काठमाण्डौं । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो …
Read More »Film
दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज
काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को डान्सिङ नम्बरको गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार …
Read More »गोर्खा वारियर प्रिमियरलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने
हलिउडका हस्तीहरु पनि सहभागी हुँदै काठमाण्डौँ । आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरु देखि लिएर हलिउडका …
Read More »सिनेमाघर एपमा रिलिज भयो ‘महापुरुष’
काठमाण्डौँ । गत बर्षको हिट फिल्म महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको हो । यो फिल्म सिनेमाघर एपमा विज्ञापन रहित हेर्न सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप …
Read More »किरण गजमेरको आवाजमा बन्यो ‘नाङ्गो गाउँ’को गीत
काठमाण्डौँ । द भ्वाईस सिजन ३ का विजेता किरण गजमेरले आवाज भरेको फिल्म ‘नाङ्गो गाउँ’को गीत रिलिज भएको छ । भदौको २९ गतेबाट रिलिज प्रर्दशनमा आउँने फिल्मको गीतमा किरणको एकल स्वर सुन्न सकिन्छ । फिल्मको गीतमा उनले स्वर भरेको यो चौथो प्रयाश हो । यस अघि उनले भ्वाईसको ताज जित्नु …
Read More »पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने
काठमाण्डौँ । मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ । प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा …
Read More »“जय हो”को रोमान्टिक नम्बरको डान्सिङ गीत रिलिज : अर्पण थापा फ्रेममा
काठमाण्डौँ । शोभित बस्नेतको निर्माणमा बनेको फिल्म ‘जय हो ‘ को गीत रिलिज भएको छ । सोमबार काठमाण्डौँको न्यूरोड स्थित रञ्जना सिनेप्लेक्समा फिल्मका संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यतामा गीत रिलिज गरिएको थियो । गीत रिलिज अघि अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतले प्रत्यक्ष नाचेर मिडियाको ध्यान खिचेका थिए । …
Read More »विपिन र मिरुनालाई लिएर ऊनको स्वीटर निर्माण घोषणा : नविनले छाडे भिडियो निर्देशनको काम
काठमाण्डौँ । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर;को निर्माण घोषणा गरिएको छ । आईतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइँटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरिएको थियो । अन्य भैरहने फिल्मी कार्यक्रम भन्दा …
Read More »दुई दिनमा बगानको कलेक्सन १२ लाख
काठमाण्डौँ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिल्म बगानले दुई दिनमा १२ लाखको हाराहारीमा ब्यापार परेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार करिब ५ लाख र हिजो शनिबार दश लाखको हारहारिमा ब्यापार गर्दै कूल १२ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन पछिल्लो समय रिलिज …
Read More »एक भगवत गीताको एक्सप्लोसिभ टिजर : कमलामाइले आगो लगाउन सक्छिन
काठमाण्डौँ । पूर्व घोषित टाइटलको अगाडी एक शब्द थपिएको फिल्म एक भगवत गीतको एक्सप्लोसिभ टिजर सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीलाई किन्नरको भूमिकामा प्रस्तुत गर्दै उनलाई कमलामाई अवतारमा देखाईएको छ । फिल्ममा देखाईएको उनको यो अवतारले आउँदो भदौ २९ गते देखि बक्स अफिशमा आगो लगाउन …
Read More »
News Filmy Newsportal / Nepal
