News & Gossip

‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक

काठमाण्डौ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट   प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो।गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । …

Read More »

‘अभिमन्यु :च्याप्टर–१’ लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा ५०० भन्दा बढी शो

काठमाडौं । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ ९यही बिहीबार० बाट प्रदर्शनमा आउन लागेको यो फिल्मले यी दुई देशमा पहिलो साता पाँच सयभन्दा धेरै शो पाएको छ । फिल्मका सह–निर्माता रमेश चौलागाईं ले दर्शकको चाप उच्च भएका शोहरू अझै थपिने विश्वास …

Read More »

‘झिँगेदाउ–२’ को छायांकन खोपासी जुजु गाउँबाट सुरु

काठमाडौं । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँ बाट फिल्मको छायांकन सुरु गरिएको हो। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको …

Read More »

नेपाली फिल्म ‘आँखा’ ले जित्यो एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड : हङकङका सुपरस्टार साइमनले दिए अभिनेत्रीलाई अवार्ड

काठमाडौं। नेपाली फिल्म ‘आँखा’ ले मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड जित्न सफल भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय सिने–मञ्चमा नयाँ परिचय दिलाउँदै ‘आँखा’ ले यस प्रतिष्ठित अवार्डमा विजयी बन्दै इतिहास रचेको हो।पुरस्कार ग्रहण गर्नका लागि फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछाने क्वालालम्पुर पुगेकी थिइन्। उक्त अवार्ड उनलाई …

Read More »

‘आ बाट आमा’को टिजर सार्वजनिक

काठमाडौं । आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् …

Read More »

जर्सिङ पौवा र इन्द्रावतीमा ‘मालती मङ्गले’को गीत छायाङ्कन

काठमाडौं । यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिचर फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । यसअघि बाँकी रहेका दुई गीतमध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ । काठमाडौंको जर्सिङ पौवा मा सोमबारबाट छायाङ्कन सुरु भएको यो गीतमा अभिनेता विजय बराल …

Read More »

‘पाँडे’ को निर्देशनमा बनेको ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । भ्रष्टाचार र बेथिती विरुद्ध एक जेनजी युवाले माइतीघर मण्डलाबाट …

Read More »

‘मिरमिरे’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र प्रकाश सपुत को मुख्य भूमिका रहेको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको करिब दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ । सार्वजनिक टिजरबाट फिल्मले एक बाबु र छोरी को कथा भन्ने बुझिन्छ । यसले प्रकाश सपुत र …

Read More »

‘अभिमन्यु’लाई दर्शकको राम्रो प्रतिक्रिया

काठमाडौं । बिहीबारबाट रिलिज भएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया (रिभ्यू) दिएका छन् । हलमा पुगेका दर्शकले यो फिल्मलाई ‘नेपाली समाजको ऐना’ भएको बताएका छन् । तराई मधेसमा व्याप्त दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्थालाई फिल्मले सकारात्मक रूपमा देखाएको दर्शकहरूको प्रतिक्रिया छ । “फिल्मको …

Read More »

‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

काठमाडौं । आगामी  पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् । तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् …

Read More »