News & Gossip

‘कंगाल करोडपति’मा रक्षा र मञ्जिलकुमार अनुबन्धित

काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’मा अभिनेत्री रक्षा थापा र अभिनेता मञ्जिलकुमार अनुबन्धित भएका छन् । रक्षा र मञ्जिलको प्रवेशसँगै फिल्मको कलाकार टोली थप बलियो बनेको छ । रक्षाले फिल्म ‘बाटो’बाट अभिनय यात्रा सुरु गरेकी हुन् । उनको पछिल्लो रिलिज फिल्म ‘बेहुली फ्रम मेघौली’ …

Read More »

‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान

काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘एक्का मिस्सी बादशाह’का लागि कलाकार आह्वान गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मका दुई मुख्य पुरुष पात्र ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार खोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छन् । उनले …

Read More »

‘द राइज अफ साम्राज्य’मा नाजिर हुसेन अनुबन्धित, सौगात र दयाहाङसँगै देखिँदै

काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गरेका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि नाजिर यो फिल्मको मुख्य भूमिकामा जोडिएका हुन् । नाजिर र निर्देशक चौधरीले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगात मल्ल स्टारर ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए …

Read More »

जितु नेपालको ‘कार्की साइँला’को टिजर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा

काठमाडौं । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कार्की साइँला’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले भदौ १ गते नागपञ्चमीको अवसर पारेर ‘मुभिज डिजिटेनमेन्ट’को युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा मुख्य पात्र कार्की साइँला अर्थात् जितु नेपालको जीवन संघर्ष, व्यथा र …

Read More »

‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ घोषणा, विपिन र मिरुना दोहोरिँदै

काठमाडौं । २०८२ सालको ब्लकबस्टर फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । सिक्वेलको नाम ‘कलेजी–ऊनको स्वीटर’ राखिएको छ । आगामी दसैंपछि छायांकन सुरु गर्ने तयारी रहेको फिल्मलाई सन् २०२७ मा विश्वव्यापी …

Read More »

निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ ।   शुक्रबार सार्वजनिक टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, …

Read More »

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक

काठमाडौं । लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्ममा प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको संकेत गरेको छ। टिजरमा दिल श्रेष्ठ, नीति शाह र सृष्टि श्रेष्ठबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । सुरुवातमा दिल र …

Read More »

‘यानीमाया’को छायांकन सुरु, पल शाहको निर्माणमा बन्ने फिल्म फागुन ७ गते रिलिज हुने

काठमाडौं । अभिनेता पल शाहको निर्माणमा बन्न लागेको फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा सकिनेछ। गागलफेदीस्थित फिल्म स्टुडियोमा छायांकन सुरु गर्नुअघि शुभसाइत समारोह आयोजना गरिएको थियो। फिल्मको टिमले पूजाआजा गर्दै शुभसाइत गरेको हो। ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पल शाह, अञ्जना …

Read More »

‘ए मेरो हजुर ५’को शुभमुहूर्त, अनमोल र सुहानाको तेस्रो सहकार्य

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो । बंगलामुखी मन्दिरमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज …

Read More »

‘लोकल हिरो’ बनाउँदै अनन्या फिल्मस्, प्रमुख अभिनेतामा अरुण क्षेत्री अनुबन्धित

काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा नयाँ फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले फिल्मका लागि प्रमुख अभिनेताका रूपमा अरुण क्षेत्रीलाई अनुबन्ध गरेका छन् । दुई पक्षबीच हालै सम्झौता भएको हो । हाल हलमा प्रदर्शन भइरहेको ब्लकबस्टर फिल्म ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’मा शीर्ष भूमिका निर्वाह …

Read More »