काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी फिल्म ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो पहिलो फिल्ममै मुख्य भूमिका हात पारेका हुन् । फिल्मका लागि अभिनेत्री वर्षा सिवाकोटी यसअघि नै मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन् …
Read More »News & Gossip
‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक
काठमाडौं । नेपाली फिल्म ‘गौथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ४ मिनेट ५९ सेकेन्ड लामो गीतमा सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरू फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मको …
Read More »‘इलिफेन्ट्स इन द फग’ टोलीलाई चलचित्र विकास बोर्डद्वारा सम्मान
काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा उल्लेखनीय सफलता हासिल गरेको फिल्म ‘इलिफेन्ट्स इन द फग’ को निर्माण तथा प्राविधिक टोलीलाई चलचित्र विकास बोर्डले नगदसहित सम्मान गरेको छ। बोर्डले फिल्मका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद २ लाख ५० हजार रुपैयाँ, सम्मानपत्र, खादा र माला प्रदान गरेको हो। चलचित्र विकास बोर्ड …
Read More »फिल्म ‘टिका’को छायांकन सुरु
काठमाडौं। निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्कीको पामे गाउँबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्मको ४० दिने छायांकन तालिका तय गरिएको छ । कास्कीमा ३० दिन छायांकन गरिनेछ भने बाँकी दृश्य काठमाडौंलगायतका स्थानमा खिचिनेछन् । महिलाप्रधान कथावस्तुमा आधारित फिल्ममा महेश त्रिपाठी, प्रियंका …
Read More »भैरहवामा सञ्चालनमा आयो अत्याधुनिक आईएनआई सिनेमाज
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ। शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन पूर्वाधारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली फिल्म उद्योगले घरेलु बजार विस्तार र नयाँ दर्शक आकर्षित गर्ने प्रयास गरिरहेका बेला देशका …
Read More »‘न्याय मिल्ने विश्वास बोकेर फर्किएको छु’ : धुर्मुस
काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल अमेरिका बसाइँपछि नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि फाइल बोकेर उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले न्यायको अपेक्षासहित मातृभूमि फर्किएको बताएका छन् । फेसबुकमार्फत उनले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल …
Read More »‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री
काठमाडौं । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बेलायत र हङकङ प्रदर्शन अधिकार आकर्षक मूल्यमा बिक्री भएको हो । निर्देशक माओत्से गुरुङले फिल्मको कुनै …
Read More »विपिन कार्कीले निर्माण गर्ने फिल्म निर्देशन गर्दै विजयकुमार
काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नै लगानीमा नयाँ कथानक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको निर्देशन तथा पटकथा लेखन वरिष्ठ पत्रकार तथा लेखक विजयकुमारले गर्नेछन् । हालसम्म नाम सार्वजनिक नगरिएको फिल्मबारे विपिनले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले विजयकुमारसँगको तस्बिर सार्वजनिक गर्दै आगामी सहकार्यप्रति उत्साह व्यक्त …
Read More »‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ को अडिसन जेठ २३ गते
काठमाडौं। महिला सशक्तीकरण, नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६–सिजन २’ आयोजना हुने भएको छ। समारी इन्टरनेशनल इभेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताको अडिसन आगामी जेठ २३ गते शनिबार आयोजना गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अविवाहित महिलाले ‘मिस’ तथा विवाहित महिला, एकल …
Read More »गायक पशुपति शर्माको फिल्म अभिनयमा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा अनुबन्धित
काठमाडौं । लोक तथा दोहोरी संगीतका चर्चित गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएका हुन् । निर्माण टिमका अनुसार शर्मा केही महिनाअघि नै फिल्ममा आबद्ध भए पनि बिहीबार मात्रै उनको कास्टिङबारे औपचारिक …
Read More »
News Filmy Newsportal / Nepal
