काठमाण्डौँ । पछिल्लो साता अभिनेता पल शाहको अन्र्तवार्ता प्रसारण भएपछि विवादमा परेको कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ह्वाट् द फल्पको नयाँ एपिसोड विना अवरोध छायाँकन भएको छ । केही बेर अघि हाँस्य कलाकार किरण केसीले आफनो सामाजिक सञ्जालमा ‘आज ह्वाट द फ्ल्प कार्यक्रमको सुटिङ गरियो धेरै मज्जा आयो ओम’ भनी तस्बिर …
Read More »Photos
कुसुमलाई लिएर धोकेबाज ३ निकाले शिव परियारले
काठमाण्डौँ । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेश्रो श्रृङखला बजारमा आएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा शिवको स्वरमा तयार भएको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरियो । गीतमा प्रकाश सपूतको साकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन । कुसुमले लिड गरेको भिडियोको कथा परिकल्पना …
Read More »अन्त्येष्टीका लागि रोविनको छोरी नेपाल आउँदै : आईतबार गरिनेछ अन्तिम दाहसंस्कार
अनुप भट्टराई काठमाण्डौँ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका अभिनेता तथा गायक रोविन तामाङको अन्त्येष्टी पर्सी आईतबार मात्र हुने भएको छ । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फ्रान्समा रहेका दुई छोरीहरु मध्ये जेठी छोरी तारा नेपाल आए पछि मात्र अन्तिम दाहसंस्कार गरिनेछ । तारा फ्रान्स बाट हिडिसेकेकी छिन । …
Read More »रोडिज सिजन फाईभ श्रावण ८ गते देखि प्रसारण हुने
अनुप भट्टराई काठमाण्डौं । युवा पुस्तामाँझ निकै नै लोकप्रिय रहेको एन्डभेन्चर रियालिटी सो रोडिजको पाँचौ श्रृङखला आउँदो श्रावण ८ गते देखि प्रसारणमा आउने भएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजक हिमालय टिभीले रोडिजको पाँचौ सिजन हरेक सोमबार राति ८ बजे देखि १० बजे सम्म प्रसारण हुने …
Read More »सपन कुमार राईले ल्याए कर्णप्रिय गीत : अनु चौधरीको आवाजमा अञ्जली अधिकारी मोडल
विगत दुई दशक देखि यूकेमा रहेर पनि नेपाली गीत संगीत लाई निरन्तर प्रोत्साहन गरि रहेका गायक सपन कुमार राईले नयाँ गीत बजारमा ल्याएका छन । केही समय अघि मोडल अञ्जली अधिकारी यूकेको एक कार्यक्रममा सहभागी हुन पुगेको अवसरमा राईले आफनो नयाँ गीत माया आफै बसेछ फेरीको भिडियो भर्सन खिचेका थिए …
Read More »टीकाराम यात्रीको नयाँ सो हिमालय टिभीबाट अनएयर हुने
नेपाली मिडियाका जिनियश पर्सानालिटी टिकाराम यात्रीको नयाँ सो हिमालय टिभिबाट अनएयर हुने भएको छ । विगत दुई महिना यता AP1 टेलिभिजनको एडिटर ईन चिफ पदबाट राजिनामा दिएर आफ्नै युट्युब च्यानल मार्फत अन्र्तवार्ताहरु रिलिज गरिरहेका यात्रीले श्रावणको पहिलो हप्तादेखि अनएयर हुने गरी हिमालय टिभीसँग आउट सोर्स सम्झौता गरेको बताईन्छ । आउट …
Read More »गायक प्रकाश सपूतमाथि बियरको क्यान बोतल प्रहार : हेर्नुस भिडियो
अनुप भट्टराई । काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि एक दर्शकले निकै नराम्रो दुर्वव्यहार गरेका छन । जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घामा वियरको चुईस्कीमा रमाईरहका एक ब्यक्तिले उनको अनुहारमै पर्ने गरी क्यान बोतल प्रहार गरेको देखिन्छ । घटना यति घिनलाग्दो छ …
Read More »सुशान्त केसी र आना शर्माको सम्बन्धमा दरार ! पब्लिसिटी फन्डा या वास्तविकता ?
अनुप भट्टराई काठमाण्डौं । विगत एक बर्षदेखि खुल्लम खुल्ला माया प्रेम गरिरहेका सिंगर सुशान्त केसी र हिरोइन आना शर्माको सम्बन्धमा दरार आएको अनुमान गरिएको छ । हालै मात्र सुशान्तले आफ्नो टिकटक अकाउन्टबाट आनालाई अनफलो गरेपछि उनीहरुका फयानहरुबीच सोसल साइटका विभिन्न ग्रुपमा ब्रेकअपको रुमर फैलिएको हो । केही समूहले भने दुई …
Read More »पल शाहलाई सम्झेर दुर्गेशले बनाएको गीत रिलिज : बलेलाई लिएर बनाए यस्तो भिडियो
यो समाचार पढ्ने सवैलाई थाँहैनै छ होला पल शाह र दुर्गेश थापाको मित्रताको लेभल कुन हद सम्म थियो भनेर । त्यसैले त्यतातर्फ फोकस हुनु भन्दा पनि पल र दुर्गेशको सम्बन्धको उतार चढावमा सिर्जित एउटा गीतको बारेमा चर्चा गर्न चाहन्छौँ यतिखेर । पल शाह कारागारमा रहिरदा विविध आरोपका बाबजुत दुर्गेशले संगीत …
Read More »मेरो एउटा साथी छ को होस्ट चेन्ज : नरेशको ठाउँमा निशा
अनुप भट्टराई सञ्चारकर्मी नरेश भट्टराईको परिकल्पनामा सञ्चालन हुँदै आएको टेलिभिजन शो मेरो एउटा साथी छ को होस्ट चेन्ज भएको छ । प्राईम टेलिभिजनमा ३ सिजन सम्म नरेशले सञ्चालन गर्दै आएको उक्त शोको चौथो सिजनका अभिनेत्री निशा अधिकारी देखिएकी छिन । आफ्नै यूट्यूब च्यानलबाट पोडकाष्ट समेत सञ्चालन गर्दै आएकी निशाले चौथो …
Read More »
News Filmy Newsportal / Nepal
