काठमाडौँ। शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको …
Read More »International
चार बर्षपछि अक्षय कुमारलाई मिल्यो सवै भन्दा राम्रो ओपनिङ : नेपालमा पनि २ करोडको व्यापार
काठमाण्डौँ । बलिउड अभिनेता अक्षय कुमारले चार बर्ष पश्चात बक्स अफिसमा राम्रो सफलता हात पारेका छन । गत शुक्रबार देखि प्रर्दशनमा आएको उनी सहितको मल्टीस्टारर फिल्म हाउसफुल ५ ले रिलिजको पहिलो दिन भारतमा २८ करोड र ओभरिसजमा १२ करोड कलेक्सन गर्दै विश्वव्यापी ४० करोडको सुखद ओपनिङ गरेको हो । चार …
Read More »भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टमा प्रतिबन्ध
काठमाडौं । कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत सरकारले पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम एकाउन्ट भारतभित्र प्रतिबन्ध लगाइएको छ। भारतले माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, सजल अली, आयजा खान, इकरा अजिज, सनम सईदलगायत कलाकारको खाता भारतीय प्रयोगकर्ताले हेर्न नपाउने बनाएको हो। यही आदेशअनुसार एआरवाई डिजिटल, हम टिभीजस्ता चर्चित पाकिस्तानी युट्युब …
Read More »उत्कृष्ट फिल्म सहित अनोराले जित्यो पाँच विद्यामा अस्करमा अवार्ड
काठमाण्डौँ । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ९७औं एकेडेमी अवार्ड्स (अस्कर) मा फिल्म ‘अनोरा’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ। यस फिल्मले कुल पाँच विधामा अवार्ड जितेको छ, जसमा सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा समावेश छन्। अन्य प्रमुख विजेताहरूमा एड्रियन ब्रोडीले ‘द ब्रुटलिस्ट’ फिल्मका लागि सर्वोत्कृष्ट …
Read More »चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँदै
काठमाण्डौँ । आगामी बिहीबार काठमाण्डौंमा आयोजना हुन लागेको एक दिवसीय ‘चाइना फिल्म डे’ कार्यक्रममा सहभागी हुन चाइनाकी लोकप्रिय अभिनेत्री युए होङ नेपाल आउँने भएकी छिन। कार्यक्रमको प्रचार प्रसार हेरिरहेको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका प्रमुख एवं फिल्म निर्देशक केपी पाठकले दिएको जानकारी अनुसार चाइना फिल्म एडमिनिस्ट्रेशनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु …
Read More »‘बाहुबली २’को रेकर्ड तोड्दै, ‘पुष्पा २’ बन्यो सर्वकालीन धेरै कमाउने भारतीय फिल्म
काठमाडौं । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ : द रुल’ ले भारतीय सिनेमाको इतिहासमा नयाँ अध्याय रच्दै सर्वकालीन धेरै कमाउने भारतीय फिल्मको उपाधि हात पारेको छ। सुकुमार बान्द्रेडीको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रूपमा २१०० करोड भारुको शानदार कमाई गर्दै एस.एस. राजामौलीको ब्लकबस्टर ‘बाहुबली २’ को १३४७ करोड भारुको …
Read More »एन्जेलिना जोली र ब्राड पिटको ८ वर्ष लामो डिभोर्स विवाद सकियो
हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राडको पिट आठ वर्ष लामो डिभोर्स विवाद सकिएको छ । सोमबार, दुवैले आफ्ना डिभोर्सका सर्तहरूमा सहमति जनाएका छन्, र यसका साथै एन्जेलिना जोलीले राहतको महसुस गर्दै डिभोर्स प्रक्रिया समाप्त गरिन्। एन्जेलिना जोली र ब्राड पिटको सम्बन्ध हलिउड इतिहासका सबैभन्दा चर्चित र विवादास्पद कथाहरू मध्ये …
Read More »मनोज बाजपेयीको द फ्यामेली म्यान सिजन ३ मा प्रशान्त तामाङ खेल्दै
काठमाण्डौँ । भारतको लोकप्रिय वेव सिरिज द फ्यामेली म्यानको तेश्रो श्रृङखलामा नेपाली मुलका गायक तथा अभिनेता प्रशान्त तामाङ पनि खेल्ने भएका छन । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार आगामी सिरिजमा खेलाउँनका लागि प्रशान्तलाई फ्यामेली म्यान टिमले हालसालै कन्फर्म गरेको हो । केही दिन देखि नागाल्याडमा छायाँकनरत यस सिरिजमा …
Read More »सन अफ सरदार– २ मा सञ्जय दत्त र सोनाक्षी नहुने : लण्डनमा सुटिङ सुरु
काठमाण्डौँ । सन् २०१२ मा रिलिज भएको अजय देवगण, सञ्जय दत्त र सोनाक्षी सिन्हा स्टारर एक्सन कमेडी फिल्म सन अफ सरदार २ मा सञ्जय दत्त र सोनाक्षी सिन्हा नदेखिने भएका छन । यूकेको लण्डनबाट सुटिङ सुरु गरिएको यो सिक्वेलमा सञ्जयको स्थानमा भोजपुरी स्टार रवि किशन र सोनाक्षीको स्थानमा मुर्नाल ठाकुरको …
Read More »रोहितले सार्वजनिक गरे दीपिकाको लुक्स
काठमाडौं । बलिउड फिल्ममा यो वर्षको सवैभन्दा प्रतिक्षित फिल्म हो ‘सिंगम अगेन’ । यो फिल्ममा बलिउडका अधिकांश नाम चलेका कलाकार निर्देशक रोहित सेट्टीले अभिनय गराएका छन् । यो बलिउडको एक मात्र युनिभर्स फिल्म हो । यो फिल्ममा अजय देवगण, अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्राफ, अर्जुन कपुर लगायतका …
Read More »