काठमाण्डौँ । फूलपातिको अबसरमा घर-घरमा जमरा भित्राईरहेको अबसरमा फिल्म निर्देशक हेमराज विसीले दुहली भित्राएका छन । उमेरले करिब ४० आसपासमा रहेका विसीले मेकअप आर्टिष्ट श्रेया शाक्यसँग लगनगाँठो कसेका हुन । कानुनी रुपमा बर्ष दिन अघिनै विवाह गरेका विसीले परिवार र साथी भाईमाँझ आज परम्परागत विवाह गरेका हुन । उनको विवाहमा …
Read More »Newsfilmy
‘ह्रस्व दीर्घ’को प्रमिसिङ टिजर : उच्च प्रोडक्सन भ्यालु
काठमाण्डौँ । कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्म ‘ह्रस्व दीर्घ’को टिमले उच्च प्रोडक्सन भ्यालु सहित फिल्मको टिजर निकालेको छ । फूलपातिको अवसरमा यूनिटले निकालेको टिजरमा नेपाल सहित भारतका लोकप्रिय कलाकारहरुको उपस्थिती देखिदा टिजर थप रोचक पनि बनिदिएको छ । सार्वजनिक टिजरमा क्यामेरा वर्क, एडिटिङ, साउन्ड सहित कलाकारहरुको प्रेजेन्टेशनलाई आकर्षक …
Read More »एक्टरको रोमान्टिक गीत रिलिज
काठमाण्डौँ । हलमा तीन फिल्मको महाभिडन्त चलिरहेका बेला प्रदीप खड्काको फिल्म एक्टरको पहिलो गीत युट्यूबमा रिलिज भएको छ । फूलपातिको अवसर पारेर एक्टर यूनिटले आज फिल्मको रोमान्टिक नम्बर गीत रिलिज गरेको हो । आगामी कार्तिक १५ गते लक्ष्मी पूजाको दिनलाई रिलिज लक्ष्य राखिएको फिल्मको गीतमा प्रदीप संग नव अभिनेत्री दिव्या …
Read More »यस पछि दीपक जीतु र समिरको नयाँ फिल्म यस्तो हुने : अनमोल र दीपक एउटै फिल्ममा
काठमाण्डौँ । हुन त यो खवर पूर्ण रुपमा फाइनल भईसकेको छैन तर न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फूलपातिमा एकै साथ भिड्न लागेका छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँका तिन अभिनेताको नयाँ फिल्मको बारेमा आज हामी केही चर्चा गर्दैछौँ प्राप्त जानकारी अनुसार दीपक राज गिरीले निर्माता रोहित अधिकारीको अपकमिङ …
Read More »तुलसी घिमिरेको पहाडमा विपिन कार्कीले गाए र्याप गीत
काठमाण्डौँ । दर्जनौ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन । आईतबार काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले पहाडको एक गीतमा र्याप भरेका हुन । तुलसी घिमिरेका ससुरा समेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा …
Read More »बल्ल निस्कियो छक्का पञ्जा ५ को ट्रेलर
काठमाण्डौँ । अन्तत : रिलिजको पाँच दिन अघि बहुप्रतिक्षित फिल्म छक्का पञ्जा ५ को ट्रेलर रिलिज भएको छ । ६ बजेर ५५ मिनेटमा सार्वजनिक भएको ट्रेलर कस्तो बनेको छ त ? के यो फिल्मले प्रतिष्पर्धामा रहेका ज्वाइँ साब र १२ गाउँलाई च्यालेन्ज गर्छ त ? हेर्नुस ट्रेलर
Read More »पाइरेसीको मारमा बेहुली फ्रम मेघौली : क्लाईमेक्स पनि टिकटकमा भाइरल
काठमाण्डौँ । हिजो देखि रिलिज भएको फिल्म बेहुली फ्रम मेघौली पाईरेसीको मारमा परेको छ । फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन । यति सम्मकी भ्यूज पाउँने लोभमा केही गैर जिम्मेवार दर्शकले फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । शंकर पौडेल नामक एउटा एकाउन्टमा त ३ मिनेट …
Read More »ज्वाइँ साबको ट्रेलरलाई राम्रो प्रतिक्रिया : सेलिब्रेटीले पनि शेयर गर्न थाले
काठमाण्डौँ । ट्रेलर राम्रो निकालेपछि फिल्म ज्वाइँ साब यूनिटलाई सुखद प्रतिक्रिया मिल्न थालेको छ । दर्शक त छदैछन तर फिल्मकर्मीले पनि यो फिल्मको ट्रेलरलाई हार्दिकताका साथ आफ्नो सामाजिक सञ्जालको टाइमलाईनमा शेयर गरेपछि ज्वाइँ साब यूनिट अहिले दंग छ । ज्वाइँ साबको ट्रेलरलाई अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी, पूजा शर्मा देखि …
Read More »१२ गाउँको दुई डाइलग टिकटकमा भाइरल
काठमाण्डौँ । छोरा समिरलाई डेब्यू गराउँदै अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म १२ गाउँको दुई वटा डाइलग टिकटकमा भाइरल भएको छ । दुई दिन अघि सार्वजनिक फिल्मको ट्रेलरले युट्युबमा दश लाख भ्यूज पाउँदै चर्चा पाईरहेको अवस्थामा फिल्मको साम्राज्य तेरो,सिंहासन तेरो तर राज मेरो र गल्ती नगर अर्जुन फेरी जाला नि …
Read More »ट्रेन्डिङमा उक्लियो छक्का पञ्जाको भाइरल गीत
काठमाण्डौँ । टिकटकमा अत्याधिक भाइरल भईरहेको छक्का पञ्जा ५ को ब्रेक अप गीत युट्युब ट्रेन्डिङको १८ हुँदै १६ मा उक्लिएको छ । १३ दिन अघि रिलिज भएको यस गीतका सवै लाईनहरु टिकटकमा पार्ट पार्ट भएर भाइरल भईरहेका छन यतिखेर । यो गीतमा उमेरले ७० बर्ष नाघेका बृद्धबृद्धा देखि स्कूल पढ्दै …
Read More »