निर्देशक शोभित बस्नेतले राजकुमार अधिकारी र सुरज सरकारसँगको सहकार्यमा बनाएको फिल्म जय हो को टिजर रिलिज भएको छ । अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी , सलोन बस्नेत, माओत्से गुरुङ लगायत चिरि परिचित कलाकारको मुख्य भूमिका रहेको यस फिल्ममा फ्रेन्डसिप भित्रको लभस्टोरी भन्न खोजेको टिजरले देखाएको छ । प्रोडक्सन भ्यालु …
Read More »Film
परस्त्री सेन्सर पास || लिरिकल भिडियो || प्रचारप्रसार गर्न टिम उड्यो मुम्बई
काठमाडौं । आमा, चिसो मान्छे लगायतका सुन्दर फिल्म निर्माण गरेकी प्रोड्यूसर शर्मिला पाण्डेको छोरा सुरजले निर्देशन गरेको पहिलो फिल्म परस्त्रीको लिरिकल भिडियो सार्वजनिक भएको छ । हिन्दी भर्सनमा समेत तयार पारिएको यस फिल्मको ईन्डिया रिलिज र प्रोमोशनका लागि आज प्रोडक्सन टिम मुम्बई हिडेसँगै फिल्मको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । …
Read More »दया र बुद्धी फेरी पनि अर्को फिल्ममा सँगै
काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र बुद्धी तामाङ फेरी पनि अर्को फिल्ममा सँगै देखिने भएका छन । आफ्नो फिल्मी करिअरको दौरानमा दर्जनौ पटक स्क्रिन साँझेदारी गरिसकेका यि दुईले यम शेर्पाको डेब्यू निर्देशन रहने फिल्म ‘कार्साङ’मा सँगै काम गर्ने भएका हुन । यम शेर्पा दर्जनौ सर्ट फिल्म बनाएर आफूलाई पोख्त बनाउँदै …
Read More »गोर्खा वारियरको लन्डन प्रिमियरमा सहभागी हुन हर्क साम्पाङलाई मिलन चाम्सले दिए निम्तो
अनुप भट्टराई काठमाण्डौं । लन्डनको प्रतिष्ठीत आइम्याक्स सिनेवल्र्डमा पहिलो पटक प्रिमियर हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको स्पेशल प्रिमियिरमा सहभागी हुनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई निम्तो पुगेको छ । निर्देशक मिलन चाम्सले साम्पाङलाई धरान पुगेर आफ्नो २० बर्ष देखिको सपना फिल्मको प्रिमियर शोको शोभा बढाईदिन आग्रह गर्दै साम्पाङलाई …
Read More »प्रकाश सपूतकी फूलमायाले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने
काठमाण्डौं । गायक प्रकाश सपूतको पछिल्लो बल्कबष्टर सृजना सकम्बरी (फूलमाया) गीतमा मुख्य भूमिका निर्वाह गरेर चर्चा बटुलेकी मोडल कुसुम शर्माले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने भएकी छिन । निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको संजीवनी फिल्मका लागि कुसुमलाई निर्माण यूनिटले अनुबन्ध गर्दे फिल्मको फष्ट लुक पोष्टर समेत रिलिज गरेको छ …
Read More »सरोज खनालको पहिलो निर्देशनमा बनेको बगानको टिजर रिलिज
सृष्टी पोखरेल काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा बनेको फिल्म बगानको टिजर सार्वजनिक भएको छ । असार २९ देखि रिलिज हुने यस फिल्मको कथालाई करिश्मा मानन्धरले लिड गरेकी छिन । एकल महिलाको कथालाई परिस्कृत गरिएको फिल्ममा नीर शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की , बसुन्धरा भुषाल, मिथिला शर्मा सहित सरोज …
Read More »
News Filmy Newsportal / Nepal
