काठमाण्डौँ । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेश्रो श्रृङखला बजारमा आएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा शिवको स्वरमा तयार भएको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरियो । गीतमा प्रकाश सपूतको साकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन । कुसुमले लिड गरेको भिडियोको कथा परिकल्पना …
Read More »News & Gossip
Breaking : बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट रिहा
काठमाण्डौँ । अनलाइन बेटिङ प्लेट फर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट छुटेका छन । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको हो ।
Read More »निर्देशकलाई ७० लाख तिरेर हात्तीछापको सुटिङ सुरु : दयाहाङसँग बेनिषाको जोडी अझै अन्यौल
काठमाण्डौँ । पत्याउन त मुस्किल नै छ तर नपत्याएर पनि के गर्ने । किन यि निर्माता किरण नेपाली र निर्देशक सिमोस सुनुवार दुवैले एकै मुख गरेपछि हामीले पनि न्यूज लेख्ने विचार गरिहाल्यौ । त्यसैले डिस्क्लेमरका रुपमा तपाईहरुले यो खबरमाथि जस्तो पनि समीक्षा गर्न पाउँनु हुन्छ । पत्याउनु हुन्छ भने पनि …
Read More »आँचलले दिईन दुई फेसबुक पेज विरुद्ध साईबरमा उजुरी : दयाहाङ राईले समेत लेख्नु पर्यो
काठमाण्डौं । आज बिहान देखि दुई वटा फेसबुक पेजमा आफ्नो बारेमा अनेकन खबर पोष्ट भएपछि तनावमा रहेकी अभिनेत्री आँचल शर्माले ती फेसबुक पेज विरुद्ध साईबर सेलमा उजुरी दिएकी छिन । शनिबार बेलुका ८ बजे श्रीमान उदीप श्रेष्ठको साथ टेकु पुगेर उनले ‘एन ईबी रिजल्ट एण्ड अपडेट’ ( NEB Result & Update) …
Read More »यट्यूबमा ऐंचो पैंचो र गणपतिको हरिविजोग
काठमाण्डौं । आगामी भदौं १४ गते देखि एक साथ प्रर्दशनमा आउँन लागेका दुई नेपाली फिल्म ऐंचो पैंचो र गणपतिको एक एक वटा प्रोमोश्नल कन्टेन शुक्रबार साँझ रिलिज भए । करिब २ घण्टाको अन्तरमा रिलिज भएका यि दुवै फिल्मका कन्टेन्टको युट्यूब भ्यूज हेर्दा हरिबिजोग देखिएको छ । यि दुवै कन्टेन्ट झण्डै …
Read More »गणपतिको गीत रिलिज : एकै दिन मुकुनका दुई फिल्म
काठमाण्डौँ । आगामी भदौं १४ गते बाट प्रर्दशन गर्ने उद्धेश्य राखिएको फिल्म गणपतिको गीत रिलिज भएको छ । कविराज गहतराजको नृत्य निर्देशनमा निर्मित गीतले मदिरा र त्यस वरपरको सेरोफेरोमा रमाउने कथालाई देखाएको छ । अनिश अधिकारीको कम्पोजमा रचिएका लिरिक्स ठाउँ ठाउँमा क्याच्ची र उखान टुक्का टाईपका छन । तसर्थ यसका …
Read More »ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज : कन्टेन्टले लोभ्याउन सक्छ
काठमाण्ठौँ । नेपाली फिल्म ईन्डष्ट्रीमा कुनै समय कान्छी प्रोड्यूसरका परिचित कृषा चौलागाईको निर्माण तथा डेब्यू निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज भएको छ । स्वास्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, राजाराम पौडेल, रविन्द्र झा, कोषिश क्षेत्री, शारदा गिरी तथा सरिता गिरी जस्ता चिर परिचित कलाकारहरुले खेलेको यस …
Read More »अन्त्येष्टीका लागि रोविनको छोरी नेपाल आउँदै : आईतबार गरिनेछ अन्तिम दाहसंस्कार
अनुप भट्टराई काठमाण्डौँ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका अभिनेता तथा गायक रोविन तामाङको अन्त्येष्टी पर्सी आईतबार मात्र हुने भएको छ । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फ्रान्समा रहेका दुई छोरीहरु मध्ये जेठी छोरी तारा नेपाल आए पछि मात्र अन्तिम दाहसंस्कार गरिनेछ । तारा फ्रान्स बाट हिडिसेकेकी छिन । …
Read More »बाथरुममा नमिलेपछि भर्याङमा एटेप्ट गरेका थिए सारुकले
अनुप भट्टराई काठमाण्डौँ । अभिनेता सारुक ताम्राकारले सेकेन्ड एटेम्पटमा आत्महत्या गरेको खुल्नमा आएको छ । पारिवारिक श्रोत अनुसार बेलुकीको समयमा अन्य सदस्य भोजमा सहभागी हुने क्रममा सारुक घरमा एक्लै थिए । म्यूजिक सिस्टम बजाउँदै चार बोटल जति वियर पनि पिएका थिए । फस्ट एटेम्ट बाथरुममा नमिलेपछि भएपछि सेकेन्ड ऐटेम्पट घरको …
Read More »Breaking News : अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या
अनुप भट्टराई काठमाण्डौँ । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन । भर्खरै प्राप्त खबर अनुसार रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन । हाल छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेता समेत रहेका सारुकले बिहिबार बिहान सम्म सुटिङ सेटमा अभिनय गरेका …
Read More »
News Filmy Newsportal / Nepal
