Film

 पूर्णबहादुरको सारंगी बनाउँने निर्माताको नयाँ फिल्मको छायाँकन सकियो

काठमाडौं ।  नेपाली फिल्म ईतिहासकै सवै भन्दा धेरै व्यापार गर्ने फिल्म पूर्णबहादुरको सारंगी निर्माण गरेका निर्माता विनोद पौडेलेको नयाँ फिल्म अभिमन्यूको छायाँकन सकिएको छ । गत चैत्र १९ गते देखि फ्लोरमा गएको फिल्मको छायाँकन जम्मा २५ दिनमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भइरहेको अभिमन्यु लाई …

Read More »

के घर के डेरा: घर नं २ को राम्रो ट्रेलर : दर्शकको मन छुने संकेत

काठमाडौं — जेठ २ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘के घर के डेरा: घर नं २’  को राम्रो ट्रेलर निस्किएको छ ।  दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा घर र डेराबीचको भावनात्मक र सामाजिक द्वन्द्वलाई कवितात्मक शैलीमा प्रस्तुत गरिएको छ। साहित्यकार बुद्धिसागरको लेखनमा तयार गरिएको यो फिल्म …

Read More »

विश्व सिनेमा घुमेकी गीताञ्जली थापाको ‘जार’बाट नेपाली फिल्ममा डेब्यु : प्रिमियर पछि झन प्रसंसा

काठमाण्डौँ । नेपाली फिल्म ‘जार’ मा देखिएकी अभिनेत्री गीताञ्जली थापा धेरैका लागि नौलो नाम हो। नेपाली फिल्म क्षेत्रमा उनको परिचय नयाँ भए पनि, उनी अभिनयको यात्रामा निकै पर पुगेकी कलाकार हुन् — विश्वका कैयन फिल्म फेस्टिभलमा उनको कामले दर्शकको मन जितिसकेको छ। सिक्किममा जन्मेकी गीताञ्जली थापा अहिले नेपाली फिल्मप्रेमीका आँखामा …

Read More »

सात सय दर्शकमाँझ सिक्किममा जारको भब्य प्रिमियर : प्रतिक्रिया सुखद

गान्तोक, सिक्किम । वैशाख २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को  प्रिमियर सिक्किमको गान्तोकस्थित वाज्रा वर्ल्ड हलमा सम्पन्न भएको छ।  वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको अमर कृति जार मा आधारित फिल्म हेर्न ७ सय दर्शक र पाहुनाले हल गुञ्जायमान बनेको थियो। प्रिमियरमा सिक्किम सरकारका उच्चपदस्थ व्यक्तित्वदेखि नेपाली फिल्म क्षेत्रका अनुभवी र नयाँ पुस्ताका कलाकार, …

Read More »

दसैँमा आउने माइतीघरको सुटिङ बल्ल सुरु : १ सय ५३ दिनमा फिल्म तयार गर्नु पर्ने चुनौती

काठमाण्डौँ । जुन सुकै परिस्थितीमा आएपनि दसैँको फूलपातिमै प्रर्दशन गर्ने भनेर दावी गरिरहेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म माइतीघरको छायाँकन आजबाट बल्ल सुरु गरेका छन । आगामी असोज १३ गते फूलपाति पर्दछ । उक्त मितिमा सन्तोष सेनको बलिदान लाग्ने निश्चित छ जसको पोष्ट प्रोडक्सनको कार्य मध्य चरणमा छ । …

Read More »

महाराजधिराजमा पल शाहसँग रमेश उप्रेतीले स्क्रिन शेयर गर्ने : यता मोहरको पोष्टर यस्तो

काठमाण्डौँ । म्यूजिक भिडियो खेलेर आफ्नो व्यस्तता घट्न नदिएका अभिनेता पल शाहले खेलेको पछिल्लो फिल्म मोहरको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ भने उनले खेल्ने नयाँ फिल्म महाराजाधिराजको मुख्य भूमिकामा रमेश उप्रेती पनि अनुबन्ध भएका छन । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको महाराजधिराज यतिखेर प्रि–प्रोडक्सनको चरणमा रहेर कलाकार छनौट देखि …

Read More »

सेभेन सिज ईन्टरनेशनलले चुले निम्तो बनाउँने

काठमाण्डौँ । नेपाली फिल्मको विदेश रिलिजमा प्रभावकारी भूमिका खेलिरहेको कम्पनी सेभेन सिज ईन्टरनेशनलले पनि फिल्म बनाउँने घोषणा गरेको छ । दीपक वलीललाई निर्देशकका रुपमा अनुबन्ध गर्दै टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । विवाहको कार्ड शैलीमा बनाईको फिल्मको घोषणा पत्रमा निर्माताको रुपमा प्याट्रिक सुवेदी र रमेश ढकाल रहने उल्लेख …

Read More »

बलिदानको प्रि-टिजरलाई युट्युबमा आक्रमक प्रतिक्रिया

काठमाण्डौँ । अभिनेता समीर भट्टको दोश्रो फिल्म बलिदानको प्रि–टिजर सार्वजनिक भएको छ । समीरको २३ औँ जन्मदिनको अवसर पारेर आसुसेन फिल्मले बलिदानको प्रि- टिजर सार्वजनिक गरेको हो । सामान्यता प्रि टिजरको लम्बाई दश देखि ३० सकेन्ड भित्र नै निर्माण गर्ने गरिन्छ तर बलिदान यूनिटले भने ४२ सेकेण्डको टिजर निकालेको छ …

Read More »

ऊनको स्वीटरले दर्शक प्रतिक्रिया राम्रो पायो : भोलि धरानमा सुजन चापागाईका साथ कन्र्सट गर्दै यूनिट

काठमाण्डौँ । काफ्ले गीतका कारण अत्याधिक चर्चा बटुलिरहेको फिल्म ऊनको स्वीटरको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । मंगलबार साँझ काठमाण्डौँमा आयोजना भएको पत्रकार सम्मेलन र ऊनको स्वीटर साँझ वीथ सुजन चापागाई एण्ड दि ईन्फिनिटी कन्र्सट मार्फत सार्वजनिक गरिएको ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन । नविन चौहानको डेब्यू …

Read More »

फिल्मका गीत माथि मकै बारी दर्याम दर्याम पर्न थाल्यो भारी

काठमाण्डौँ । नेपाली फिल्मका गीतहरु माथि दश दिन अघि रिलिज भएको फिल्म भन्दा बाहिरको गीत मकै बारी दर्याम दर्याम भारी पर्न थालेको छ । यो पच्चिस दिनको अवधिमा जन्तेबाख्रो फिल्ममा समावेश दुई गीत सहित अन्य पाँच फिल्म जार, के घर के डेरा- घर नम्बर २ , नरसिंहा अवतार, महाभोज, र …

Read More »