News & Gossip

कमेडी फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण घोषणा, यही सातादेखि छायांकन

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत फिल्मको घोषणा गरिएको हो। घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार …

Read More »

‘जदौ’को शीर्ष गीत सार्वजनिक, असोज ९ गतेदेखि प्रदर्शनमा आउने( भिडियो सहित )

काठमाडौं । आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर…’ सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीत हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट रिलिज गरिएको हो। डान्सिङ बिटमा आधारित गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। बाबुल गिरीको शब्द तथा …

Read More »

‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मको प्रचारस्वरूप निर्माण टिमले साउन ११ का अवसरमा गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम …

Read More »

‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक

काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को नयाँ गीत ‘कहाँबाट ल्याउ बाबा पिडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ। बुबा–सन्तानको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतले विपत्तिका बेला सन्तानले बुवाप्रति व्यक्त गर्ने पीडा र भावनालाई प्रस्तुत गरेको छ। गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका …

Read More »

चार करोड बजेटमा बन्ने ‘हजारौँमा एक’, सुव्रत आचार्यले निर्देशन गर्ने

काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा बन्न लागेको फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति र उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली फिल्म उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित फिल्म …

Read More »

‘आशा’को छायांकन सुरु, माघ १ मा प्रदर्शन हुने

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतीमा बन्न लागेको नेपाली चलचित्र ‘आशा’ को छायांकन सुरु भएको छ। एक महिने तालिका बनाएर निर्माण टोली फ्लोरमा उत्रिएको हो। पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ। निर्मात्री शर्मिला थापाका अनुसार केही दिन उपत्यकामा छायांकन गरेपछि चलचित्रको बाँकी भाग नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा खिचिनेछ। ‘हामी …

Read More »

‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

काठमाडौं । आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्। कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका …

Read More »

न्युजर्सीको जर्सी सिटी काउन्सिलबाट गायक युवराज चौलागाईं सम्मानित

काठमाडौं । नेपाली पार्श्वगायक तथा संगीतकार युवराज चौलागाईं अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलबाट सम्मानित भएका छन्। नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै जर्सी सिटी काउन्सिलले उनलाई सम्मान गरेको हो। सम्मानपत्र मंगलबार जर्सी सिटी हलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो। जर्सी सिटीका मेयरद्वारा नियुक्त विविधता तथा …

Read More »

परीक्षा लिम्बुको उपस्थितिसहित ‘ग्लोबल डान्स लिग’मा नेपालको प्रतिनिधित्व

काठमाडौं । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागी हुन नेपालबाट प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। प्रतियोगितामा यसपटक नेपालका तीन टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टिम एनटी, दि इननेट …

Read More »

नेपाल रिलिजअघि नै ‘हली’को साइप्रस प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘हली’ को साइप्रस प्रदर्शन अधिकार नेपालमा प्रदर्शन हुनुअघि नै बिक्री भएको छ। निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा फिल्म प्रदर्शनका लागि सम्झौता भइसकेको छ। अन्य देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि वितरकसँग छलफल भइरहेको र सम्झौता टुंगिएपछि जानकारी …

Read More »