काठमाण्डौँ । पृथक शैलीको ट्रेलर बनाएर लोकप्रियता बटुलिरहेको फिल्म केटी हराएको सूचनाको रोमान्टिक नम्बरको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारले नेपाल आइडलकै जज ईन्दिरा जोशीसँगै गीत गाउँने दुर्लभ अवसर पनि पाएका छन । आइडल विजेता भएपछि करणले पहिलो पटक बुलाकी फिल्मका …
Read More »News & Gossip
“नमस्ते ढोगदिया”मा पनि बन्यो गीत
काठमाण्डौः टिकटकमा भाइरल बनेको “नमस्ते ढोगदिया” वाक्यांशले गीतको रूप लिएको छ। गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा बनाईएको यो गीतका मुख्य हुकलाईन टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंहबीचको चर्चित विवाद पछि चर्चामा आएको थियो । “नमस्ते ढोगदिया” वाक्यांशलाई नानु सिंहले आफ्ना फ्यानलाई टिकटकमा सधैं अभिवादन …
Read More »Sad News: चर्चित बालगायक सचिन परियारको निधन
काठमाण्डौँ । सानै उमेरमा अदभूत गायन कलाका कारण चर्चित बनेका बालगायक सचिन परियारको निधन भएको छ। बेला बेलामा विरामी परिरहने सचिन केही दिन यता पुनः विरामी परेर महाराजगञ्ज स्थित टिचिङ अस्पताल भर्ना भएका थिए । टिचिङ अस्पताल प्रशासन विभागका अनुसार, उपचारको क्रममा सचिनको आज बिहान भएको हो।
Read More »राजागंज को पोस्टर सार्वजनिक
काठमाण्डौँ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँन प्रमुख भूमिका खेलेका निर्देशक दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा सर : राजागंज’ को पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई समेटिएको पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा, विशेष घटनाका लागि तयार अवस्थामा देखिएका छन्। …
Read More »कार्साङको ट्रेलर पनि गज्जवको निस्कयो
काठमाण्डौँ । टिजरबाटै लोकप्रियता कमाईसकेको साँस्कृतिक सुपरस्टार दयाहाङ राईको नयाँ फिल्म कार्साङको ट्रेलर पनि गज्जवको निस्किएको छ । हाँसो र रोदन सहितको यथार्थ परक शैलीमा फिल्मको ट्रेलर तयार गरिएको छ जहाँ डाईलगहरु पनि रोचक रोचक छन । टेक्निकल वर्क होस वा कलाकारको पर्फमेन्स सवै दृष्टीकोणबाट फिल्मको ट्रेलर पर्फेक्ट बनेको देखिन्छ …
Read More »लाज शरणमको आकर्षक पोष्टर : तीन पोष्टरमा तीन फरक विशेषता
काठमाण्डौँ । लोकप्रिय हाँस्य सिरियल सक्कीगोनीको टिमले निर्माण गरेको पहिलो फिल्म लाज शरणमको आकर्षक पोष्टर सार्वजनिक भएको छ । आगामी महाशिवरात्री लक्षित गर्दै फाल्गुन १४ गते देखि रिलिज हुने फिल्मका तीन पोष्टरमा भिन्न भिन्न कन्सेप्ट देखाईएको छ । कुमार कट्टेलद्धारा निर्देशित फिल्मका तीन पोष्टरमा कमेडी सिक्वेन्स सहित गम्भिर बिषय समेत …
Read More »बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज
काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ । नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन । यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी …
Read More »पल शाह र दीपिका प्रसाईको ‘मायावी’ को गीत सार्वजनिक
काठमाण्डौँ । पूजार सार्की र रावायण पछि पल शाहको रिलिज हुने तयारीमा रहेको नयाँ फिल्म मायावीको पहिलो गीत सार्वजनिक भएको छ । हिरोइन दीपिका प्रसाईका साथमा पल शाह मुख्य भूमिकामा रहेको यो फिल्म आगामी फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँदैछ । फिल्मलाई हिरोइन दीपिकाकै निर्देशक श्रीमान दिवाकर भट्टराईले निर्देशन गरेका …
Read More »धीरज र मिरुनालाई लिएर बुद्धी तामाङले फिल्म बनाउँने
प्रख्यात अभिनेता बुद्धि तामाङ पनि फिल्म निर्माता बन्ने भएका छन्। ‘कुस्ती’ टाइटलमा फिल्म निर्माण घोषणा गर्दै बुद्धिले नेपाली फिल्म उद्योगमा निर्माताको रुपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन । गुरूङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा निर्माण घोषणा गरिएको कुस्तीमा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन। यो …
Read More »सृष्टि श्रेष्ठको नयाँ फिल्म “११ : ५५ ” चैत ८ मा रिलिज रिलिज हुने
काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ क्राइम थ्रिलर फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक केशव पाण्डेले ८ चैतलाई रिलिज मिति घोषणा गरे। सृष्टि श्रेष्ठ यस फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखा परेकी छन्, र उनको अभिनयलाई लिएर दर्शकहरूमा ठूलो …
Read More »
News Filmy Newsportal / Nepal
