काठमाण्डौँ । मिडिया पब्लिसिटी सहि ठाउँमा पर्यो भने पूर्णबहादुरको सारंगीको जस्तो व्यापार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेका निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म अभिमन्यूको चर्चा बढाउन सय दिनको काउन्ट डाउन सुरु गरेका छन । फिल्मको फष्र्टलुक पोष्टर समेत सार्वजनिक गर्दै सुरु गरिएको काउन्ट डाउन आउदो भदौँ २७ गते पूरा हुँनेछ …
Read More »News & Gossip
राजावादी आन्दोलनका कारण ‘महाभोज’ को प्रर्दशन स्थगित
काठमाडौं, – भोलि जेठ १५ गतेदेखि देशव्यापी प्रर्दशनको तयारीमा रहेको फिल्म ‘महाभोज’ को प्रर्दशन अन्तिम समयमा आएर स्थगित गरिएको छ। निर्माण युनिटले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै देशभर फैलिएको विषम परिस्थिति र आन्दोलनको कारणले गर्दा फिल्म तत्कालका लागि प्रर्दशन नगरिने जानकारी गराएको हो। युनिटले भोलिदेखि सुरु हुन लागेको राजावादी आन्दोलन र …
Read More »खाना सर्केर निर्देशक पोखरेलको वुवाको निधन
काठमाण्डौँ । पछिल्लो समय अमेरिकामा बस्दै आएका फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेललाई पितृ शोक परेको छ । प्राप्त जानकारी अनुसार गत शनिबार खाना सर्किएर बेहोस भएपछि दर्पणका ७२ बर्षीय पिता ऋषिराम शर्मा पोखरेलको उपचारको क्रममा के.एम.सी अस्पताल सिनमंगलमा निधन भएको हो । शनिबार असमायिक निधन भएपनि अमेरिकाबाट नेपाल फर्किन …
Read More »राम्री बुहारी खोज्ने जन्तेबाख्रो ट्रेलर
काठमाण्डौँ । आमाको लागि राम्री बुहारी खोज्ने कथामा आधारित फिल्म जन्तेबाख्रोको ट्रेलर सार्वजनिक भएको छ । कमेडी, ईमोशन र रिभेन्ज तिनै संयोगलाई फ्युजन बनाउँदै फिल्मको ट्रेलर निकालिएको छ जहाँ अभिनेता सौगात मल्लले खोट नभएकी भन्दा पनि चोट खाएकी श्रीमती खोजिरहेका छन । रिभेन्जमा कमले पात्र सौगातले रिजेक्ट गरेका अन्य तीन …
Read More »सात जना पत्रकारलाई सम्मान गर्दै चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सव श्रीअन्तुमा सम्पन्न
इलाम, श्रीअन्तु — पूर्वी नेपालको पर्यटकीय स्थल श्रीअन्तुले एक अनौठो सांस्कृतिक उत्सवको स्वाद चाख्यो — त्यो पनि सिनेमाको रंग, पत्रकारिताको गहिराइ र सम्मानको उज्यालो लिएर। चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसरमा यहाँ जेठ ७ र ८ गते दुई दिने राष्ट्रिय भेला आयोजना गर्यो, जसले सिनेमा र पत्रकारिता …
Read More »नरसिंहा अवतारको नयाँ गीत रिलिज : अर्जुनले फेरी बनाउन थाले राम्रो गीत
काठमाण्डौँ । यहि शुक्रबार देखि प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म नरसिंहा अवतारमा समावेश नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा निर्मित यो नयाँ गीत रोमान्टिक नम्बरको छ जसको शब्द र संगीत सुन्दर छन । गीतलाई न्याय गर्न भिजुअल प्रोडक्सन पनि उच्च तरिकाले तयार गरिएको देखिन्छ । …
Read More »विपना थापालाई शीर्ष भूमिकामा लिएर ‘आ बाट आमा’ बनाउँदै चन्द्र पन्त
काठमाण्डौँ । गत बर्ष प्रर्दशनमा आएको फिल्म ह्रस्व दीर्घ मार्फत १६ बर्ष पछि नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री विपना थापाले शीर्ष भूमिकामा फिल्म खेल्ने भएकी छिन । विपनाले हस्व दीर्घकै निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ बाट आमा’ मा शीर्ष भूमिका निर्वाह गर्न लागेकी हुन । आगामी भदौँ देखि छायाँकनमा जान …
Read More »जन्ते बाख्रोको शीर्ष गीत रिलिज
काठमाण्डौँ । पहिलो गीत सार्वजनिक भए लगत्तै चर्चामा आएको फिल्म जन्ते बाख्रोको तेश्रो गीत रिलिज भएको छ । G21 Digital को युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा विहेको प्रसंगलाई जोडेर शब्दहरु तयार छन । हुक लाइन मुकु मुकु म्या ए जन्तेबाख्रो… बनाईएको छ । गीतमा सौगात मल्ल, आसिफ साह देखि लिएर गरिमा …
Read More »होस्टेल -३ का निर्मातासँग अलग्गिएर बाउ भर्सेस छोरा बनाउँदै सशानको टिम
काठमाण्डौँ । गत बर्षको हिट फिल्म होस्टेल -३ मा संगै सहकार्य गरेका निर्माता कर्ण कार्कीसँग अलग्गिएर होस्टेल -३ का निर्देशक सशान कँडेलले नयाँ फिल्म बनाउँने घोषणा गरेका छन । पहिलो फिल्ममै पूर्ण सफलता प्राप्त गरेका निर्देशक सशानले निर्माता कर्ण बाहेकको सवै टिम सँग सहकार्य गर्दै नयाँ फिल्म बाउ भर्सेज छोरा बनाउँन …
Read More »ट्रेलरको चर्चाले महाभोजको ओभरसिज डमान्ड बढ्यो
काठमाण्डौँ । हाल नेपालमा ग्रस्त रहेको सहकारीको बिषय उठान गरिएको फिल्म महाभोजको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले फिल्मको ओभरिसज डिमान्ड बढेको निर्माण पक्षले दावी गरेको छ । निर्माता हिमाल कडरियाका अनुसार मध्यपूर्वका केही देश सहित जापान र अष्ट्रेलिया रिलिजका लागि सम्झौता भईसकेको अवस्थामा यूके र कोरियामा पनि फिल्म सोल्ड आउट भएको …
Read More »
News Filmy Newsportal / Nepal
