गीत : के अर्जुनसँग सहकार्य टुट्नुको नतिजा हो त ?
अनुप भट्टराई काठमाण्डौँ । हुन त गीत नचल्दैमा फिल्म चल्दैनन भन्ने आधार हुँदैन तर गीत चल्यो भने चाँहि फिल्म चलाउन केही न केही राहत भने अवश्य हुने गर्दछ । तसर्थ कुनै पनि मेकरहरुले आफना फिल्मका गीत हिट भएनन भनेर टाउको ठोकाई हाल्नु पर्दैन । हतार-हतार गरेर रातारात नयाँ गीत बनाउन पनि …
Read More »ज्वाइँ साबको टिजर रमाईलो बनाउँने प्रयाश तर अझै अपेक्षित भएन किन ?
काठमाण्डौँ । दशैँको फुलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँन लागेको फिल्म ज्वाइँ साबको टिजर रिलिज भएको छ । बसन्त निरौलाद्धारा निर्देशित फिल्मको टिजरमा जीतु नेपाललाई ज्वाइँ बनाउँन गरिएको प्रयाश रमाईलो तरिकाले देखाउन खोजिएको छ । तर यहाँ धेरै लेखौँ भने दीपकराज गिरीले भने जस्तै साईबर सेनाको …
Read More »कन्या पूजामा पुगेर बर एण्ड बधुको प्रचार प्रसार
काठमाण्डौँ । फिल्म रिलिज अघि विदा पर्नु अनि त्यसमाथि भिडभाडको माहोल सृजना हुनु नेपाली फिल्मकर्मीहरुका लागि सवै भन्दा सुखद पक्ष हो । किन कि जहाँ क्राउडेड एरिया हुन्छ त्यहाँ आफ्नो फिल्मको प्रचार गर्न कलाकारहरु कुनै न कुनै बहानाले पुगिहाल्छन । यसो गर्दा उनीहरुको फिल्मको प्रचार पनि राम्रै हुने गर्छ भने कार्यक्रम …
Read More »