काठमाडौं। यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो …
Read More »International
आर्यन सिग्देलकी भाञ्जी आर्हीले सार्वजनिक गरिन् अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’
काठमाडौं । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अष्ट्रेलियामा बस्दै अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन्। यो गीतमार्फत आर्हीले संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरेकी हुन्। गीतको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका हुन् भने संगीत फोसिल र नेप्सेकले तयार पारेका हुन्। गायिका आर्हीका अनुसार यो गीतमा डार्क–पप, …
Read More »रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड
काठमाडौं। रजनीकान्तको ‘कुली’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । यो बक्स अफिसमा धमाका गर्न तयार छ जस्तो देखिन्छ। नागार्जुन, आमिर खान, श्रुति हासन र उपेन्द्र स्टारर फिल्म ‘कुली’ १४ अगस्टमा पान इन्डिया स्तरमा रिलिज हुँदैछ। यसले बक्स अफिसमा ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ सँग प्रतिस्पर्धा गर्नेछ। दुबै …
Read More »राजमैलीको नयाँ फिल्मको नाम ‘जेन ६३’ हुने, २०२७ मा रिलिज हुने
काठमाडौं। माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् । उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् । पिपिङमुनको पछिल्लो रिपोर्ट अनुसार, फिल्मको शीर्षक ‘जेन ६३’ राखिएको छ। यो महेश बाबुको चरित्रबाट लिइएको एउटा नाम …
Read More »रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड
काठमाडौं। अब मात्र ४ दिन मात्रै बाँकी छ, स्टेज तयार भइसकेको छ र ‘वार २’ का नायक र खलनायक पूर्ण रूपमा तयारी अवस्थामा छन्। रजनीकान्तको ‘कुली’अगाडि उभिएको छ, जसले कडा प्रतिस्पर्धा दिन लागेको छ । यसैबीच, ऋतिक रोशन र रजनीकान्तको प्रि–सेल्समा धमाका छ। यी दुई फिल्मको जताततै चर्चा छ । …
Read More »रिलिजको साता दिन अघी रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री
काठमाडौं। यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् । एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको …
Read More »‘सैयारा’ ले कमायो ५०० करोड बढी
काठमाडौं। आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सैयारा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ । फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सैयारा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज …
Read More »१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
काठमाडौं। एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ। यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के …
Read More »‘वार २’ र ‘कुली’ एकैदिन भिड्दै
काठमाडौं। अबको एक हप्ता पछि ऋतिक रोशन र रजनीकान्त ठूलो पर्दामा आमनेसामने हुदैँ छन्। उनीहरुको दुबै ठूला फिल्म ‘कुली’ र ‘वार २’ एकै दिन आउँदैछ । दुवै फिल्मका निर्माताले अगस्त १४ का लागि ठूलो योजना बनाईरहेका छन् । तर, यशराज फिल्मसका आदित्य चोपडाले ठूलो कदम चाल्ने भएका छन्, जुन उनले …
Read More »‘सैयारा’ले १९ दिनमै गर्यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै
काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »
News Filmy Newsportal / Nepal
