काठमाडौँ। हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् । केही …
Read More »International
सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो
काठमाडौँ। यतिबेला सलमान खान आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छन् । गलवानको युद्धमा सुपरस्टार सिपाहीको भूमिकामा देखिने छन् । उनका फ्यानहरु उनको यो फिल्मको प्रतिक्षामा छन् । भाइजानको अघिल्लो फिल्म सिकन्दर बक्स अफिसमा नराम्रोसँग फ्लप भएकाे थियाे । अहिले सलमान आफ्नो अर्को फिल्मका लागि कडा मेहनत गरिरहेका छन् । तर …
Read More »शाहरूख खानले पाए २ लाखको पुरस्कार
काठमाडौँ। भारतको ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ । यसपटक धेरै नामले चकित भए पनि सबैभन्दा ठूलो आश्चर्य शाहरुख खानको नामको घोषणाले थियो । उनलाई विक्रान्त मेसी ‘१२ औं फेल’ सँगसँगै फिल्म जवानका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । तीन दशकभन्दा बढीको अभिनय करियरमा यो उनको पहिलो राष्ट्रिय …
Read More »डन्डिफोर हटाउन आफ्नै अनुहारमा थुक लगाउँछिन्, तमन्ना भाटिया
काठमाडौँ। आफ्नो प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहने अभिनेत्री हुन् तमन्ना भाटिया । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो ब्यूटी सेक्रेट सेयर गरेकी छिन्, जुन सुनेर धेरै मानिसहरु छक्क परेका छन् । तमन्ना भाटिया चलचित्र जगतको एउटा ठूलो नाम हो । हिन्दी चलचित्रका साथसाथै उनले तमिल र तेलुगु चलचित्रमा पनि काम …
Read More »दिया श्रेष्ठले जितिन ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ को ताज
काठमाण्डौं । अमेरिकाको न्यूयोर्कमा शनिबार राति सम्पन्न मिस नेपाल नर्थ अमेरिका २०२५ को ८औं संस्करणमा न्यू जर्सीकी २२ वर्षीया दिया श्रेष्ठ विजेता घोषित भएकी छन्। उनले अमेरिका भरिबाट सहभागी भएका अन्य १८ प्रतिस्पर्धीलाई पछि पार्दै यो प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारिन्। प्रतियोगितामा टेनेसी राज्यकी कृष्मा सुबेदी फर्स्ट रनरअप घोषित भइन् …
Read More »‘सायरा’को क्रेजबीच हरायो पवन कल्याणको २५० करोडको फिल्म
काठमाडौँ। मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ । मिडिया रिपोर्टका अनुसार करिब ३४ करोडको बजेटमा बनेको सायराले देशभर बक्स अफिसमा २८० करोडभन्दा बढीको कलेक्सन गरेको छ । फिल्मले विश्वव्यापी बक्स …
Read More »‘द केरला स्टोरी’लाई राष्ट्रिय पुरस्कार, केरलामै विरोध
काठमाडौँ। सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ । मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्। केरला मुख्यमन्त्री पिनाराई विजयनले …
Read More »बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने
काठमाडौँ। बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् । आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ। बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका …
Read More »तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ
काठमाडौँ। तमिल सिनेमाका पावर स्टार भनिने अभिनेता एस श्रीनिवासन पक्राउ परेका छन् ।श्रीनिवासनलाई आर्थिक अपराध शाखाले ऋण ठगी मुद्दामा पक्राउ गरेको हो। श्रीनिवासनमाथि होटलमा लगानीका लागि एक हजार करोड रुपैयाँ ऋण दिने आश्वासन दिएर कम्पनीलाई ठगी गरेको गम्भीर आरोप लागेको छ । उनी सन् २०१८ देखि फरार थिए र दुई …
Read More »वलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण
काठमाडौँ। पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद …
Read More »
News Filmy Newsportal / Nepal
