काठमाण्डौँ । लोकप्रिय मोडल नीति शाहले डेब्यू गरेको फिल्म खजुरे ब्रोको ट्रेलर रिलिज भएको छ । तर जसका प्रमुख कारणले फिल्मको हाईप यहाँ सम्म पुग्यो उही कलाकारलाई ट्रेलरमा कम स्पेश दिईएको बिषयमा भने सञ्चारकर्मीहरुले प्रश्न गरेका छन । ह्यूमर श्रेणीमा निर्मित फिल्मको ट्रेलरमा नीतिलाई एक सिम्पल गर्लको रुपमा प्रस्तुत गरिएको …
Read More »News & Gossip
सन्तोष सेनको बलिदानमा हिरोइनको खोजी : क्षमता भए दिनुहोस अडिसन यसरी
काठमाण्डौँ । अभिनेता विराज भट्टको छोरालाई ब्याङ डेब्यू गराउँने तयारी सहित ठूलो क्यानभासमा बलिदान नामक फिल्म बनाउँन लागेका निर्देशक सन्तोष सेनको कम्पनीले मुख्य हिरोइनको अडिसन आह्वान गरेको छ । आसुसेन फिल्मसले आईतबार जारी गरेको विज्ञप्ती अनुसार बलिदानका लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने …
Read More »मनसरामा न्यूमेरिक ट्रायल : टाइटलमा किन एउटा R बढी
अनुप भट्टराई काठमाण्डौँ । हुन त नेपाली फिल्म ईन्डष्ट्रीमा एष्ट्रोलोजर तथा न्यूमोरोलोजिष्टहरुलाई विश्वास गरेर आफ्नो र आफना प्रोजेक्टहरुको भब्यवाणी गर्दै आशा बोकी हिड्ने थुप्रै फिल्ममेकरहरु छन । कतिपयलाई यि कुराहरुले सकारात्मक उर्जा दिएको छ भने कतिले सोचे जस्तो रिजल्ट प्राप्त गर्न सकिरहेका छैनन । यो त आ–आफ्नो आस्था र विश्वास …
Read More »दुई दिनमा बोक्सीको घरको व्यापार २ करोड १५ लाख
अनुप भट्टराई काठमाण्डौँ । केकी अधिकारीको फिल्म बोक्सीको घरले दुई दिनमा २ करोड १५ लाख प्लसको कारोबार गर्न सफल भएको छ । पहिलो दिन ६० लाखको हाराहारीमा ओपनिङ गरेको फिल्मले हिजो शनिबार अल नेपाल १ करोड ५५ लाख प्लस कारोबार गरेको हो । हिजो काठमाण्डौँ उपत्यकाको सेल्सलाई मोफसलको सेल्सले जितेको …
Read More »बोक्सीको घरको हिजोको ओपनिङ ६० लाख नजिक आज डबल भन्दा बढी ?
अनुप भट्टराई । काठमाण्डौँ । ”पोष्टरमा एक नायिका मात्रै छ तर फ़िल्मको ओपनिगं मल्टीस्टारर फिल्म भन्दा बलियो छ ! त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानि गरौ बधाइ केकी र बोक्सिको घर टिम !” आज सम्म फिल्म मेकिङमा फेल नखाएका निर्माता तथा कलाकार दीपकराज गिरीले उक्त स्टेटस शनिबार मध्यान्न लेख्दा निकै …
Read More »फर्की फर्कीको शीर्ष गीत सार्वजनिक : अनमोल -जशिता केमेष्ट्री कति सुहायो ?
काठमाण्डौँ । ट्रेलरले हाईप बटुलिरहेका अवस्थामा अनमोल केसीको नयाँ फिल्म फर्की फर्कीको शीर्ष गीत सार्वजनिक भएको छ । आउँदो जेठ १० गते देखि रिलिज हुने फिल्ममा अनमोलले पहिलो पटक जशिता गुरुङ सँग स्क्रिन शेयर गरेका छन । लिलिबिली फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरकी क्यूट गर्ल जशिताले दुई वटा फिल्म प्रदीप …
Read More »तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत
काठमाण्डौँ । लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिनको यो अमेरिका यात्रा …
Read More »बोक्सीको घरलाई बिहानबाटै ग्रिन सिग्नल : आजबाट प्रर्दशनमा
काठमाण्डौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म बोक्सीको घरले बिहानबाटै ग्रिन सिग्नल पाउँन सुरु गरेको छ । आजबाट देशब्यापी रुपमा प्रर्दशनमा आएको फिल्मले के कस्तो ओपनिङ विजनेशको गर्ला त्यो साँझ सम्म थाहाँ भईहाल्छ तर बिहानै देखि दर्शकको टिकट बुकिङ हेर्दा फिल्मलाई ग्रिन सिग्नल मिल्न थालेको अनुमान गरिएको छ । …
Read More »प्रकाश सपूतले साइन गरे नयाँ फिल्म “पूर्ण बहादुरको सारङ्गी “
काठमाण्डौँ । अभिनयमा समेत निकै रुची राख्ने लोकप्रिय गायक प्रकाश सपूतले नयाँ फिल्म खेल्ने भएका छन । नेपाली फिल्महरुको अन्र्तराष्ट्रिय वितरणमा निकै अब्बल प्रर्दशन गर्दै आईरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले आफैले निर्माण गर्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाशलाई खेलाउँन लगेको हो । शुक्रबार बिहान निर्माता विनोद पौडेलले …
Read More »”भाईरल गोर्खे ”को पनि आजै मूहूर्त, सौगात र सृष्टीको प्याचअप संकेत !
काठमाण्डौँ । चैत्र शुक्लपक्षको पूर्णिमा तिथिलाई लक्षित गर्दै आज दुई नेपाली फिल्मको शुभ मूहूर्त भएको छ । एउटा राजधानीमा प्रदीप खड्कासँग अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले डेव्यू गर्न लागेको फिल्म ‘एक्टर’ र अर्को लमजुङको भुजुङ गाउँमा सौगात मल्ल र सृष्टी श्रेष्ठको मुख्य भूमिका रहने भाईरल गोर्खेको । छड्के फेम्ड निर्देशक …
Read More »
News Filmy Newsportal / Nepal
