Film

दर्शकको ध्यान खिच्न सक्ने आँखाको टिजर : यता पनि हेर्ने कि !

काठमाण्डौँ । फिल्म नगरीमा कमर्शियल मोडलका फिल्महरुको चर्चा चुलिरहेका बेला अर्को तिर सिम्पल क्यानभासमा बनेका रियालिष्टिक फिल्महरुको चर्चा पनि बजारमा बढ्न जरुरी छ । कमर्शियलको भिडमा बर एण्ड बधु, रावायण, बेहुली फ्रम मेघौली, छक्का पञ्जा, ज्वाइँ साब, १२ गाउँ लगायत देखिएका छन भने अर्को तिर सब्जेक्टलाई प्राथामिकता दिएर बनाईको खुश्मा, …

Read More »

रावायणको ट्रेलर रिलिज

काठमाण्डौँ । एक गीत र टिजरका कारण निकै चर्चा बटुलिरहेको निर्देशक सुर्दशन थापाको नयाँ फिल्म रावायणको ट्रेलर बाहिरिएको छ । भदौँ २१ गते देखि प्रर्दशनमा आउँन लागेको रावायणको ट्रेलर कस्तो बन्यो त ? हामी यसको रिभ्यू अर्को समाचारमा गर्नेछौँ अहिलेलाई हेर्नुहोस पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका लोकप्रिय कलाकारहरुले …

Read More »

प्रदीपको पाँच अवतारमा एक्टरको फर्स्टलुक पोष्टर रिलिज : तर अरु कलाकार गायब

काठमाण्डौँ । अभिनेता दीलिप रायमाझीकी छोरी दिब्याले प्रदीप खड्कासँग डेब्यू गर्न लागेको फिल्म एक्टरको फर्स्टलुक पोष्टर रिलिज भएको छ । लक्ष्मी पूजाको अवसर पारेर आगमी कात्तिक १५ गते देखि प्रर्दशनमा आउँने फिल्मको फर्स्टलुकमा प्रदीपको पाँच अवतार देखाईको छ । निर्माता थमन कुमार भण्डारीले जारी गरेको पोष्टरमा समावेश तस्बिर मध्ये सवै …

Read More »

दयाहाङको प्रवेशसँगै पिताम्बर बन्यो मल्टीस्टारर प्रोजेक्ट : आर्यन र दया फेरी एक साथ

काठमाण्डौँ । पछिल्लो समय नयाँ फिल्म साईन हत्तपत्त राजी हुन छाडेका अभिनेता दयाहाङ राईले पिताम्बर फिल्म साइन गरेका छन । कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्ममा दया अनुबन्ध भएसँगै यो फिल्म मल्टीस्टार प्रोजेक्ट बनिदिएको छ ।  यस अघि यो प्रोजेक्टमा सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल , आँचल शर्मा, अनुपविक्रम शाही, …

Read More »

ओभरसिजबाट मात्रै ३ करोड उठाउँदै छक्का पञ्जा ५ : माल्दिभसमा पनि घुम्टो उघारिदियो

काठमाण्डौँ । फिल्म नगरीमा भाग्य होस दीपकराज गिरीको टिमको जस्तो । जसको मिहिनेत अनुसार रिजल्ट मात्र हैन महारिजल्ट आउँने गर्दछ । किन कि अघिल्लो बर्ष ओभरसिज राईटबाट झण्डै १ करोड ९० लाख उठाएको टिमले यो बर्ष थप १ करोड उठाउँदै तीन करोडको ओभरसिज मार्केट बनाउँन सफल भईदिएको छ । यो …

Read More »

सेन्सेटिभ कन्टेन्टमा देविको ट्रेलर : शिल्पाको एफोर्ट कायमै

काठमाण्डौँ । अभिनेत्री शिल्पा मास्केले राम्रो अभिनय गर्दा गर्दै पनि ठूलो एक्सपोजर अझै पाईरहेकी छैनन् । बरु यहाँ फिल्म नगरीमा सामान्य अभिनय गर्ने हिरोइनहरुको हातमा फिल्मको लाम छ । भ्याई नभ्याई छ । कुन गर्ने र कुन छाड्ने दुविधामा छन हिरोइनहरु । तर शिल्पा मास्केको हकमा ठीक विपरित छ यो …

Read More »

माईथोलोजीमा आधारित नेवारी फिल्म लाखे आजुको ट्रेलर रिलिज : स्पेशल स्क्रिनिङमै चर्चा

काठमाण्डौँ । लाखेको जन्म कसरी भयो । लाखे भनेको के हो । यि लगायत किम्बदन्ती एवं माईथोलोजीमा आधारित नेवारी फिल्म लाखे आजुको ट्रेलर रिलिज भएको छ । गाईजात्राको अवसर पारेर निर्माताहरु गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय र नरेन्द्र महर्जनले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन । फिल्ममा अशिष्मा नकर्मी मुख्य अभिनेत्रीका …

Read More »

छोराको करिअरमा विराजको दाउ ! जे हुनु पथ्र्यो त्यो नै छैन ?

काठमाण्डौँ । एउटा कोल्ड ड्रिङ्कको विज्ञापन छ नि डरको अघि जीत छ । हो त्यस्तै साहसका साथ अभिनेता विराज भट्टले आफ्नो छोराको करिअरलाई दाउमा राखेर नयाँ फिल्मको टिजर ल्याएका छन । दाउ यसर्थमा कि दशैको महाभिडन्तका बाबजुत पनि उनले छोरा समीरको पहिलो फिल्म रिलिज गर्ने हिम्मत गरेका छन । जसरी …

Read More »

हुकलाईन कमजोर हुँदा पनि बेहुली फ्रम मेघौलीको गीतले दश लाख भ्यूज नघायो

अनुप भट्टराई  काठमाण्डौँ । फिल्मी बजारमा फिल्मी गीतहरुको प्रतिष्पर्धा भईरहेका बेला बेहुली फ्रम मेघौलीको तेश्रो गीतले युट्युब भ्यूजमा राम्रो नम्बर ल्याएको छ । गीतले रिलिजको ठीक २४ घण्टामा ८ लाख भ्यूज पुर्याएको थियो भने करिब २२ घण्टामा दश लाख भ्यूज शनिबार राति १० बजे नघाएको छ । नयाँ प्रयोग सहित …

Read More »

बर एण्ड बधुको ट्रेलर मेकिङ शतप्रतिशत राम्रो : तर तीन कारण हुन सक्छ जोखिम ?

अनुप भट्टराई काठमाण्डौँ । फिल्मको ग्रामरलाई ध्यान दिएर हेर्ने हो भने बर एण्ड बधुको ट्रेलर मेकिङले त्यो मापदण्ड शतप्रतिशत पूरा गरेको छ । हालै सार्वजनिक भएको ट्रेलर हेर्दा निर्देशक मिलन चाम्सको निर्देशन शैलीमा थप निख्खारता आएको प्रष्टीन्छ । रोमानिया सहित नेपालमा सुट गरिएको फिल्मको ट्रेलर हेर्दा केही समय अघि बलिउड …

Read More »