काठमाडौं । फिल्म ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुक्रबार सरस्वती पूजा अर्थात् वसन्तपञ्चमीको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणा तथा शुभमुहूर्त गरिएको हो । नेपाली फिल्म क्षेत्रमा फरक शैली र धारका फिल्म निर्देशनका लागि चिनिने अभिनेता अर्पण …
Read More »Film
‘मितज्यू’को छायांकन सुरु, जेठ १५ मा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ। धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिच्दै फिल्मको यात्रा सुरु गरिएको हो। …
Read More »फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा, २०८३ जेठ १५ मा रिलिज
काठमाडौं । फिल्म ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माणपक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा अर्थात् वसन्तपञ्चमी को शुभ अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मले आगामी वर्ष २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन …
Read More »‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइली अनुबन्ध
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’ का लागि मुख्य कलाकार अनुबन्ध गरिएको छ । सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीलाई अनुबन्ध गरेको हो । निर्देशक सरोज पौडेलसँग यी दुई कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरू सरोज …
Read More »सुशील,अञ्जना अभिनित फिल्म ‘परिवर्तन’को अग्रिम बुकिङ ओपन
काठमाडौं। भोली माघ ९ गते शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को बुकिङ खुला भएको छ। देशभरका हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि–बुकिङ खोल्न बाँकी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । देशकै दोस्रो …
Read More »‘पेन्सन पट्टा’को छायांकन सम्पन्न्न
काठमाडौं । चरित्र अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ। कास्कीस्थित एक रिसोर्टमा मंगलबार ३३ दिनमा फिल्मको अन्तिम छायांकन (इन्डक्लयाप) गरिएको छ। निर्देशक गुरुङले रातदिन छायांकनमा खटिएका सम्पूर्ण सहयोगी र प्राविधिकलाई धन्यवाद व्यक्त गर्दै छायांकन सकिएको जानकारी दिए। उनले भने, “गाह्रो अफ्ठेरो नभनी काम गर्नुभएका सबैलाई …
Read More »माघ १० मा भृकुटीमण्डपमा ‘कुमारी’को भव्य साङ्गीतिक कार्यक्रम, ट्रेलर पनि सार्वजनिक हुने
काठमाडौं । माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित प्रेम कथानक चलचित्र ‘कुमारी’ले प्रचार प्रसारलाई आक्रामक र साङ्गीतिक बनाउँदै अघि बढाएको छ। निर्माण टोलीले देशका प्रमुख सहरहरूमा साङ्गीतिक कार्यक्रम गर्दै दर्शकसँग जोडिने रणनीति अपनाएको छ। निर्माण टिमले आगामी माघ १० गते शनिवार साँझ ५ बजेदेखि काठमाडौंको भृकुटीमण्डपस्थित खुला …
Read More »‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अभिनेता पल शाह अभिनित नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा रिलिज गरेको हो। ट्रेलरले नेपालको पछिल्लो समसामयिक यथार्थलाई केन्द्रमा राख्दै देशमै अवसर नपाएर विदेशिन बाध्य भएका युवाको कथा प्रस्तुत गर्छ। …
Read More »फागुन १ मा आउँदै ‘श्री बुकुरो’, स्केच पोस्टरमार्फत प्रदर्शन मिति घोषणा
काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको नयाँ फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार फिल्मको आकर्षक स्केच पेन्टिङ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। निर्देशक सिंह यसै फिल्ममार्फत ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ …
Read More »पोखराको हल्लनचोकमा ‘कुमारी’ को रौनक: ७ हजार दर्शकमाझ अभिषेक र आकृतिको नृत्य
काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ को सांगीतिक यात्रा शनिबार साँझ पर्यटकीय नगरी पोखरा आइपुगेको छ। नेपालगन्जबाट सुरु भएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को दोस्रो गन्तव्यका रूपमा पोखराको हल्लनचोकमा भव्य कार्यक्रम सम्पन्न भएको हो। कन्सर्टमा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको …
Read More »
News Filmy Newsportal / Nepal
