सन २००१ मा रिलिज भएको सन्नी देवल र अमिशा पटेलको बल्कबष्टर फिल्म गदरको सिक्वेल गदर २ को गीत रिलिज भएको छ ।
अगष्ट ११ देखि प्रर्दशनमा आउँने यस फिल्मको सार्वजनिक गीत उही पूरानै गीत ‘उड जा काले कावा’को रिमेक भर्षन हो । २२ बर्षपछि अमिशा र सन्नी देवल पुन एक साथ देखिदै गरेको गीतलाई सिम्प्ली प्रेजेन्ट गरिएको छ ।
उदीत नारायण झा र अल्का यागनिकको स्वर रहेको गीतलाई आनन्द बक्सीले लेखेका हुन । फिल्मका निर्देशक अनिल शर्मा हुन जो गदर १ को पनि निर्देशक हुन । हेर्नुस नयाँ गीत