काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो। सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको यस फिल्मको निर्देशन सौरभ चौधरीले गर्नेछन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास …
Read More »Film
विशेष प्रदर्शनपछि ‘हली’को चर्चा, दर्शक र फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को काठमाडौंस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा विशेष प्रदर्शन सम्पन्न भएको छ। हल भरिभराउ दर्शकको उपस्थितिमा आयोजित उक्त विशेष प्रदर्शनमा फिल्मले दर्शक तथा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। विशेष प्रदर्शनपछि अधिकांश दर्शक तथा फिल्मकर्मीले छाउपडी …
Read More »‘बेहुली’को पहिलो गीतको धमाका, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै माध्यममा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। नेपाली कला तथा फिल्म …
Read More »‘मास्टर्नी’को टिजर सार्वजनिक, आमा–छोरीको सम्बन्धमा क्राइम थ्रिलरको कथा
काठमाडौं । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक पोस्टरमार्फत कथावस्तुबारे उत्सुकता जगाएको चलचित्रले टिजरमार्फत आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्यससँग जोडिएको क्राइम थ्रिलरको कथालाई संकेत गरेको छ। एक लासबाट सुरु हुने टिजरमा ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले आफ्नी छोरीको रक्षाका …
Read More »सम्राज्ञीसहित ‘एक्का मिस्सी बादशाह’ घोषणा, सञ्जय राईले निर्देशन गर्ने
काठमाडौं। सञ्जय राईको निर्देशनमा बन्ने फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो। फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनी ‘आश’ पात्रका रूपमा देखिनेछिन्। केही समयपछि नयाँ फिल्ममा फर्किएकी सम्राज्ञीले आफूलाई …
Read More »‘बेहुली’ले ल्यायो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’
काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ। भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की …
Read More »‘बा : एक योद्धा’को टिजर सार्वजनिक
काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले बुवाको त्याग, परिवारमाथि आइपर्ने विपत्ति र त्यसले निम्त्याउने भावनात्मक संघर्षलाई केन्द्रमा राखेको संकेत गर्छ। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादबाट सुरु हुने टिजरमा मुख्य पात्र दिव्यदेव पन्तको परिवारमा आएको …
Read More »‘हली’को ट्रेलर सार्वजनिक, छाउपडी र सामाजिक विभेदको कथा
काठमाडौं । आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले छाउपडी प्रथा, महिनावारीसँग जोडिएका अन्धविश्वास र सामाजिक विभेदलाई केन्द्रमा राखिएको कथावस्तुको झलक दिएको छ। ट्रेलरमा महिनावारी भएका किशोरीलाई विद्यालय जान नदिने र छाउपडीका नाममा परिवारबाट अलग राख्ने कुसंस्कारलाई प्रस्तुत …
Read More »‘गौंथली’ शुक्रबारदेखि अमेरिकाभर प्रदर्शनमा, पहिलो सातामै १ हजारभन्दा बढी शो
काठमाडौं। नेपालमा प्रदर्शनरत नेपाली चलचित्र ‘गौंथली’ शुक्रबार (२४ जुलाई)देखि अमेरिकाभर प्रदर्शनमा आउने भएको छ। वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले विज्ञप्ति जारी गर्दै फिल्म अमेरिकाका २६ राज्यका ५६ सहरमा पहिलो सातामै १ हजारभन्दा बढी शोसहित प्रदर्शन हुने जनाएको छ। प्रदर्शनअघि बिहीबार अमेरिकाका तीन सहरमा विशेष प्रिमियर शो आयोजना गरिनेछ। डलासको फोर्ट …
Read More »‘प्रिन्स’को दोस्रो गीत रेकर्ड, नीर शाह निर्देशित फिल्मको संगीत तयारी तीव्र
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित आगामी नेपाली फिल्म ‘प्रिन्स’ को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। निर्माण टिमका अनुसार फिल्मको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको छ। रेकर्ड गरिएको गीतमा नीर शाहको शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। …
Read More »
News Filmy Newsportal / Nepal
