Film

दिव्यालाई लिएर निशा अधिकारीले ‘माया प्रीति’ बनाउँने : एक्टर रिलिज नहुदै हातमा अर्को फिल्म

काठमाण्डौँ । यहि माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म एक्टर – टेक वान बाट डेब्यू गर्न लागेकी अभिनेत्री दिव्या रायमाझीको हातमा नयाँ फिल्म परेको छ । उनले प्राप्त गरेको यो नयाँ फिल्म ‘माया प्रीति’ लाई अर्की लोकप्रिय अभिनेत्री निशा अधिकारीले बनाउन लागेकी हुन जहाँ दिव्याले मुख्य भूमिका निर्वाह …

Read More »

आमा सम्झाउने जुनाको मर्मस्पर्शी गीत सार्वजनिक

काठमाण्डौँ । माघ २५ गते देखि प्रर्दशनमा आउँने फिल्म जुनामा समावेश मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । आमाको सम्झनामा छोरीको विलौना पस्किएको गीत कर्णप्रिय छ । गीतमा श्रीमानको घरमा एउटी चेलिले पाएको बेदना प्रस्तुत गरिएको छ । अडियो भिजुअल दुवै पक्षमा सवल गीत भएका कारण जुनाको यो गीत निर्माण प्रक्रिया …

Read More »

एक्टरको हातबाट उम्किएको बार्दली : फिल्म चलाउन निकालियो यस्तो स्किम

अनुप भट्टराई काठमाण्डौँ । नेपाली फिल्म चल्नका लागि गीतले सवै भन्दा ठूलो महत्त्वपूर्ण भूमिका खेल्छ यो सवैलाई थाहाँ भएको कुरा हो । एउटा हिट गीतले फिल्मप्रति दर्शकको चासो कुन रुपमा बढाउँछ र कलाकारको लोकप्रियता कहाँ देखि कहाँ सम्म पुर्याउछ भन्ने उदाहरण शायद दिईरहनु नपर्ला । सयौं उदाहरण छन मार्केटमा । …

Read More »

परानको औपचारिक निर्माण घोषणा : केकी अधिकारीको पनि ईन्ट्री

काठमाण्डौँ । लोकप्रिय सिरियल सक्कीगोनीको कलाकार दीपक आचार्य काकुको डेब्यू निर्देशनमा बन्ने फिल्म परानको औपचारिक रुपमा निर्माण घोषणा भएको छ । बुधबार अपरान्ह काठमाण्डौंको ठमेलमा रहेको लफ्ट होटलमा आयोजित कार्यक्रममा फिल्मको काष्ट एण्ड क्रुका बारेमा जानकारी दिदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हाँस्य अभिनेता …

Read More »

डेब्यू ईयरमै नीति शाहको हातमा ६ वटा फिल्म : कोशेढुंगामा पनि अनुबन्ध

काठमाण्डौँ । यो बर्ष ऐतिहासिक व्यापार गरेको फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशकले बनाउँन लागेको नयाँ फिल्म कोशेढुंगाको मुख्य कास्टिङको लाइनअपमा नीति शाह पनि देखिएकी छिन । आगामी फाल्गुन २ गतेदेखि फ्लोरमा जान लागेको यो फिल्मको मुख्य भूमिकामा नीति सहित आर्यन सिग्देल, प्रविण खतिवडा र सुरक्षा पन्त फाइनल भएको जानकारी टिमले …

Read More »

ममीको डरलाग्दो ट्रेलर सार्वजनिक

काठमाण्डौँ । माघ २५ देखि प्रर्दशनमा आउँने प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ममीको डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । करिब २ मिनेट लामो ट्रेलरमा विभिन्न सिक्वेन्सहरु छन जसले तपाईको मनमा डर पैदा गर्न सक्छ । फिल्ममा सुलक्षण भारती र प्रियंका कार्कीको सम्बाद ज्यादा राखिएको छ । थ्रिल क्रिएट गर्ने …

Read More »

हरेक बिहेमा बज्ने खाले गीत लिएर आयो मायावी टिम : तर यो गीतमा पनि त्यही अभाव देखियो

काठमाण्डौँ । नेपालमा फेस्टिभल तथा ईभेन्ट ओरेन्टेड गीतहरुको कमि भईरहेको अवस्थामा मायावी फिल्मको टिमले हरेक विवाहमा बज्ने खाले गीत सार्वजनिक गरेको छ । बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले तयार गरेको संगीतका धुनहरु कर्णप्रिय छन । निर्देशक दिवाकर भट्टराई र दयाराम पाण्डेले संयुक्त रुपमा कोरेका शब्दहरुले दिलका कुना कुना छुनसक्छन । दीक्षित …

Read More »

माइतीघर साइन गरेका धीरजलाई डेनी डेन्जरसमा लिदै निश्चल बस्नेत !

काठमाण्डौँ । निश्चल बस्नतको आगमी फिल्म डेनी डेन्जरसमा धिरज मगर अभिनेताका रुपमा देखिने खबर प्राप्त भएको छ ।   यो खबर हामीलाई श्रोतले दिएको हो । आधिकारिक भने अझै भईसकेको छैन रे । ‘मौखिक सहमति भएको छ तर कागजी प्रक्रिया पूरा भईसकेको छैन’  श्रोत भन्छ । यध्यपी यो खबरलाई हामीले प्रथामिकताका …

Read More »

भूषण दाहाल, रविन्द्र खड्का र नकिम उद्धीनको छोराको फिल्मी उडान एकै साथ सुरु

अनुप भट्टराई  काठमाण्डौँ । सञ्चारकर्मीका रुपमा ज्यादा परिचित रहेका फिल्म निर्देशक भूषण दाहाल , कलाकार रविन्द्र खड्का र क्यू.एफ.एक्स . सिनेमाजका  सञ्चालक नकिम उद्धीनका छोराहरुको फिल्मी उडान एकै साथ सुरु भएको छ । यहि माघ  ११ गते देखि रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’को निर्माणमा यि तीन हस्तीका छोराहरुले …

Read More »

रंगीको दोश्रो गीत सार्वजनिक : तर लो बजेटले मार खायो !

काठमाण्डौँ । अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगीको दोश्रो गीत सार्वजनिक भएको छ । गीतले बाबा-छोरीबीचको गहिरो माया र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। भिम विसीको शब्द, संगीत र स्वरमा तयार भएको यो गीतमा रजज्ञा श्रेष्ठको फिमेल भ्वाइस सुन्न सकिन्छ। भिडियो  शिशिर खातीको कोरियोग्राफी बनाईएको हो । …

Read More »