Film

प्रदीप खड्काले नै कामिनो छाड्ने सम्भावना प्रवल : राजबल्लभ नि बाहिरिए

अनुप भट्टराई समयमै सुटिङ हुन नसकेपछि प्रदीप खड्काको अपकमिङ फिल्म कामिनोबाट राजबल्लभ कोइराला पनि बाहिरिएका छन । हिरोइन नीति शाह समेत बाहिरिसकेको यो प्रोजेक्टमा अब नयाँ हिरोइन र राजबल्लभको ठाउँमा नोटिस्ड हुने खालको कलाकार भित्राउने तयारी भईरहेको बताईएको छ । प्राप्त जानकारी अनुसार राजबल्लभले फिल्मका लागि लिएको एडभान्स रकम समेत …

Read More »

सरोज खनालको बगान हेर्न एकल महिलालाई पैसा नलाग्ने : १५ लाखलाई टिकट फ्रि दिने घोषणा

अनुराधा र ईन्दिरासँगै करिश्मा र पूजाकी आमालाई पनि सम्मान अनुप भट्टराई काठमाण्डौं । सरोज खनालको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ हेर्न आउने एकल महिलाहरुलाई फ्रिमा फिल्म हेर्न दिईने घोषणा गरिएको छ । बुधबार काठमाण्डौमा आयोजित बगानको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक सरोज खनालले देशभर रहेका कुनै पनि एकल महिलाले बगान हेर्न …

Read More »

रामबाबुको हल्ला एउटा तर दर्ता अर्कै

अनुप भट्टराई काठमाण्डौं ।  कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको कम्पनी बासुरी फिल्मसले जोइन्ट भेन्चरमा बनाउन लागेको नयाँ फिल्मको हल्ला एउटा भएता पनि भित्री कुरो अर्कै रहेको पाईएको छ । दुई दिन अघि निर्देशक दीपक रौनियारसँग मिलेर नयाँ फिल्म राजागञ्ज बनाउने हल्ला तिब्र गरिएता पनि चलचित्र बिकास बोर्डमा देखिएको दर्ताले राजागञ्जको …

Read More »

सुतिरहेका बेला रोबिन तामाङको निधन : श्रीमतीले गरेकी हुन पोष्ट

काठमाण्डौँ ।  रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक समेत रहेका गायक तथा फिल्म अभिनेता रोविन तामाङको निधन भएको छ । प्राप्त जानकारी अनुसार बुढानिलकण्ठ स्थित निजि निवासमा सुतिरहेका अवस्थामा उनको पिसफूल स्वर्गाहरोहण भएको हो । उनको निधनको खबर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक भएपछि सो खबर सत्य हो कि हैनन …

Read More »

सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा

अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिकामा बस्दै आईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा परेको एक्सक्लुसिभ खबर प्राप्त भएको छ । दश बर्ष अघि  १ फ्रेब्रुअरी २०१३ मा अमेरिकामै बस्दै आएका नेपाली युवा रमेश कार्कीका साथ कोर्ट म्यारिज गरेकी सारंगाले चाँडैनै उक्त सम्बन्धलाई पूर्ण विराम दिदैछिन भन्ने खबर बाल्टिमोरमा …

Read More »

‘उपहार’ टाइटलमा रेखा थापाको नयाँ फिल्म बन्ने : निर्देशक देउजाले गरे आजै दर्ता

पूजा शर्मालाई लिएर रेखा थापाले बनाउन लागेको नयाँ फिल्मको टाइटल दर्ता भएको छ । मंगलबार दिउँसो प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेका साथ चलचित्र बिकास बोर्ड पुगेर निर्देशक देउजाले ‘उपहार’ टाइटल राख्दै फिल्मको दर्ता कार्य सम्पन्न गरेका हुन । यो टाइटलमा २० बर्ष अघिनै शिव रेग्मीले एउटा  फिल्म बनाएका थिए जसमा उत्तम …

Read More »

बिकास बोर्डको बार्षिकोत्सवमा नवल खड्काको काँडेतारलाई दश लाख पुरस्कार

अनुप भट्टराई चलचित्र बिकास बोर्डको २३औँ बार्षिकोत्सवको अवसरमा नवल खड्काले बनाएको फिल्म काँडेतारलाई दश लाख पुरस्कार प्रदान गरिएको छ । स्टोरी बैंकको अवधारणा अनुरुप एक बर्ष अघि स्क्रिप्ट बुझाएर बोर्डको नजरमा परेको उक्त फिल्मले प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ प्राप्त गरेको हो । यो प्रोत्साहन पुरस्कार सूचना तथा सञ्चार मन्त्री …

Read More »

परस्त्री पनि बक्स अफिशमा चैट

अनुप भट्टराई काठमाण्डौँ । प्रोड्यूसर छवि ओझाको भनाईलाई यहाँ उद्रित गर्ने हो भने यतिखेर नेपाली फिल्म ईन्डष्ट्री कुम्भकर्णको निद्रामा छ । मस्त निद्रामा । उनी भन्छन यो शिलशिला अझै एक डेढ महिना सम्म निरन्तर चल्ने छ । अर्थात उनले भन्न खोजको अर्थ के हो भने यतिखेर फिल्मको बजार पूर्ण रुपमा …

Read More »

रातामकैको जन्मदिनमा प्रकाश सुवेदीलाई पुरस्कार : कैलाश कार्की देखि च्यान्टी आमा सम्म सम्मानित

काठमाण्डौँ । हरेक बर्षको असार १५ गतेका दिन आफ्नो जन्मदिन मनाउँने गरेका कलाकार किरण केसी उर्फ रातामकैले यस बर्षको जन्मदिन पनि भब्य रुपमा मनाएका छन । सदा झै यसपालि पनि नेपाली हाँस्य ब्यग्य क्षेत्रका महारथी मह जोडीलाई प्रमुख अतिथिका रुपमा उभ्याउदै केसीले विभिन्न ब्यक्तित्वलाई पुरस्कार सहित सम्मान प्रदान गरेका हुन …

Read More »

३६ दिनमै सकियो निश्चलको दिमाग खराव : सेड्यूल भन्दा चार दिन अघिनै ईन्डक्ल्याप

अनुप भट्टराई काठमाण्डौं । निर्देशक निश्चल बस्नेतले ६ बर्ष पछि निर्देशन गरेको फिल्म दिमाग खराबको सुटिङ ३६ दिनमै सकिएको छ । सोमबार साँझ फिल्मको ईन्डक्ल्याप सट दिएसँगै यूनिटका काष्ट एण्ड क्रुले रमाईलो गरी- गरी विभिन्न तस्बिर खिचेका पनि छन । अभिनेत्री स्वस्तिमा खड्काले त बिहानै नरिवल फोडेरै आज  ईन्डक्ल्याप डे हो …

Read More »