News & Gossip

पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने

काठमाण्डौँ ।  मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ । प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा …

Read More »

“जय हो”को रोमान्टिक नम्बरको डान्सिङ गीत रिलिज : अर्पण थापा फ्रेममा

काठमाण्डौँ ।  शोभित बस्नेतको निर्माणमा बनेको फिल्म ‘जय हो ‘ को गीत रिलिज भएको छ । सोमबार काठमाण्डौँको न्यूरोड स्थित रञ्जना सिनेप्लेक्समा फिल्मका संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यतामा गीत रिलिज गरिएको थियो । गीत रिलिज अघि अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतले प्रत्यक्ष नाचेर मिडियाको ध्यान खिचेका थिए । …

Read More »

बन्द भयो पहिलो पोष्ट डटकम : विजमाण्डू सँग टिम मर्ज

अनुप भट्टराई काठमाण्डौँ । नेपाली मनोरञ्जन क्षेत्रका गतिविधिहरुलाई समेत निकै राम्रो गरी समेट्दै आएको अनलाईन न्यूज पोर्टल पहिलो पोष्ट डटकमको प्रकाशन स्थगन भएको छ । २०७१ सालमा पाँच जना जिनियश सञ्चारकर्मीहरुलाई अघि सारेर सुरुवात गरिएको उक्त वेवसाईटले विजमाण्डू डटकमसँग मर्ज हुँदै आज श्रावण १ गते देखि वेवासाईटमा समाचार प्रकाशन स्थगन …

Read More »

विपिन र मिरुनालाई लिएर ऊनको स्वीटर निर्माण घोषणा : नविनले छाडे भिडियो निर्देशनको काम

काठमाण्डौँ । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर;को निर्माण घोषणा गरिएको छ । आईतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइँटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरिएको थियो । अन्य भैरहने फिल्मी कार्यक्रम भन्दा …

Read More »

दुई दिनमा बगानको कलेक्सन १२ लाख

काठमाण्डौँ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिल्म बगानले दुई दिनमा १२ लाखको हाराहारीमा ब्यापार परेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार करिब ५ लाख र हिजो शनिबार दश लाखको हारहारिमा ब्यापार गर्दै कूल १२ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन पछिल्लो समय रिलिज …

Read More »

एक भगवत गीताको एक्सप्लोसिभ टिजर : कमलामाइले आगो लगाउन सक्छिन

काठमाण्डौँ । पूर्व घोषित टाइटलको अगाडी एक शब्द थपिएको फिल्म एक भगवत गीतको एक्सप्लोसिभ टिजर सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीलाई किन्नरको भूमिकामा प्रस्तुत गर्दै उनलाई कमलामाई अवतारमा देखाईएको छ । फिल्ममा देखाईएको उनको यो अवतारले आउँदो भदौ २९ गते देखि बक्स अफिशमा आगो लगाउन …

Read More »

ऊनको स्वीटरमा विपिनको जोडी बाधिईन मिरुना : नविन चौहानले डेब्यू निर्देशन गर्दै

काठमाण्डौँ ।  अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘ऊनको स्वीटर’ मा अभिनेत्री मिरुना मगर जोडीका रुपमा देखिने भएकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार आउँदो आईतबार भब्य कार्यक्रमका बीच घोषणा हुन लागेको उक्त फिल्ममा विपिनको जोडीका रुपमा मिरुनालाई दुई दिन अघि फाइनल गरिएको हो । मिरुना र विपिनले लालपूर्जा नामक …

Read More »

विरोधको वावजुद पनि रोकिएन ह्वाट द फ्ल्प : नयाँ एपिसोडमा किरा जोडी अतिथि

काठमाण्डौँ ।  पछिल्लो साता अभिनेता पल शाहको अन्र्तवार्ता प्रसारण भएपछि विवादमा परेको कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ह्वाट् द फल्पको नयाँ एपिसोड विना अवरोध छायाँकन भएको छ । केही बेर अघि हाँस्य कलाकार किरण केसीले आफनो सामाजिक सञ्जालमा ‘आज ह्वाट द फ्ल्प कार्यक्रमको सुटिङ गरियो धेरै मज्जा आयो ओम’ भनी तस्बिर …

Read More »

कुसुमलाई लिएर धोकेबाज ३ निकाले शिव परियारले

काठमाण्डौँ । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेश्रो श्रृङखला बजारमा आएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा शिवको स्वरमा तयार भएको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरियो । गीतमा प्रकाश सपूतको साकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन । कुसुमले लिड गरेको भिडियोको कथा परिकल्पना …

Read More »

Breaking : बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट रिहा

काठमाण्डौँ । अनलाइन बेटिङ प्लेट फर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट छुटेका छन । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको हो ।

Read More »