काठमाडौं। फिल्म ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले फिल्ममा समावेश सम्पूर्ण कलाकारलाई प्रस्तुत गर्दै यसको कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको संकेत गरेको छ। पोस्टरको केन्द्रमा आँचल शर्मा देखिन्छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेको अवस्था छ। घरभित्र सजिएको सेटिङमा उनीहरूको लवाइले कसैलाई …
Read More »Film
‘परालको आगो’ बैशाख ११ बाट प्रदर्शनमा, ट्रेलर र गीतले बढायो चर्चा
काठमाडौं। यहि बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा रहेको छ। फिल्मको गीत तथा ट्रेलरको मेकिङ शैलीका कारण पनि यो चलचित्र दर्शकमाझ थप चर्चित बनेको हो। साथै, फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको दमदार अभिनय देख्न सकिने बताइएको छ। अघिल्ला फिल्महरूको तुलनामा सुहानाको बिल्कुलै …
Read More »ओसाकामा ‘बुकी’को वर्ल्ड प्रिमियर हुने, मे ६ मा विशेष प्रदर्शन
काठमाडौं। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको फिल्म ‘बुकी’को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ। फिल्मको निर्माण पक्षले मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो। फिल्मको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ। …
Read More »‘मास्टरनी’ फिल्मको पहिलो झलक सार्वजनिक, भदौ १२ मा प्रदर्शन हुने
काठमाडौं। फिल्म ‘मास्टरनी’को पहिलो झलक सार्वजनिक गरिएको छ। साथै, आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण छायांकन सम्पन्न भइसकेको छ। १७ दिनमा काठमाडौं र पोखरामा फिल्मको छायांकन गरिएको हो। फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित …
Read More »‘मालती मंगले’ फिल्मको प्रचार अभियान सुरु, भक्तपुर महोत्सवमा दर्शकको उत्साहजनक साथ
काठमाडौं । रिलिजको नजिक पुगेको फिल्म ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा फिल्म युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले फिल्मप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन्। उक्त महोत्सवमा गायक तथा फिल्मका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन …
Read More »विनोद पौडेल निर्देशकीय यात्रामा, ‘दुई किनारा’को घोषणा
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनतर्फ प्रवेश गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो निर्देशनमा बन्ने फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन् । टाइटल सार्वजनिक गर्दै निर्माण पक्षले पहाडको दुई भिन्न स्वरूपलाई पोस्टरमार्फत प्रस्तुत गरेको छ । एकातिर हरियालीले भरिएको वनजंगल र …
Read More »केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’ घोषणा, भदौ १९ मा रिलिज हुने
काठमाडौं । अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म स्टेशन निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर उनले फिल्मको थिम पोस्टरसहित औपचारिक घोषणा गरेकी हुन्। केकी अधिकारीले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मलाई “सपना र कथाको नयाँ यात्रा” भन्दै प्रस्तुत गरेकी छन्। उनले बदलिँदो समयसँगै फरक कथा लिएर आउने बताएकी छन्। गत …
Read More »जिग्री–दीपकबीच मिलाप, ‘चिरञ्जीवी भवः’मा सहकार्य
काठमाडौँ । कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपककुमार आचार्य बीचको पुरानो विवाद अन्त्य हुँदै पुनः सहकार्यको तयारी भएको छ। नयाँ वर्षको अवसरमा घोषणा गरिएको फिल्म चिरञ्जीवी भवः मा उनीहरू सँगै काम गर्ने भएका हुन्। यसअघि कथाको क्रेडिट नदिएको विषयमा असन्तुष्ट रहेका दीपक र कुमारबीच सम्बन्ध चिसिएको थियो। सिरियल भद्रगोल बाट सहकार्य …
Read More »‘पेन्सन पट्टा’ भदौ २६ मा रिलिज हुने
काठमाडौँ। निर्देशक माओत्से गुरुङ को निर्देशनमा निर्माण भएको फिल्म पेन्सन पट्टा को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक टाइटल पोस्टरसँगै फिल्म आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने जनाइएको हो। निर्देशक गुरुङका अनुसार अभिनेता दयाहाङ राई को जन्मदिनसमेत पर्ने दिनमा मिति …
Read More »रत्यौली घोषणा, पहिलो पटक पर्दामा पूजा शर्मा र विजय बरालको जोडी
काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र रत्यौली निर्माणको घोषणा गरेकी छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त निर्माणमा फिल्म तयार हुने भएको हो। फिल्ममा पहिलो पटक पर्दामा पूजा शर्मा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ। यो जोडीले पहिलो …
Read More »
News Filmy Newsportal / Nepal
