काठमाण्डौँ । अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको फिल्म तेल भिसाको दोश्रो गीत रिलिज भएको छ । मंसिर ७ गतेलाई रिलिज लक्ष्य राखिएको फिल्मको नाच्न मन लाग्ने प्रकृतिको गीत रिलिज भएको हो । पूराना जमानामा बज्ने टाइपको गीत सुन्दा क्याच्ची लाग्छ । विशेष गरी गायन पक्ष र राजन ईशानको बलियो …
Read More »Film
ज्वाइँ साबको गीत : अन्तिम दृश्यले ध्यान खिच्ने छ सवैको
काठमाण्डौँ , असोज २४ को महाभिडन्तले थप चर्चा बटुलिरहेको बेला फिल्म ज्वाइँ साबको गीत रिलिज भएको छ । बुधबार काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनका बीच फिल्मको पहिलो गीत रिलिज भएसँगै यो फिल्म असोज २४ का दिन छक्का पञ्जा ५ र १२ गाउँ सँगै प्रर्दशनमा आउने थप पक्का भईदिएको छ । यादव …
Read More »पूर्णबहादुरको सारंगी टिजर : एउटा सुन्दर सृजना
काठमाण्डौँ । म तिम्रा अघि पर्न लायक कहाँ छु, त्यसैले अघि सर्न लायक कहाँ छु । आज कुशे औँसी , बुवाको मुख हेर्ने दिन र राष्ट्रिय विभूति युवा कवि मोतिराम भट्टको १५९ औँ जन्मजयन्ती पनि । माथिका हरक युवा कवि मोतिराम भट्टले लेखेको एक कविताको पङ्क्ति हो । जसको तात्पर्य …
Read More »चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त : सक्षम ब्यक्तिको आगमन हुँदा बधाईको ओइरो
काठमाण्डौँ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले चलचित्र बिकास बोर्डको अध्यक्षमा फिल्म निर्देशक दिनेश डिसीलाई नियुक्त गरेको खबर अनलाईन खबरले छापेको छ । गत श्रावण दश गते देखि रिक्त रहेको बोर्ड अध्यक्ष पदमा यस अघि अभिनेता भुवन केसी थिए । भुवनको विदाई लगत्तै श्रावण १६ गते सूचना तथा सञ्चार मन्त्रालयले रिक्त …
Read More »फरक गर्ने प्रयाशमा कहाँ चुक्यो रावायणको नयाँ गीत : के अर्जुनसँग सहकार्य टुट्नुको नतिजा हो त ?
अनुप भट्टराई काठमाण्डौँ । हुन त गीत नचल्दैमा फिल्म चल्दैनन भन्ने आधार हुँदैन तर गीत चल्यो भने चाँहि फिल्म चलाउन केही न केही राहत भने अवश्य हुने गर्दछ । तसर्थ कुनै पनि मेकरहरुले आफना फिल्मका गीत हिट भएनन भनेर टाउको ठोकाई हाल्नु पर्दैन । हतार-हतार गरेर रातारात नयाँ गीत बनाउन पनि …
Read More »ज्वाइँ साबको टिजर रमाईलो बनाउँने प्रयाश तर अझै अपेक्षित भएन किन ?
काठमाण्डौँ । दशैँको फुलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँन लागेको फिल्म ज्वाइँ साबको टिजर रिलिज भएको छ । बसन्त निरौलाद्धारा निर्देशित फिल्मको टिजरमा जीतु नेपाललाई ज्वाइँ बनाउँन गरिएको प्रयाश रमाईलो तरिकाले देखाउन खोजिएको छ । तर यहाँ धेरै लेखौँ भने दीपकराज गिरीले भने जस्तै साईबर सेनाको …
Read More »कन्या पूजामा पुगेर बर एण्ड बधुको प्रचार प्रसार
काठमाण्डौँ । फिल्म रिलिज अघि विदा पर्नु अनि त्यसमाथि भिडभाडको माहोल सृजना हुनु नेपाली फिल्मकर्मीहरुका लागि सवै भन्दा सुखद पक्ष हो । किन कि जहाँ क्राउडेड एरिया हुन्छ त्यहाँ आफ्नो फिल्मको प्रचार गर्न कलाकारहरु कुनै न कुनै बहानाले पुगिहाल्छन । यसो गर्दा उनीहरुको फिल्मको प्रचार पनि राम्रै हुने गर्छ भने कार्यक्रम …
Read More »तेल भिसाको मार्मिक गीत रिलिज : सुन्दर सृजनाले मन छोला तपाईको
काठमाण्डौँ । आगामी मंसिर सात गतेलाई रिलिज लक्ष्य राखिएको फिल्म तेल भिसाको पहिलो गीत रिलिज भएको छ । फिल्मका मोन्टाज दृश्य संयोजन सहित तयार गरिएको मार्मिक गीत हेर्दा दर्शकको ध्यान खिच्ने पावर देखिएको छ भने गीतको अडियो पक्षले मनका कुना कन्दरा छुन सक्ने सामथ्र्य देखाउछ । हर्क साउदका शब्द सृजनालाई …
Read More »रोकिएको थाई फिल्म फेस्टिभल पुनः हुँदै : प्रवेश निःशुल्क
काठमाडौं – ११ बर्ष देखि रोकिएको थाई फिल्म फेस्टिभल पुनः हुने भएको छ । नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर, लामो समयदेखि रोकिएको यो फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले सोमबार रोयल थाई दूतावासमा आयोजित पत्रकार सम्मेलनमा दिएका छन । फेस्टिभल …
Read More »सर्वाधिक व्यापार गर्ने पाँच फिल्मलाई QFX Cinemas ले दियो अवार्ड
उदाहरणीय काम भन्दै केकीको बोक्सीको घरलाई दुई अवार्ड काठमाण्डौँ । नेपालको सवै भन्दा ठूलो मल्टीप्लेक्स चेन QFX Cinemas ले सर्वाधिक कमाई गर्ने पाँच फिल्म, वितरण कम्पनी र तीन एड एजेन्सी लाई अवार्ड प्रदान गरेको छ । आईतबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित सक्सेस एण्ड ग्रोथ सेलिब्रेशन कार्यक्रमका बीच QFX ले …
Read More »
News Filmy Newsportal / Nepal
