काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्महरू स्क्रिनिङ हुने भएका छन्। ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्महरू स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा …
Read More »news filmy
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । आज कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत …
Read More »३५ दिनमै ‘कस्तुरी’को अधिकांश छायांकन सकियो
काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्माण टिमले ३५ दिनमै फिल्मको छायांकन लगभग सकाएको हो। निर्देशक ऋत बोहोराका अनुसार गाउँका केही दृश्य र एक गीत खिच्न बाँकी रहेको छ। “हामीले ३५ दिनमै करिब सबै छायांकन सकेका छौँ, …
Read More »‘मितज्यू’को ‘गैराघरे काँइली’मा दया–सौगात–तेरियाको छमछमी
काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार गीत सार्वजनिक गर्दै फिल्मको प्रचारलाई अघि बढाएको हो। सार्वजनिक गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको छमछमी नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको नाच आकर्षक …
Read More »तामाङ फिल्म ‘उर्गेन’को शुभमुहूर्त, चलचित्र विकास बोर्डको सहयोग
काठमाडौं । तामाङ भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित निर्माण हुन लागेको तामाङ फिल्म ‘उर्गेन’को शुभमुहूर्त गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा तामाङ चलचित्र संघले काठमाडौंको नारायणटारमा कार्यक्रम आयोजना गर्दै फिल्मको शुभारम्भ गरेको हो। बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आदिवासी जनजाति मातृभाषी फिल्मको विकास, विस्तार र प्रवर्द्धन गर्ने लक्ष्यसहित तामाङ …
Read More »सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सम्पन्न, नेपाली प्रतिनिधि जेनीश पहारी सम्मानित
काठमाडौं । ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा फिल्म क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा नेपालबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनीश पहारी सहभागी भएकी थिइन्। उनी नेपालबाट सहभागी हुने एक मात्र महिला फिल्म …
Read More »बसन्त थापा र सुनितामी परियारको ‘माया हिरिक्कै’ सार्वजनिक
काठमाडौं । सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। गीतको भिडियो सुनितामी परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नवराज पन्तको शब्द तथा बसन्त थापाकै संगीत रहेको छ भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन्। लोकलयमा आधारित गीतले प्रेम र भावनालाई …
Read More »‘उडि जाउँ भने’ गीत ११ लाख भ्यूज पार, दर्शकको उत्साहजनक साथ
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ले दर्शकको राम्रो साथ पाएको छ। सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै ११ लाखभन्दा बढी भ्यूज हासिल गरेको हो। गीतले दैनिक २ लाखभन्दा बढी भ्यूज बटुल्दै ट्रेन्डिङमा …
Read More »पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा
पोखरा । साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको हो। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाण्डौँमा छ …
Read More »‘हामी तीन भाइ’को ‘झम्के फुली’ गीत सार्वजनिक
काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति …
Read More »
News Filmy Newsportal / Nepal
