काठमाडौं। नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद …
Read More »Film
‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा
काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ। पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी …
Read More »‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरीको प्रवेश
काठमाडौँ। निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता …
Read More »‘अभिमन्यु च्याप्टर १ का दुई पोस्टर सार्वजनिक
काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार देखिएका छन्। किरणबाहेकका सबै पात्र तनावग्रस्त मुद्रामा छन्। एक दृश्यमा हतकडी लगाइएका पात्रसँग प्रहरी अधिकृतले बयान लिइरहेका छन्। दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी …
Read More »मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन
काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा फिल्म ‘सुम्निमा’ मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला (सिजन १४) का उत्कृष्ट आठभित्र पर्न सफल अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। अडिसनमार्फत चयन गरिएका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सले बताए। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा …
Read More »मिथिला शर्मा ‘सुख दुःख’मा अनुबन्धित
काठमाडौँ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै निर्देशक अधिकारीले भनिन्, “फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म …
Read More »जापानमा एनआरएनए निर्वाचन : निर्माता लामिछाने अध्यक्ष निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा फिल्म निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे। धेरै जसो नेपाली फिल्मलाई जापानमा प्रर्दशन गर्ने वितरकका रुपमा समेत …
Read More »‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक
काठमाडौं। श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म रियाल रिङ्गेट को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र घर–परिवारप्रतिको सम्झनालाई यस गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। रामचन्द्र काफ्लेले गाएको यस गीतमा शब्द अमर न्यौपानेको रहेको छ। सङ्गीत काफ्लेकै हो भने …
Read More »दिपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु
काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने …
Read More »अष्ट्रेलियाका दुई सहरमा ‘पीआर’ को रेड कार्पेट प्रिमियर हुने
काठमाडौँ। अष्ट्रेलियाका दुई सहरमा फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा …
Read More »
News Filmy Newsportal / Nepal
