काठमाडौं। निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ …
Read More »News & Gossip
अष्ट्रेलियामा तीज महोत्सव सुरु, नीता ढुङ्गानाले उद्घाटन गरिन्
काठमाडौं। अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजना गरिएको तीज महोत्सव सुरु भएको छ। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छन्। महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य र तीजसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने …
Read More »भोजपुरी फ्लेवरको गीतले बढायो ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप
काठमाडौं। फरक शैलीमा आएको भोजपुरी फ्लेवरको गीत ‘लड्की गोरी’ ले फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा बढाएको छ। सुरुमा एआई निर्मित भिडियोमार्फत प्रचार गरिएको यो फिल्मको अहिले वास्तविक कन्टेन्ट सार्वजनिक भएसँगै उत्साह थपिएको छ। एक साताअघि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसी समाजलाई सकारात्मक ढंगले चित्रण गरेको छ। …
Read More »निर्देशक अर्जुन सुवेदीको ‘कन्यादान’ घोषणा
काठमाडौं। फिल्म ‘रङ्गेली’ निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेका ‘सोल्टिनी’ का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्ममा एकल महिलाले भोग्नुपरेका चुनौती र उनीहरूले पाउनुपर्ने दोस्रो अवसरलाई प्रस्तुत गरिने निर्देशक सुवेदीले जानकारी दिए। “हरेक एकल महिलाले …
Read More »‘जेरी अन टप’को टिजर सार्वजनिक
काठमाडौं। आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथालाई रोमान्टिक र स्टाइलिस शैलीमा प्रस्तुत गरिएको टिजर संवादविहीन भए पनि प्रभावशाली देखिन्छ। अनमोलको फ्रेश लुक्स र माग्ने बुढा (केदार …
Read More »‘जिरो डिग्री’ निर्माण घोषणा, विजय बराल मुख्य भूमिकामा
काठमाडौं । निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मेघौली फिल्म्सको ब्यानरमा मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। राजन भुसालले लेखेको कथामा आधारित यस फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार गरेका हुन्। सडक सुविधा नभएको गाउँमा विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म …
Read More »गोविन्दाले १८ बर्ष देखी दिएनन हिट फिल्म
काठमाडौं। बलिउड अभिनेता गोविन्दाले उत्कृष्ट कमिक टाइमिङ र डान्स मूभमार्फत वर्षौंसम्म ठूलो पर्दामा शासन गरेका थिए । अहिले उनी अभिनयबाट टाढा भएपनि व्यक्तिगत जीवनका कारण चर्चामा रहि रहन्छन् । अहिले उनी श्रीमती सुनिता आहुजासँग डिभोर्सको बिषयले थप चर्चामा रहेका छन् । तर, यस रिपोर्टमा हामी तपाईंलाई उनको भव्य जीवनशैलीको परिचय …
Read More »सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’
काठमाडौं। आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् । सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार …
Read More »‘मालती मंगले’ फिल्मको तयारी तीव्र, कलाकारहरूको कार्यशाला काठमाडौंमा जारी
काठमाडौं। भाद्र दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को तयारी तीव्र छ। फिल्मको तयारीसँगै काठमाडौंमा हाल कलाकारहरूको कार्यशाला सञ्चालनमा छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा चलिरहेको कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, …
Read More »‘रिमै’को ट्रेलर सार्वजनिक
काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनले प्रेम र परिवारबीचको संघर्ष सामना गर्नुपरेको देखाइएको छ। रिश्मा गुरुङसँगको केमिस्ट्रीले …
Read More »
News Filmy Newsportal / Nepal
